२०२१
उहाँ आउनुभयो
डिसेम्वर २०२१


“उहाँ आउनुभयो,” युवाको शक्तिका लागि, डिसे २०२१।

उहाँ आउनुभयोयुवाको शक्तिका लागि मासिक सन्देश, डिसेम्वर २०२१

उहाँ आउनुभयो

सिद्धान्त र करारले गवाही दिन्छ कि येशू ख्रीष्ट पृथ्वीमा आउनुभयो र हामीलाई उहाँ को हुनुहुन्छ र उहाँले सबै मानिसहरूलाई के ल्याउनुभयो भनेर सिकाउनुहुन्छ ।

उहाँ पृथ्वीमा जन्मनुभयो।

छवि
आमा र बालक

जेनेदी पेजद्वारा,वितरण गरियो

उहाँ पिताको इच्छा पूरा गर्न आउनुभयो

छवि
येशू ख्रीष्ट शिक्षा दिदैं

स्वर्गमा भए जस्तै पृथ्वीमा, जस्टिन कुन्जद्वारा

येशूले सिक्नुभयो र हुर्कनुभयो

छवि
बालक येशू जोसेफसँग सिकर्मीको कम गर्दै

अनि बालक हुर्कियो र आत्मामा दरिलो हुँदैगयो, वाल्टर रेनद्वारा

उहाँ सबै मानिसहरुको उद्दार गर्नका लागि आउनुभयो

छवि
येशू ख्रीष्ट गेत्सेमनीमा

येशू ख्रीष्ट गेत्सेमनीमा, माइकल मल्मद्वारा

अनि तिनीहरूले साँचै नै उहाँको गवाही दिन्छन्।

छवि
स्वर्गदूतले गोठालाहरूलाई येशू ख्रीष्टको जन्मको घोषणा गर्दै

जस्टिन कुन्जद्वारा चित्रण

उहाँ नै प्रकाश हुनुहुन्छ|

छवि
बालक

सानो पाठो, जेनेदी पेजद्वारा,

प्रिन्ट गर्नुहोस्