२०२३
पावलले हामीलाई येशू ख्रीष्टलाई अनुशरण गर्न सिकाउँछन्
अक्टोबर २०२३


“पावलले हामीलाई येशू ख्रीष्टलाई अनुशरण गर्न सिकाउँछन्,” साथी , अक्टोबर २०२३, ४६–४७ ।

मासिक लियाहोना सन्देश, अक्टोबर २०२३

पावलले हामीलाई येशू ख्रीष्टलाई अनुशरण गर्न सिकाउँछन्

छवि
alt text

एप्रल स्टटद्वारा चित्रण

पावल एक प्रेरित हुनुहुन्थ्यो । उहाँले हामीलाई अरूको लागि उदाहरण बन्न सिकाउनुभयो । यसको अर्थ येशू ख्रीष्टले गर्नुहुने कुरा गर्नु हो ।

छवि
alt text

अरूसित कुरा गर्दा हामीले असल शब्दहरू प्रयोग गर्नुपर्छ भनी पावलले बताउनुभयो ।

छवि
alt text

उहाँले यसोपनि भन्नुभयो कि हामीले येशू ख्रीष्टमा आस्था राख्नु पर्छ ।

छवि
alt text

अरूलाई मद्दत गर्ने जस्ता असल छनौट हामीले गर्नु पर्छ भनेर उहाँले सिकाउनुभयो ।

रङ भर्ने पाना

म येशूलाई अनुशरण गर्न सक्छु ।

छवि
alt text here

एप्रल स्टटद्वारा चित्रण

अगमवक्तालाई सुनेर म येशू ख्रीष्टको अनुशरण गर्न सक्छु ।

प्रिन्ट गर्नुहोस्