२०२३
येशूका लागि उपहारहरू
जनवरी २०२३


“येशूका लागि उपहारहरू,” मासिक साथी सन्देशहरू, जनवरी २०२३

येशूका लागि उपहारहरू

मासिक साथी सन्देशहरू, जनवरी २०२३

येशूका लागि उपहारहरू

छवि
मेरी बालक येशूसँग

अप्रिल स्टटद्वारा चित्रण

छवि
वुद्धिमान् पुरुषहरू यात्रा गर्दै

जब येशू ख्रीष्टको जन्म भयो, एक नयाँ तारा आकाशमा उदायो । वुद्धिमान् पुरुषहरूलाई थाहा थियो कि ताराको अर्थ येशूको जन्म भएको थियो । उनीहरूले तारालाई पछ्याए । उनीहरू धेरै दिनसम्म हिँडे ।

छवि
वुद्धिमान् पुरुषहरू येशूलाई उपहारहरू दिंदै

वुद्धिमान् पुरुषहरूले येशूलाई भेटे, उनीहरूले उहाँलाई उपहारहरू दिए । उनीहरूले उहाँ सामु घुँडा टेके र उहाँको आराधना गरे । उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ भनी उनीहरूलाई थाहा थियो ।

छवि
बालबालिकाहरू साबेलले हिउँ पन्छाउँदै

म पनि येशू ख्रीष्टलाई उपहारहरू दिन सक्छु । जब म उहाँको उदाहरणलाई अनुशरण गर्छु र अरूलाई प्रेम देखाउँछु, म उहाँलाई मेरो प्रेम देखाउन सक्छु ।

रङ भर्ने पाना

बाइबलले येशूबारे सिकाउँछ

छवि
पिता र पुत्री धर्मशास्त्रहरू पढ्दै

डाउनलोड गर्न चित्रमा क्लिक गर्नुहोस् ।

अप्रिल स्टटद्वारा चित्रण

तपाईं येशू जस्तै बन्न कसरी प्रयास गर्दै हुनुहुन्छ ?

प्रिन्ट गर्नुहोस्