२०२१
म येशूलाई पछ्याउन चाहन्छु
मार्च २०२१


“म येशूलाई पछ्याउन चाहन्छु,”साथी, मार्च २०२१

येशूका कथाहरु

म येशूलाई पछ्याउन चाहन्छु

छवि
येशू ख्रीष्टले डुंगाबाट पढाउदै

एप्रिल स्कटद्वारा चित्रण

एक दिन येशू एउटा डुंगामा चड्नुभयो। उहाँले माझीहरुलाई पानीमा जान भन्नुभयो। उहाँ डुंगामा उभिनुभयो र किनारमा भएका मानिसका भिडलाई सिकाउनुभयो।

छवि
प्रेरितहरुले जालभरी माछा तान्दै

त्यस पछि येशूले पत्रुस नामक एक माझीलाई आफ्नो जाल पानिमा फाल्न भन्नुभयो । पत्रुसले भन्नुभयो कि उहाँले दिनभर कुनै माछा नसमातेको तर उहाँले फेरी प्रयाश गर्ने बताउनुभयो। यस पटक, पत्रुसले दुईवटा डुंगा भर्न मिल्ने प्रयाप्त माछा समाते !

छवि
येशू ख्रीष्टले प्रेरितहरुलाई सिकाउदै

येशूले माझीहरुलाई उनीहरुका डुंगाहरु छोडेर आफ्नो पछि लाग्न भन्नुभयो। उहाँले तिनीहरु आफ्ना शिष्यहरु बनेको चाहनुभएको थियो ।

छवि
येशूका चेलाहरु चंगाई गर्न हातहरु राख्दै

“येशूका शिष्यहरुले उहाँले स्वर्गमा रहनुहुने पिताका बारेमा सिकाउदा सुने । उनीहरुले येशूले बिरामीलाई चंगाई पारेको र अरुलाई माया गरेको हेरे । येशूको मृत्यु पछि, शिष्यहरुले त्यही गरे जुन उनीहरुले येशूले गरेको देखेका थिए। उनीहरुले सिकाए, चंगाई गरे र माया गरे ।

छवि
केटिले रोइरहेकी केटिलाई सान्त्वना दिदै

मैले आफुले गरेको र भनेको कुराले अरुलाई येशूका बारेमा सिकाउन सक्छु। मैले अरुको चोट लागेका भावनालाई दयाले चंगाई गर्न सक्छु। मैले बिरामी वा गरिब मान्छेहरुको स्याहार गरि सहयोग गर्न सक्छु। मैले येशू जस्तै, माया देखाउन सक्छु ।

रङभर्ने पाना

येशूलाई पछ्याउदा मलाई खुशी बनाउछ

छवि
1 full-page b&w line art illustration based on theme "Following Jesus Makes Me Happy" A young boy shows his younger brother a picture of Jesus.

प्रिन्ट गर्नुहोस्