हनोकले मानिसहरूलाई सिकाउँछन्, अगुवाइ गर्छन् र पहाडहरू सार्छन्—सियोन सहरको स्थापना हुन्छ—हनोकले मानिसका पुत्रको आगमन, उहाँको प्रायश्चितको बलिदान र सन्तहरूको पुनरुत्थान दर्शनमा देख्छन्—उनले पुनर्स्थापना, एकीकरण, दोस्रो आगमन र सियोनको प्रतिगमन देख्छन् ।