२०२२
एलिया अनि शान्त, सुमधुर वाणी
जुलाई २०२२


“एलिया अनि शान्त, सुमधुर वाणी,” मासिक साथी सन्देशहरू, जुलाई २०२२

“एलिया अनि शान्त, सुमधुर वाणी”

मासिक साथी सन्देश, जुलाई २०२२

एलिया अनि शान्त, सुमधुर वाणी

छवि
एलिया डाँडामा

अप्रिल स्टटद्वारा चित्रण

एलिया एक अगमवक्ता हुनुहुन्थ्यो । यहाँ परमेश्वरको आवाज सुन्न चाहनुहुन्थ्यो । उहाँ परमेश्वरको वाणीलाई अझै राम्ररी सुन्नका लागि डाँडामा जानुभयो ।

छवि
एलिया हुरीबतासलाई हेर्दै

त्यहाँ हुरीबतास चलेको थियो । त्यो यति विशाल थियो कि त्यसले चट्टानहरुलाई फुटाइदियो । हावा तेजिलो थियो । तर त्यो परमेश्वरको वाणी थिएन ।

छवि
एलियाले भूकम्प र आगो हेर्दै

त्यसपछि त्यहाँ भूकम्प आयो । पृथ्वी हल्लायो । त्यहाँ आगलागी पनि भयो । आगोको झिल्का विशाल थियो। तर भूकम्प र आगो परमेश्वरको वाणी थिएन।

छवि
एलिया अनि शान्त, सुमधुर वाणी सुन्दै

त्यसपछि शान्त भयो। एलियाले परमेश्वरको वाणी सुने । त्यो शान्त र सुमधुर थियो । तर त्यो स्पष्ट थियो।

छवि
चर्चमा मानिसहरु

म पवित्र आत्मालाई सुनेर परमेश्वरको वाणी सुन्नसक्छु। उहाँ हामीसँग सुमधुर अनि साधारण तरिकामा बोल्नुहुन्छ ।

रङ भर्ने पाना

म पवित्र आत्मालाई महसुस गर्नसक्छु

छवि
बालबालिकाहरु भजन गाउँदै

डाउनलोड गर्न चित्रमा क्लिक गर्नुहोस्।

अप्रिल स्टटद्वारा चित्रण

तिमीलाई पवित्र आत्मालाई महसुस गर्न के ले सहयोग गर्छ?

प्रिन्ट गर्नुहोस्