चित्र १ परमप्रभुको स्वर्गदूत ।
चित्र २ अब्राहाम वेदीमा बाँधिएको ।
चित्र ३ एल्केनाका मूर्तिपूजक पादरीले अब्राहामलाई बलिदानका रूपमा चढाउने प्रयास गर्दै ।
चित्र ४ मूर्तिपूजक पादरीहरूद्वारा बलिदानको लागि वेदी, एल्केनाह, लिब्ना, मह्मक्राह, कोराश र फारोका देवताहरूका अगाडि उभिदै ।
चित्र ५ एल्केनाहको मूर्तिपूजक देवता ।
चित्र ६ लिब्नाको मूर्तिपूजक देवता ।
चित्र ७ मह्मक्राहको मूर्तिपूजक देवता ।
चित्र ८ कोराशको मूर्तिपूजक देवता ।
चित्र ९ फारोको मूर्तिपूजक देवता ।
चित्र १० अब्राहाम मिश्र देशमा ।
चित्र ११ स्वर्गका स्तम्भहरूको प्रतिनिधित्व गर्न बनाइएको, मिश्रीहरूले बुझेअनुसार ।
चित्र १२ राउकीयान्ग, आकाशमण्डललाई जनाउने अथवा हाम्रो शिरमाथिको आकाश; तर यस अवस्थामा, यस विषयको सम्बन्धमा, मिश्रीहरूले यसको अर्थ शाउमाउ, उच्च हुन अथवा स्वर्गहरू जनाउँछ, जुन हिब्रू शब्द शाउमाह्यीमको बराबर हो ।