२०२१
येशूले सुसमाचार बाँढ्न भन्नुभयो
अगष्ट २०२१


येशूले सुसमाचार बाँढ्न भन्नुभयो साथी, अगष्ट २०२१

“येशूले सुसमाचार बाँढ्न भन्नुभयो”

यूवा पाठकहरूका लागि नयाँ करारका कथाहरू

येशूले सुसमाचार बाँढ्न भन्नुभयो

मत्ती २८प्रेरित-१

छवि
पूनरुत्थान हुनुभएका येशू मानिसहरूसँग कुरा गर्दै

येशूको मृत्यु भएर पुनरुत्थान भएपछि, उहाँले आफ्ना अनुयायीहरूसँग भेट्नुभयो। उहाँले आफ्ना प्रेरितहरूलाई सबै मानिसहरूलाई आज्ञा पालन गर्न र बप्तिस्मा लिन सिकाउनु भन्नुभयो।

छवि
पूनरुत्थापित येशू ख्रीष्ट पत्रुससँग कुरा गर्दै

पत्रुस अब पृथ्वीमा चर्चको नेतृत्व गर्ने अगमवक्ता थिए। येशूले प्रतिज्ञा गर्नुभयो कि पवित्र आत्मा उनीहरूसँगै हुनुहुनेछ।

छवि
येशू स्वर्गमा फर्कनुहुँदै

आफ्ना अनुयायीहरूलाई सिकाइसकेपछि, येशू स्वर्गमा फर्कनुभयो।

छवि
यात्रा गर्दै प्रेरितहरू

प्रेरितहरूले विभिन्न मुलुकहरूमा यात्रा गर्ने र सिकाउने गर्न थाले।

छवि
बालबालिकाहरू शिविर बस्दै

म पनि सुसमाचार बाँढ्न सहयोग गर्न सक्छु। म राम्रो साथी हुन सक्छु र सही कुराको पक्षमा उभिन सक्छु।

रङभर्ने पाना

येशूले मलाई सुसमाचार बाँढोस् भन्ने चाहनुहुन्छ

छवि
एक बालक अर्कोसँग साथीको प्रतिलिपि बाँढ्दै

डाउनलोड गर्न चित्रमा क्लिक गर्नुहोस्।

अप्रिल स्कटद्वारा चित्रण

प्रिन्ट गर्नुहोस्