२०२२
रूथ र नाओमी
जुन २०२२


“रुथ र नाओमी,” मासिक साथी सन्देशहरू, जुन २०२२

“रुथ र नाओमी”

मासिक साथी सन्देश, जुन २०२२

रूथ र नाओमी

छवि
रुथ नाओमीको परिवारसँग विवाह गर्दै

अप्रिल स्टटद्वारा चित्रण

अनिकालका कारण नाओमी र उनको परिवार एक नयाँ भूमिमा आए । उनीहरुले रुथ नाम गरेकी एक जवान युवतीलाई भेटे। रुथले नाओमीका छोरासँग विवाह गरे।

छवि
रुथ मर्दै गरेको श्रीमानसँग

त्यसपछि रुथको श्रीमानको मृत्यु हुन्छ। रुथ एकदम दु:खी भए।

छवि
नाओमी

नाओमी पनि धेरै दु:खी भए। उनीसँग तिनको ख्याल राख्ने कुनै परिवार बाँकी रहेन। उनले आफू जहाँबाट आएको हो त्यही भूमिमा फर्कने निधो गरीन् ।

छवि
नाओमी र रुथ

नाओमीले रुथलाई आफ्नो परिवारमा फर्केर जान भनिन् । तर रूथले नाओमीलाई मनपराउथिन्। उनीले नाओमीसँग आएर उनको हेरचाह गर्ने प्रतिज्ञा गरीन् ।

छवि
रथ बटुल्दै

रूथ र नाओमी गरिब थिए। त्यसैले रुथले उनीहरुको खानाका लागि धेरै काम गरीन् ।

छवि
बोज र रुथ खेतमा

एक दिन बोज नाम गरेका मानिसले रुथलाई उनका खेतहरु मद्धेको एक खेतमा बाँकीरहेको अन्न बटुल्दै गरेको देखे।

छवि
बोज सेवकसँग

बोज दयालु थिए। उनले तिनका कामदारहरुलाई अतिरिक्त खाना छोड्न भने।

छवि
रुथ, बोज र नाओमी बालकसँग

पछि रुथ र बोजले विवाह गरे। उनीहरूको छोरा भयो। नाओमीले उनको हेरचाह गर्न सहयोग गरिन्।

छवि
परिवार खाना दिदै

म अरुको हेरचाह गर्न सहयोग गर्न सक्छु। म आवश्यकतामा परेकाहरुका लागि दयालु बन्न सक्छु।

रङ भर्ने पाना

म अरुको हेरचाह गर्न सक्छु

छवि
बालबालिकाहरू हजुरबुबासँग

डाउनलोड गर्न चित्रमा क्लिक गर्नुहोस्।

अप्रिल स्टटद्वारा चित्रण

तिमीले कसलाई सहयोग गर्न सक्छौ?

प्रिन्ट गर्नुहोस्