२०२१
येशू जन्मनुभयो
डिसेम्वर २०२१


“येशू जन्मनुभयो,” मासिक साथी सन्देश, डिसेम्वर २०२१, २०१९

“येशू जन्मनुभयो”

मासिक साथी सन्देश, डिसेम्वर २०२१

येशू जन्मनुभयो

लूका २:१-२०

छवि
बालक येशू, मेरी र जोसेफ

ख्रीष्मसको समयमा, हामी येशू ख्रीष्टको जन्मको उत्सव मनाउछौँ ।

छवि
मेरी र जोसेफबालक येशूलाई अङ्कमाल गर्दै ।

येशू बेथ्लेहेममा जन्मनुभएको थियो। उहाँको आमाको नाम मेरी थियो र जोसेफ उहाँको श्रीमान हुनुहुन्थ्यो।

छवि
सिमोन बालक येशूलाई बोक्दै

मेरी र जोसेफले बालक येशूलाई जेरुसलेमको मन्दिरमा लानुभयो। त्यहाँ, सिमोन नाम गरेको मानिसले बालक येशूलाई बोक्नुभयो। उनले पवित्र आत्माले येशू परमेश्वरको पुत्र हुनुहुन्छ भनेको महसूस गरे।

छवि
आनाभीडलाई घोषणा गर्दै

आना नाम गरेकी एक महिलाले पनि बालक येशूलाई देखिन् र उन्लाई उहाँ मुक्तिदाता हुनुहुन्छ भनेर थाहा थियो। उनले अरु मानिसहरुलाई उहाँको बारेमा बताउन गईन्।

छवि
बालक लालटिन बोक्दै

म ख्रीष्मसको समयमा येशूको बारेमा सोच्छु। उहाँ साच्चै जिउनुहुन्छ। येशूले मलाई माया गर्नुहुन्छ!

रङभर्ने पाना

ख्रीष्मस येशूको बारेमा हो

छवि
मेरी र जोसेफ बालक येशूलाई बोक्दै।

डाउनलोड गर्न चित्रमा क्लिक गर्नुहोस्।

अप्रिल स्कटद्वारा चित्रण

प्रिन्ट गर्नुहोस्