२०२३
येशूले लाजरसलाई मृतकबाट जीवित पार्नु हुन्छ
अप्रिल २०२३


“येशूले लाजरसलाई मृतकबाट जीवित पार्नु हुन्छ,” साथी, अप्रिल २०२३, ४६–४७ ।

मासिक साथी सन्देश, अप्रिल २०२३

येशूले लाजरसलाई मृतकबाट जीवित पार्नु हुन्छ

छवि
येशू मरियम, मार्था र लाजरससँग बसिरहनुभएको

अप्रिल स्टटद्वारा चित्रण

मरियम र मार्थाको लाजरस नाम गरेको एक भाइ थियो । तिनीहरू येशू ख्रीष्टका मित्रहरू थिए ।

छवि
येशू मरियम र मार्थालाई अङ्गालो हाल्दै

लाजरस धेरै बिरामी भए । छिट्टै, उनको मृत्यु भयो । मरियम र मार्था दु:खित भए । जब येशू आउनुभयो, उहाँ तिनीहरूसँगै रूनुभयो ।

छवि
लाजरसको चिहानमा येशू उभिनुहुँदै

त्यसपछि येशू तिनीहरूसँगै लाजरसको चिहानमा जानुभयो । उहाँले भन्नुभयो, “लाजरस, बाहिर आऊ ।”

छवि
येशूले लाजरसलाई चिहानबाट बाहिर आउन सहयोग गर्नुहुँदै

लाजरस उभिए र चिहानबाट बाहिर निस्के । उनी पुनः जीवित भए! येशूका कारण, हामीहरू सबै पनिपुन: जीवित हुने छौँ ।

रङ भर्ने पाना

येशू ख्रीष्ट जीवित हुनुहुन्छ

छवि
येशूको तस्वीर समातेको बालकको रङ भर्ने पाना

अप्रिल स्टटद्वारा चित्रण

ईस्टरको समयमा तपाईंहरू येशूलाई कसरी सम्झनुहुन्छ?

प्रिन्ट गर्नुहोस्