बप्तिस्माको विधि सिद्धान्त र करार २०:७३ (पूरा नाम), येशू ख्रीष्टबाट अधिकार दिइएकाले, म तपाईँलाई पिताका र पुत्रका र पवित्र आत्माका नाममा बप्तिस्मा दिन्छु । आमीन ।