“येशूले एक महिलालाई चङ्गाइ दिनुहुन्छ,” मासिक साथी सन्देशहरू, फेब्रुवरी २०२३
“येशूले एक महिलालाई चङ्गाइ दिनुहुन्छ”
मासिक साथी सन्देशहरू, फेब्रुवरी २०२३
येशूले एक महिलालाई चङ्गाइ दिनुहुन्छ
अप्रिल स्टटद्वारा चित्रण
एक दिन येशू एउटा व्यस्त सडकमा हिड्नुभयो । त्यो भीडमा एक महिला थिईन् जो १२ वर्षसम्म बिरामी थिईन् ।
महिलालाई आस्था थियो कि येशूले उनीलाई चङ्गाइ दिन सक्नुहुन्छ । उनीले हात लम्काईन् र उहाँको वस्त्र छोईन् । तत्कालै उनले चङ्गाइ प्राप्त गरीन् ।
“कसले मेरो वस्त्र छोयो?” येशूले सोध्नुभयो । महिला डराईन् । उनीले येशूका अगाडि घुँडा टेकिन् र के भयो भनेर उहाँलाई बताईन् ।
येशू प्रेमपूर्ण हुनुहुन्थ्यो । उहाँले भन्नुभयो, “राम्रो आराम गर ।” उहाँले तिनलाई भन्नुभयो उनको आस्थाका कारणउनलाई चङ्गाइ दिइयो ।
म येशू ख्रीष्टमा आस्था राख्न सक्छु । उहाँको प्रेमले मलाई सहायता गर्न सक्छ र ममा शान्ति ल्याउन सक्छ ।
रङ भर्ने पाना
म येशू ख्रीष्टमा आस्था राख्छु ।
डाउनलोड गर्न चित्रमा क्लिक गर्नुहोस् ।
अप्रिल स्टटद्वारा चित्रण
तपाईंले आफ्नो आस्था कसरी देखाउनुहुन्छ?
© २०२३ द्वारा Intellectual Reserve, Inc. All rights reserved. यूएसएमा मुद्रित । अङ्ग्रेजी अनुमोदन: ६/१९ । अनुवाद अनुमोदन: ६/१९ । Monthly Friend Message, February 2023को अनुवाद । Language. 18910 372