सेप्टेम्बर २०२४ जेफ्री आर. हल्याण्डपवित्र पादरित्वको वस्त्रमन्दिरको अभिदानको अंशका रूपमा प्राप्त गरिएको वस्त्रले हाम्रा करारको सम्झना र मुक्तिदाताको प्रतीकका रूपमा कार्य गर्छ र यो दिनरात लगाइनु पर्छ भनेर अध्यक्ष हल्याण्डले सिकाउनुहुन्छ । युवाहरूको शक्तिका लागि जेसिका जोई स्ट्रङपश्चात्ताप देखि डराउने?पश्चात्ताप किन डराउनु पर्ने विषय होइन भनेर बुझ्नुहोस् । साथी नफी मानिसहरूका लागि प्रार्थना गर्नुहुन्छ नफीले बगैँचाको टावरमा प्रार्थना गरिरहेको कथा पढ्नुहोस् ।