अध्ययन सहयोगहरू
पवित्र बाइवल सन्दर्भ गाइड


पवित्र बाइवल सन्दर्भ गाइड

बाइवल दुई भागमा विभाजित छ: पूरानो करार र नयाँ करार। पूरानो करार पवित्र भूमिमा उहाँका करारका जनहरूसँग परमेश्वरले गर्नुभएको व्यवहारको एक पवित्र अभिलेख हो। यसमा मोशा, यहोशू, यशैया, यर्मिया र दानिएल जस्ता अगमवक्ताहरूको शिक्षा समावेश छ। नयाँ करारले मुक्तिदाताको जन्म, नश्वर जीवनमा गर्नुभएको सेवा, प्रायश्चित र पूनरुत्थानको अभिलेख राख्छ । यो मुक्तिदाताका प्रेरितहरूको सेवासँगै समाप्त हुन्छ।

यस निर्देशनले निम्न शीर्षकहरू अन्तर्गत समूहवद्ध रुपमा उपयोगी बाइवलीय सन्दर्भहरू प्रदान गर्दछ:

  • देवप्रमुख

  • सुसमाचारका शीर्षकहरू

  • मानिस

  • स्थान

  • घटनाहरू

थप अध्ययन सहयोगका लागि, मोर्मोनको पुस्तक, सिद्धान्त र करार, अनि बहुमूल्य मोतीसँग प्रकाशित धर्मशास्त्रका लागि निर्देशिका हेर्नुहोस्।

देवप्रमुख

सुसमाचारका शीर्षकहरू

मानिस

स्थान

यो बाइवल सन्दर्भ गाइडसँगै नक्सा र फोटोहरू पनि हेर्नुहोस्।

घटनाहरू

प्रिन्ट गर्नुहोस्