“अगमवक्ता पत्रुस,” साथी, जुलाई २०२३, ४६–४७ ।
मासिक साथी सन्देश, जुलाई २०२३
अगमवक्ता पत्रुस
येशू ख्रीष्ट पुनरुत्थान भएर स्वर्गमा जानुभएपछि, पत्रुस अगमवक्ता बने ।
पत्रुसले मानिसहरूलाई बप्तिस्मा र पवित्र आत्माका सम्बन्धमा सिकाए । हजारौँ मानिसहरूले बप्तिस्मा लिने छनोट गरे!
एक दिन पत्रुसले मन्दिर बाहिर एक जना मानिसलाई देखे । ती मानिस हिँड्न सक्दैनथे । पत्रुसले भने, “येशू ख्रीष्टको नाममा, उठ र हिँड ।”
ती मानिसले उनको आस्थाका कारण चङ्गाइ प्राप्त गरे । पत्रुसले मन्दिरमा येशू ख्रीष्टका सम्बन्धमा मानिसहरूलाई सिकाए ।
© 2023 by Intellectual Reserve, Inc. सर्वाधिकार सुरक्षित । यूएसएमा मुद्रित । अङ्ग्रेजी अनुमोदन: ६/१९ । अनुवाद अनुमोदन: ६/१९ । Monthly Friend Message, July 2023. को अनुवादLanguage. १९०४५ ३७२