२०२३
येशूले एक महिलालाई चङ्गाइ दिनुहुन्छ
फेब्रुवरी २०२३


“येशूले एक महिलालाई चङ्गाइ दिनुहुन्छ,” मासिक साथी सन्देशहरू, फेब्रुवरी २०२३

“येशूले एक महिलालाई चङ्गाइ दिनुहुन्छ”

मासिक साथी सन्देशहरू, फेब्रुवरी २०२३

येशूले एक महिलालाई चङ्गाइ दिनुहुन्छ

छवि
येशू एक सडकमा हिड्दै

अप्रिल स्टटद्वारा चित्रण

एक दिन येशू एउटा व्यस्त सडकमा हिड्नुभयो । त्यो भीडमा एक महिला थिईन् जो १२ वर्षसम्म बिरामी थिईन् ।

छवि
महिला येशूको वस्त्र छुँदै

महिलालाई आस्था थियो कि येशूले उनीलाई चङ्गाइ दिन सक्नुहुन्छ । उनीले हात लम्काईन् र उहाँको वस्त्र छोईन् । तत्कालै उनले चङ्गाइ प्राप्त गरीन् ।

छवि
येशू ख्रीष्ट

“कसले मेरो वस्त्र छोयो?” येशूले सोध्नुभयो । महिला डराईन् । उनीले येशूका अगाडि घुँडा टेकिन् र के भयो भनेर उहाँलाई बताईन् ।

छवि
येशू एक महिलासँग कुरा गर्दै

येशू प्रेमपूर्ण हुनुहुन्थ्यो । उहाँले भन्नुभयो, “राम्रो आराम गर ।” उहाँले तिनलाई भन्नुभयो उनको आस्थाका कारणउनलाई चङ्गाइ दिइयो ।

छवि
बालबालिकाहरू एक डुङ्गामा

म येशू ख्रीष्टमा आस्था राख्न सक्छु । उहाँको प्रेमले मलाई सहायता गर्न सक्छ र ममा शान्ति ल्याउन सक्छ ।

रङ भर्ने पाना

म येशू ख्रीष्टमा आस्था राख्छु ।

छवि
आमा र छोरा प्रार्थना गर्दै

डाउनलोड गर्न चित्रमा क्लिक गर्नुहोस् ।

अप्रिल स्टटद्वारा चित्रण

तपाईंले आफ्नो आस्था कसरी देखाउनुहुन्छ?

प्रिन्ट गर्नुहोस्