मे २०२४ ड्यालिन एच्. ओक्सकरार र उत्तरदायित्वहरूअध्यक्ष ओक्सले परमेश्वरसँग करारहरू गर्नुको महत्वका सम्बन्धमा र ती करारहरू पालना गर्दा प्राप्त हुने आशीर्वादहरूका सम्बन्धमा सिकाउनुहुन्छ । हेनरी बी. आइरिङमन्दिरका करारहरूका कारण सबै राम्रो हुने छ ।अध्यक्ष आइरिङले सिकाउनुहुन्छ कि हामी मन्दिरमा करारहरू गर्छौँ र पालना गर्छौँ, हामीले धेरै आत्मिक आशीर्वादहरू प्राप्त गर्छौँ, अहिले र अनन्तता दुबैमा । केही अंशहरू ।