अक्टोबर २०२४ को साधारण सम्मेलन आइतबार बिहानको सत्र आइतबार बिहानको सत्रअक्टोवर ५-६, २०२४ मा आयोजना हुने पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चको १९४ औँ अर्धवार्षिक साधारण सम्मेलनको आइतबार बिहानको सत्र । जेफ्री आर. हल्याण्ड“म उही हुँ”अध्यक्ष हल्याण्डले उहाँको पिताप्रति ख्रीष्टको पूर्ण आज्ञाकारिता र हामी प्रत्येकलाई उहाँको महान् प्रेमका सम्बन्धमा सिकाउनुहुन्छ । ट्रेसी वाइ. ब्राउनिङआध्यात्मिक प्रश्नहरूको उत्तर अन्वेषण गर्ने कार्यहामीले इमानदार प्रश्नहरू सोध्दा, उहाँका आज्ञाहरू पालना गर्दा र उहाँमा हाम्रो भरोसा राख्दा परमेश्वरले हामीलाई आध्यात्मिक रूपमा उन्नति गर्न सहयोग गर्न सक्नुहुन्छ भनेर दिदी ब्राउनिङले सिकाउनुहुन्छ । ब्रुक पी. हेल्सनश्वर जीवन प्रभावकारी छ!एल्डरले हेल्सले सिकाउनुहुन्छ येशू ख्रीष्टको सुसमाचार र मुक्तिको योजनाका कारण मरणशीलताले कार्य गर्छ! एल. टड बजआफ्नो सम्पूर्ण हृदयले उहाँलाई अन्वेषण गर्नुहोस्बिशप बजले परमेश्वरको आराधना गर्न र उहाँ सँग वार्तालाप गर्नका लागि शान्त समयको महत्त्वका सम्बन्धमा बताउनुहुन्छ । गेरी ई. स्टिभेन्सनकदापि बिर्सन नहुने दिनहरूएल्डर स्टिभेन्सनले आगामी १० वर्षहरूलाई येशू ख्रीष्टको सुसमाचारको खुसीको सन्देश संसारलाई बाँढ्ने अभूतपूर्व अवसरको रूपमा लिनुहुन्छ । ब्राडली आर. विल्कक्सहे परमेश्वरका करारवद्ध सन्ततिहरूयुवाहरू सँग बोल्दै, दाजु विल्कोक्सले पछिल्ला दिनका सन्तहरूले किन अरूहरू भन्दा पृथक तरिकाले जिउनु पर्छ? भन्ने प्रश्नलाई सम्बोधन गर्नुहुन्छ । हेनरी बी. आइरिङयेशू ख्रीष्टको सिद्धान्त सरल छ ।अध्यक्ष आइरिङले हामीलाई येशू ख्रीष्टको सत्य सिद्धान्त सरल रूपमा सिकाउन प्रोत्साहन गर्नुहुन्छ । तब हाम्रा प्रियजनहरूले परीक्षाहरू आउँदा यसलाई सम्झनुहुने छ र हामीहरू आशीषित हुने छौँ । आइतबार अपह्रान्नको सत्र आइतबार अपह्रान्नको सत्रअक्टोवर ५-६, २०२४ मा आयोजना हुने पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चको १९४ औँ अर्धवार्षिक साधारण सम्मेलनको आइतबार अपह्रान्नको सत्र । डिटर एफ. उक्डोर्फजराहरूलाई पोषण प्रदान गर्नुहोस् अनि हाँगाहरूको वृद्धि हुने छहामीले येशू ख्रीष्ट र हाम्रा स्वर्गका पितामा आस्थाका जराहरूलाई पोषण प्रदान गर्दै गवाहीका हाम्रा शाखाहरू वृद्धि हुँदै जान्छन् जाँदा लाई भनेर एल्डर उक्डोर्फले सिकाउनुहुन्छ । ताकाशी वाडाख्रीष्टका वचनहरू र पवित्र आत्माले हामीलाई सत्यतर्फ अगुवाइ गर्ने छन्एल्डर वाडाले कसरी ख्रीष्टका वचनहरूमा भोज गर्दा र आत्मालाई सुन्दा हामीलाई अनन्त जीवनतर्फ अगुवाइ गर्छ भनेर सिकाउनुहुन्छ । रोनाल्ड ए. रसब्याण्ड“हेर म त्यही ज्योति हुँ जुन तिमीहरूले धारण गर्ने छौ”एल्डर रसब्याण्डले जीवित अगमवक्ताको शिक्षा र उदाहरण पछ्याएर उहाँलाई निरन्तरता दिने सम्बन्धमा सिकाउनुहुन्छ । क्विन्टन एल. कूकपवित्र धर्मशास्त्रहरू—आस्थाका आधारएल्डर कुकले धर्मशास्त्रहरू, विशेष गरी मोर्मोनको पुस्तक, चलिरहेको रूपान्तरणको महत्त्वका सम्बन्धमा सिकाउनुहुन्छ । रुबन भी. आलिओपरमेश्वरका छोरा र छोरीहरूएल्डर आलिओ सिकाउनुहुन्छ कि हामीहरू वास्तविक रूपमा परमेश्वरका सन्तति हौँ । आइ. रेमण्ड एग्बोयेशू ख्रीष्ट र उहाँको सुसमाचारमा ध्यान केन्द्रित गर्नुहोस्जब हामी येशू ख्रीष्ट र उहाँका सुसमाचारमा केन्द्रित हुन्छौँ, हामी परीक्षा र चुनौतीहरूमा पनि प्रसन्नता महसुस गर्न सक्छौँ भनेर एल्डर एग्बोले सिकाउनुहुन्छ । रसल एम्. नेल्सनपरमप्रभु येशू ख्रीष्ट पुनः आउनुहुने छअध्यक्ष नेल्सनले अब येशू ख्रीष्टलाई हाम्रो जीवनको आधार निर्माण गर्न र उहाँको दोस्रो आगमनका लागि तयारी गर्ने समय हो भनी सिकाउनुहुन्छ ।