२०२२
हामी पृथ्वीमा आउनुभन्दा पहिले
जनवरी २०२२


“हामी पृथ्वीमा आउनुभन्दा पहिले,” मासिक साथी सन्देश, जनवरी २०२२

“हामी पृथ्वीमा आउनुभन्दा पहिले”

मासिक साथी सन्देश, जनवरी २०२२

हामी पृथ्वीमा आउनुभन्दा पहिले

छवि
स्वर्गका पिता र येशू ख्रीष्ट नश्वर जीवनपूर्वको आत्मिक संसार

अप्रिल स्टटद्वारा चित्रण

हामी जन्मनुपूर्व, हामी हाम्रो स्वर्गका पितासँग स्वर्गमा बस्थ्यौँ। उहाँले हामीलाई उहाँको खुशीको योजनाका बारेमा सिकाउनुभयो।

छवि
बालक रोइरहेको छ, बालिका फुटबल सँगै

स्वर्गका पिताले बताउनुभयो कि हामी शरीर प्राप्त गर्नका लागि पृथ्वीमा आउनेछौँ। हामीले सिक्नेछौँ र छनौटहरू गर्नेछौँ । कहिलेकाहीँ हामी गल्ती गर्छौं। हामीलाई एक मुक्तिदाताको आवश्यकता पर्छ।

छवि
रोइरहेको बालकलाई सान्त्वना दिँदै फुटबल लिएकी बालिका

मुक्तिदाताले हामीलाई कसरी जिउने भनेर देखाउनुहुनेछ। अनि जब हामीले गलत छनौट गर्छौँ, हामी पश्चात्ताप गर्न सक्नेछौँ ।

छवि
नश्वर जीवनपूर्वका येशू ख्रीष्ट

येशूले भन्नुभयो, “म यहाँ छु, मलाई पठाउनुहोस्।” स्वर्गका पिताले उहाँलाई हाम्रो मुक्तिदाता हुन रोज्नुभयो। येशूले हामीलाई रक्षा गर्न पृथ्वीमा आउने प्रतिज्ञा गर्नुभयो।

छवि
स्वर्गका पिता र येशू ख्रीष्ट सेलेष्टियल राज्यमा

म येशूलाई अनुशरण सक्छु। कुनै दिन म फर्किन सक्छु र स्वर्गका पितासँग बस्न सक्छु।

रङ भर्ने पाना

म परेमेश्वरको सन्तति हुँ

छवि
तारा हेर्दै बालकबालिका

डाउनलोड गर्न चित्रमा क्लिक गर्नुहोस्।

अप्रिल स्टटटद्वारा चित्रण

स्वर्गका पिताको प्रेम तपाईंलाई कस्तो महसुस हुन्छ?

प्रिन्ट गर्नुहोस्