२०२१
मलाई मन्दिर अवलोकन गर्न मन पर्छ
मे २०२१


“मलाई मन्दिर अवलोकन गर्न मन पर्छ,” यूवाको शक्तिका लागि, मे २०२१।

शनिबार बिहानको सत्र

मलाई मन्दिर अवलोकन गर्न मन पर्छ

उद्धरणहरू

छवि
मन्दिर

मलाई थाहा छ कि परमप्रभुका मन्दिरहरू पवित्र स्थानहरू हुन्। मन्दिरका बारेमा कुरा गर्ने आजको मेरो उद्देश्य भनेको मन्दिरका अनुभवहरूका लागि हाम्रालाई प्राप्त हुन सक्ने वृद्धि भएका अवसरहरूका लागि योग्य र तयार हुन तपाईं र मेरो चाहनालाई बढाउनु हो। …

यदि तपाईं वा म अपर्याप्त शुद्धसहित मन्दिरमा जान्छौँ भने, पवित्र आत्माको शक्तिद्वारा हामीले मन्दिरमा प्राप्त गर्न सक्ने मुक्तिदातासँग सम्बन्धित आत्मिक शिक्षालाई महसुस गर्न सक्दैनौँ।

जब हामी यस्तो शिक्षाहरू प्राप्त गर्न योग्य हुन्छौँ, तब मन्दिरका हाम्रा अनुभवहरूबाट आशा, खुशी, र आशावाद हाम्रो जीवनभर बढ्न सक्छन्। त्यो आशा, खुशी, र आशावाद केवल पवित्र मन्दिरमा गरिने विधिहरू स्वीकार गरेर मात्र उपलब्ध हुन्छन। यो मन्दिरमा हामी परिवारको मायालु सम्बन्धको आश्वासन प्राप्त गर्न सक्छौं जुन मृत्यु पछि निरन्तर रुपमा रहनेछ र अनन्तकालसम्म रहन्छ। …

… अनि हामीलाई थाहा छ कि हाम्रो अनन्त खुशी सम्भव भए सम्म बढी हाम्रा कुटुम्बलाई चीरस्थायी त्यही खुशी प्रदान गर्नका लागि हाम्रा यथाशक्य प्रयासमा निर्भर गर्छ।

म परिवारका जीवित सदस्यहरूलाई मन्दिरका बाँधिने विधिहरू प्राप्त गर्न र सम्मान गर्न योग्य बन्ने चाहना राख्न आमन्त्रण गर्न सफल बन्नु सकूँ भन्ने समान भावना महसुस गर्दछु। त्यो पर्दाको दुबै छेउमा अन्तिम दिनहरूमा इस्राएलका भेला हुने प्रतिज्ञाको भाग हो।

छवि
सल्ट लेक मन्दिरको जीर्णोद्धार

प्रिन्ट गर्नुहोस्