“इजकिएलका प्रतिज्ञाहरू पूरा हुन्छन्,” मासिक साथी सन्देश, अक्टोबर २०२२
इजकिएलका प्रतिज्ञाहरू पूरा हुन्छन्
मासिक साथी सन्देश, अक्टोबर २०२२
इजकिएलका प्रतिज्ञाहरू पूरा हुन्छन्
अप्रिल स्टटद्वारा चित्रण
इजकिएल एक अगमवक्ता हुनुहुन्थ्यो । परमेश्वरले उनलाई भविष्यका धेरै कुराहरु देखाउनुभयो जुन अहिलेसम्म घटेका थिएनन् । इजकिएलले तिनलाई लेखे ।
इजकिएलले दुईवटा पुस्तकहरु लेखे जुन कुनै दिन छापिनेछन् । एउटा पुस्तक बाइवल थियो । अर्को पुस्तक मोर्मोनको पुस्तक थियो ।
धेरै वर्षपछि बाइवल छापियो ।
धेरै वर्षपछि जोसेफ स्मिथले मोर्मोनको पुस्तक अनुवाद गरे । इजकिएलको दर्शन सत्य ठहरियो!
आज हामी बाइवल र मोर्मोनको पुस्तक पढ्न सक्छौं । येशू ख्रीष्टका बारेमा सिकाउन तिनीहरूले सँगै काम गर्छन् ।
जब म धर्मशास्त्रहरु पढ्छु, म येशू ख्रीष्टका बारेमा सिक्छु ।
रङ भर्ने पाना
म धर्मशास्त्रहरू पढ्न सक्छु
डाउनलोड गर्न चित्रमा क्लिक गर्नुहोस् ।
अप्रिल स्टटद्वारा चित्रण
तिमीलाई धर्मशास्त्रको कुन कथा असाध्यै मन पर्छ?
© 2022 by Intellectual Reserve, Inc. All rights reserved. यूएसएमा मुद्रित । अङ्ग्रेजी अनुमोदन: ६/१९। अनुवाद अनुमोदन: ६/१९ । Monthly Friend Message, October, 2022को अनुवाद। Nepali. 18317 372