२०२२
इजकिएलका प्रतिज्ञाहरू पूरा हुन्छन्
अक्टोवर २०२२


“इजकिएलका प्रतिज्ञाहरू पूरा हुन्छन्,” मासिक साथी सन्देश, अक्टोबर २०२२

इजकिएलका प्रतिज्ञाहरू पूरा हुन्छन्

मासिक साथी सन्देश, अक्टोबर २०२२

इजकिएलका प्रतिज्ञाहरू पूरा हुन्छन्

छवि
इजकिएल लेख्दै

अप्रिल स्टटद्वारा चित्रण

इजकिएल एक अगमवक्ता हुनुहुन्थ्यो । परमेश्वरले उनलाई भविष्यका धेरै कुराहरु देखाउनुभयो जुन अहिलेसम्म घटेका थिएनन् । इजकिएलले तिनलाई लेखे ।

छवि
बाइवल र मोर्मोनको पुस्तक

इजकिएलले दुईवटा पुस्तकहरु लेखे जुन कुनै दिन छापिनेछन् । एउटा पुस्तक बाइवल थियो । अर्को पुस्तक मोर्मोनको पुस्तक थियो ।

छवि
पहिलो छापाखानामा बाइवल छाप्दै

धेरै वर्षपछि बाइवल छापियो ।

छवि
जोसेफ स्मिथ मोर्मोनको पुस्तक अनुवाद गर्दै लेखकका रुपमा एमा

धेरै वर्षपछि जोसेफ स्मिथले मोर्मोनको पुस्तक अनुवाद गरे । इजकिएलको दर्शन सत्य ठहरियो!

छवि
येशू ख्रीष्ट

आज हामी बाइवल र मोर्मोनको पुस्तक पढ्न सक्छौं । येशू ख्रीष्टका बारेमा सिकाउन तिनीहरूले सँगै काम गर्छन् ।

छवि
परिवार धर्मशास्त्रहरू पढ्दै

जब म धर्मशास्त्रहरु पढ्छु, म येशू ख्रीष्टका बारेमा सिक्छु ।

रङ भर्ने पाना

म धर्मशास्त्रहरू पढ्न सक्छु

छवि
बालबालिका र शिक्षकहरु प्राइमरीमा

डाउनलोड गर्न चित्रमा क्लिक गर्नुहोस् ।

अप्रिल स्टटद्वारा चित्रण

तिमीलाई धर्मशास्त्रको कुन कथा असाध्यै मन पर्छ?

प्रिन्ट गर्नुहोस्