२०२३
अगमवक्ता पत्रुस
जुलाई २०२३


“अगमवक्ता पत्रुस,” साथी, जुलाई २०२३, ४६–४७ ।

मासिक साथी सन्देश, जुलाई २०२३

अगमवक्ता पत्रुस

छवि
alt text

अप्रिल स्टटद्वारा चित्रण

येशू ख्रीष्ट पुनरुत्थान भएर स्वर्गमा जानुभएपछि, पत्रुस अगमवक्ता बने ।

छवि
alt text

पत्रुसले मानिसहरूलाई बप्तिस्मा र पवित्र आत्माका सम्बन्धमा सिकाए । हजारौँ मानिसहरूले बप्तिस्मा लिने छनोट गरे!

छवि
alt text

एक दिन पत्रुसले मन्दिर बाहिर एक जना मानिसलाई देखे । ती मानिस हिँड्न सक्दैनथे । पत्रुसले भने, “येशू ख्रीष्टको नाममा, उठ र हिँड ।”

छवि
alt text

ती मानिसले उनको आस्थाका कारण चङ्गाइ प्राप्त गरे । पत्रुसले मन्दिरमा येशू ख्रीष्टका सम्बन्धमा मानिसहरूलाई सिकाए ।

रङ भर्ने पाना

म येशूका सम्बन्धमा अरूहरूलाई बताउन सक्छु

छवि
alt text

अप्रिल स्टटद्वारा चित्रण

प्रिन्ट गर्नुहोस्