२०२३
बालक येशूलाई गोठालाहरूले भेट्छन्
डिसेम्बर २०२३


“बालक येशूलाई गोठालाहरूले भेट्छन्,” साथी, डिसेम्बर २०२३, ४६–४७ ।

मासिक साथी सन्देश, डिसेम्बर २०२३

बालक येशूलाई गोठालाहरूले भेट्छन्

छवि
alt text

एप्रल स्टटद्वारा चित्रण

एक रात, एक स्वर्गदूत खेतमा गोठालाहरूलाई भेट्न आए । स्वर्गदूतले तिनीहरूलाई एक महत्त्वपूर्ण बालक जन्मेको बताए । उहाँको नाम येशू ख्रीष्ट थियो । उहाँ संसारका सबै मानिसहरूका लागि मुक्तिदाता हुनुहुने छ । थप स्वर्गदूतहरू आए । तिनीहरूले गाए, “सर्वोच्चमा परमेश्वरलाई महिमा र पृथ्वीमा मानिसहरूलाई शान्ति, भलाइ ।”

छवि
alt text

गोठालाहरू बालक येशूलाई भेट्न हतारिए । उहाँलाई देखेर तिनीहरू धेरै खुसी भए!

छवि
alt text

गोठालाहरूले येशू ख्रीष्टका सम्बन्धमा अरूहरूलाई बताए । तिनीहरू सबैले सुसमाचार सुनेको चाहन्थे ।

रङ भर्ने पाना

म येशू ख्रीष्टका सम्बन्धमा गाउन सक्छु

छवि
alt text here

अप्रिल स्टटद्वारा चित्रण

म येशूको जन्म मनाउनका लागि गीतहरू गाउन सक्छु ।

प्रिन्ट गर्नुहोस्