२०२२
येशूका धेरै नामहरू
डिसेम्वर २०२२


“येशूका धेरै नामहरू,” मासिक साथी सन्देश, डिसेम्वर २०२२

“येशूका धेरै नामहरू”

मासिक साथी सन्देश, डिसेम्वर २०२२

येशूका धेरै नामहरू

छवि
इजकिएल लेख्दै

अप्रिल स्टटद्वारा चित्रण

धेरै अगमवक्ताहरूले येशू ख्रीष्टका बारेमा सिकाए । कसरी जिउने भनेर हामीलाई देखाउनका लागि उहाँ जन्मनुहुनेछ भनेर तिनीहरूले बताए । तिनीहरूले उहाँका बारेमा सिकाउन धेरै नामहरू प्रयोग गरे ।

छवि
बाइवल र मोर्मोनको पुस्तक

कहिलेकाहीँ धर्मशास्त्रहरूमा येशूलाई इम्मानुएलभनिन्छ । त्यो नामको अर्थ हो “परमेश्वर हामीसँग हुनुहुन्छ ।”

छवि
पहिलो छापाखानामा बाइवल छापिँदै

येशूलाई मसीहापनि भनिन्छ । मसीहा भनेको “अभिषेक गरिएको” हो। येशू हाम्रा लागि मर्नुभयो ताकि हामी पून: परमेश्वरसँग जिउन सकौं ।

छवि
जोसेफ स्मिथ मोर्मोनको पुस्तक अनुवाद गर्दै लेखकका रुपमा एमा

येशू हाम्रा मुक्तिदाताहुनुहुन्छ । उहाँ हामीलाई हाम्रा पापहरू र मृत्युबाट बचाउनुहुन्छ ।

छवि
येशू ख्रीष्ट
छवि
परिवार धर्मशास्त्रहरू पढ्दै

येशूको अर्को नाम शान्तिका राजकुमारहो । जब हामी डराउँछौं या दु:खी हुन्छौं, उहाँले हामीलाई पवित्र आत्माद्वारा शान्तिको महसुस गर्न सहयोग गर्नसक्नुहुन्छ ।

छवि
ह्वीलचेयरमा बसेको मानिससँग बालबालिकाहरू धर्मशास्त्रहरू पढ्दै

म येशू ख्रीष्टलाई प्रेम गर्छु । धर्मशास्त्रहरूमा म उहाँको जीवन र प्रेमका बारेमा सिक्न सक्छु ।

रङ भर्ने पाना

म येशू ख्रीष्टलाई प्रेम गर्छु ।

छवि
बालबालिका र शिक्षकहरु प्राइमरीमा

डाउनलोड गर्न चित्रमा क्लिक गर्नुहोस् ।

अप्रिल स्टटद्वारा चित्रण

तपाईं येशूलाई प्रेम गर्नुहुन्छ भनेर कसरी देखाउनुहुन्छ?

प्रिन्ट गर्नुहोस्