२०२२
भजनसंग्रहले येशू ख्रीष्टको शिक्षा दिन्छ
अगष्ट २०२२


“भजनसंग्रहले येशू ख्रीष्टको शिक्षा दिन्छ,” Monthly Friend Messages, August 2022

“भजनसंग्रहले येशू ख्रीष्टको शिक्षा दिन्छ”

मासिक साथी सन्देश, अगष्ट २०२२

भजनसंग्रहले येशू ख्रीष्टको शिक्षा दिन्छ

छवि
वीणाका साथ डेभिड

अप्रिल स्टटद्वारा चित्रण

भजनसंग्रहहरू पवित्र गीतहरू हुन् । बाइवलका जनहरूले परमेश्वरको प्रशंसा गर्न भजनहरू लेखे । तिनीहरूका धेरै भजनहरूले येशू ख्रीष्टका बारेमा सिकाउँछन् । यहाँ बाइवलका भजनहरू मध्येका केहीले के सिकाउँछन् ।

छवि
चट्टानमा उभिइरहनुभएका येशू ख्रीष्ट

मलाई परमप्रभू मन पर्छ । उहाँ मेरो चट्टान र मेरो सामर्थ्य हुनुहुन्छ । म उहाँमा भरोसा गर्नेछु । म उहाँको प्रशंसा गर्नेछु ।

छवि
येशू ख्रीष्ट एउटा भेडा समात्दै

परमप्रभू मेरो गोठालो हुनुहुन्छ । उहाँले मलाई हरियो मैदानतर्फ अगुवाइ गर्नुहुन्छ। उहाँले मलाई शान्त पानीमा अगुवाइ गर्नुहुनेछ । म डराउने छैन ।

छवि
येशू ख्रीष्ट बत्ती समात्दै

परमप्रभू मेरो ज्योति हुनुहुन्छ। म डराउने छैन। मसँग साहास हुनेछ । उहाँले मेरो हृदयलाई मजबुत बनाउनुहुनेछ ।

छवि
चर्चमा मानिसहरु

म येशू ख्रीष्टलाई प्रेम गर्छु, र उहाँले मलाई माया गर्नुहुन्छ। जब म उहाँका बारेमा सिक्छु र गाउँछु, म उहाँको प्रशंसा गर्न सक्छु ।

रङ भर्ने पाना

परमप्रभू मेरो गोठालो हुनुहुन्छ

छवि
येशू ख्रीष्ट भेडा बोक्दै

डाउनलोड गर्न चित्रमा क्लिक गर्नुहोस्।

अप्रिल स्टटद्वारा चित्रण

येशूको प्रेम तपाईंलाई कस्तो महसुस हुन्छ?

प्रिन्ट गर्नुहोस्