२०२२
यशैयाले येशू ख्रीष्टका बारेमा सिकाउनुहुन्छ
सेप्टेम्वर २०२२


“यशैयाले येशू ख्रीष्टका बारेमा सिकाउनुहुन्छ,” मासिक साथी सन्देश, सेप्टेम्वर २०२२

“यशैयाले येशू ख्रीष्टका बारेमा सिकाउनुहुन्छ”

मासिक साथी सन्देश, सेप्टेम्वर २०२२

यशैयाले येशू ख्रीष्टका बारेमा सिकाउनुहुन्छ

छवि
यशैया लेख्दै

अप्रिल स्टटद्वारा चित्रण

यशैया एक अगमवक्ता हुनुहुन्थ्यो । उहाँ येशू ख्रीष्ट जन्मनु पूर्व नै रहनुहुन्थ्यो । तर येशू आउनुहुनेछ भनी उहाँलाई थाहा थियो ।

छवि
यशैया बोल्दै

यशैयाले भन्नुभयो कि येशू परमेश्वरका पुत्रका रुपमा जन्मनु हुनेछ । येशूले अरूहरूलाई सहयोग गर्नुहुनेछ अनि चाङ्गाइ दिनुहुनेछ ।

छवि
जोसेफ, मरियम र शिशु येशू

यशैयाले पनि येशू पृथ्वीमा आउनुहुनेछ भन्नुभयो । उहाँलाई शान्तिका राजकुमार भनिनेछ । उहाँले हाम्रा लागि आफ्नो जीवन दिनुहुनेछ किनभने उहाँले हामीलाई धेरै प्रेम गर्नुहुन्छ ।

छवि
पूनरुत्थापित येशू ख्रीष्ट

यशैयाले जे सिकाउनुभयो ती कुराहरू भए । धेरै वर्षपछि येशू पृथ्वीमा आउनुभयो । उहाँले हामीलाई बाटो देखाउनुभयो । उहाँ बित्नुभयो र पून: जीवित हुनुभयो । उहाँ आज पनि जीवित हुनुहुन्छ

छवि
आमा बालकका लागि येशू ख्रीष्टका बारेमा पढिदिँदै

म येशू ख्रीष्टका बारेमा सिक्न सक्छु। जब म उहाँले मेरा लागि के गर्नुभयो भनेर सम्झन्छु, म शान्ति र आशा महसुस गर्न सक्छु!

रङ भर्ने पाना

म येशू ख्रीष्टका बारेमा सिक्न सक्छु

छवि
येशू ख्रीष्ट एउटी महिलासँग कुरा गर्न घुँडा टेक्दै

डाउनलोड गर्न चित्रमा क्लिक गर्नुहोस्।

अप्रिल स्टटद्वारा चित्रण

येशूका बारेमा तपाईंलाई मनपर्ने कथा के हो?

प्रिन्ट गर्नुहोस्