अप्रिल २०२२ को साधारण सम्मेलन Saturday Morning Session Saturday Afternoon Session Women’s Session आइतबार बिहानको सत्र आइतबार अपरान्ह सत्र आइतबार अपरान्ह सत्र ड्यालिन एच. ओक्सपिताको योजनामा दैवी प्रेमअध्यक्ष ओक्सले सिकाउनुहुन्छ कि मुक्तिको योजना हाम्रा लागि स्वर्गका पिताको प्रेममा आधारित छ। एडयिन्का ए. ओजेडिरनकरारको मार्ग:अनन्त जीवनको बाटोएल्डर ओजेडिरनले सिकाउनुहुन्छ कि हामी करारहरू मार्फत ख्रीष्टमा आउँछौं, र उहाँले पवित्र आत्मा र प्रभुभोजले हामीलाई ती करारहरू पालन गर्न कसरी सहयोग गर्दछ भनेर वर्णन गर्नुहुन्छ। जर्ज क्लेबिङ्गातअन्तिम दिनहरुमा साहसी शिष्यत्वएल्डर क्लेबिङ्गात कसरी येशू ख्रीष्टको साहसी चेला बन्ने बारे सिकाउनुहुन्छ। मार्क एल. पेसपरिवर्तन हाम्रो लक्ष्य होअध्यक्ष पेसले आशिषहरु सिकाउनुहुन्छ जुन पवित्र आत्मालाई सुनेर र येशू ख्रीष्टको सुसमाचारमा परिवर्तन भएर आउँछ। उलिसिस सोरेसख्रीष्ट र उहाँको सुसमाचारको श्रद्धायुक्त भयएल्डर सोरेसले सिकाउनुहुन्छ कि जब हामी वास्तवमा नै येशू ख्रीष्टको श्रद्धायुक्त भयमा हुन्छौं, हामी खुसी हुन्छौं, हामीमा परमेश्वरको कार्यका लागि अत्यधिक उत्साह हुन्छ अनि हामी सबै चीजहरूमा परमप्रभुका हातलाई पहिचान गर्दछौँ । रेन्डी डी. फङ्कपरमेश्वरको आश्रयमा आउनुहोस्एल्डर फङ्कले येशू ख्रीष्टको सुसमाचार पालन गरेर परमेश्वरको आश्रयमा आउन छनौट गर्नेहरूलाई प्राप्त हुने आशीषहरूको गवाही दिनुहुन्छ । डिटर एफ. उक्डोर्फहाम्रा सबै हृदयस्पर्शी मनएल्डर उक्डोर्फ़ले सिकाउनुहुन्छ कि हामी वलिदान र पवित्रीकरणद्वारा मुक्तिदातालाई हाम्रो पूर्ण हृदय समर्पण गर्न सक्छौं। रसल एम. नेल्सनअहिले नै समय होअध्यक्ष नेल्सन सिकाउनुहुन्छ कि येशू ख्रीस्टको सुसमाचार अनुसार जिउने समय अहिले नै हो ।