अक्टोवर २०२२ को साधारण सम्मेलन आइतबार बिहानको सत्र आइतबार बिहानको सत्र रसल एम. नेल्सनसंसारमाथि विजय प्राप्त गर्नुहोस् र विश्राम प्राप्त गर्नुहोस्अध्यक्ष नेल्सनले येशू ख्रीष्टको शक्तिले संसारमाथि विजय प्राप्त गर्न र विश्राम प्राप्त गर्न सक्छौँ भनेर गवाही दिनुहुन्छ, जुन हाम्रा करारहरूद्वारा हाम्रा लागि पहुँचयोग्य छन् । आइतबार अपरान्ह सत्र आइतबार अपरान्ह सत्र हेनरी बि. आइरिङप्रोत्साहनको विरासतअध्यक्ष आइरिङले देखाउनुहुन्छ कि कसरी उहाँकी आमा अनि अगमवक्ता मोर्मोनले आफ्ना सन्ततिहरूलाई नश्वरताका सबै कठिनाइहरू मार्फत् अनन्त जीवनका लागि योग्य हुन प्रोत्साहन गर्नुभयो । राएन के. ओल्सनयेशू नै जवाफ हुनुहुन्छ एल्डर ओल्सनले सिकाउनुहुन्छ कि हाम्रा चुनौतीहरू र प्रश्नहरूका जवाफ येशू ख्रीष्ट हुनुहुन्छ । जोनाथन एस. श्मिटताकि तिनीहरूले हजुरलाई चिन्न सकून्एल्डर स्मिटले हामीलाई सिकाउनुहुन्छ कि येशूका धेरै नामहरूका बारेमा अध्ययन गर्नाले हामीलाई उहाँ जस्तै बन्न प्रेरित गर्न सक्छ । मार्क डि. एडीवचनको सद्गुणएल्डर एडी “परमेश्वरका वचनका सद्गुणलाई प्रयास गर्नुहोस्” अनि धर्मशास्त्रहरूबाट “गहिरिएर पिउनुहोस्” भन्दै हामीलाई आमन्त्रण गर्नुहुन्छ । गेरी ई. स्टिभेन्सनतपाईंको गवाहीलाई पोषित गर्ने र व्यक्त गर्नेएल्डर स्टिभेन्सनले गवाही के हो र तपाईंहरूको गवाहीलाई मजबुत बनाउन र यसलाई वचन र कर्ममा व्यक्त गर्नुको महत्त्वका बारेमा सिकाउनुहुन्छ । आइजेक के. मोरिसनहामी उहाँमार्फत् कठीन कार्यहरू गर्न सक्छौँजब हामी अप्ठ्यारा समयहरूमा परमप्रभुमा आस्थाको अभ्यास गर्दछौँ कसरी परमप्रभुले हामीलाई शक्ति दिनुहुन्छ अनि सहयोग गर्नुहुन्छ भनेर एल्डर मोरिसन हामीलाई सिकाउनुहुन्छ । क्विन्टन एल. कूकपरमेश्वर र उहाँको कार्यप्रति इमानदार हुनुहोस्एल्डर कुकले येशू ख्रीष्टका सम्बन्धमा आफ्नै गवाहीहरू प्राप्त गर्ने, हाम्रा पापहरूको पश्चात्ताप गर्ने, अनि परमेश्वर र उहाँको कामप्रति सत्य रहनुको महत्त्वका बारे सिकाउनुहुन्छ । रसल एम. नेल्सनमन्दिरमा ध्यान केन्द्रित गर्नुहोस्अध्यक्ष नेल्सनले मन्दिरहरूको महत्त्वका बारेमा सिकाउनुहुन्छ र थप मन्दिरहरू निर्माण गर्ने योजना घोषणा गर्नुहुन्छ ।