अङ्ग्रेजी सिक्ने
पाठ ६: परिवार


“पाठ ६: परिवार,” सिकारूहरूका लागि EnglishConnect १ (२०२२)

“पाठ ६,” सिकारूहरूका लागि EnglishConnect १

पुरुषहरू वार्तालाप गर्दै

Lesson 6

Family

उद्देश्य: म एउटा परिवारमा कति जना हुनुहुन्छ भनेर बोल्न सिक्ने छु ।

Personal Study

क देखि ङ सम्मका क्रियाकलापहरू पूरा गरेर आफ्नो वार्तालाप समूहका लागि तयारी गर्नुहोस् ।

परिशिष्ट क
Study the Principle of Learning: You Are a Child of God

तपाईंहरू परमेश्वरका सन्तति हुनुहुन्छ

I am a child of God with eternal potential and purpose.

म अनन्त सम्भाव्यता र उद्देश्य सहित परमेश्वरको सन्तति हुँ ।

परमेश्वर हाम्रा आत्माहरूका पिता हुनुहुन्छ, त्यसैले हामी उहाँलाई स्वर्गका पिता भन्छौँ । तपाईंहरूका स्वर्गका पिताले तपाईंहरूलाई प्रेम गर्नुहुन्छ । उहाँले तपाईंहरूले आफ्नो सही पहिचान र उहाँसँगको तपाईंहरूको सम्बन्ध बुझ्नुहोस् भनेर चाहना गर्नुहुन्छ । उहाँका अगमवक्ताहरूद्वारा, परमेश्वरले हामीलाई हाम्रो वास्तविक स्वभाव सिकाउनुहुन्छ । पावल, बाइबलमा एक अगमवक्ताले सिकाउनुभयो:

आत्मा स्वयम् ले हाम्रो आत्मासँग गवाही दिन्छ, कि हामी परमेश्वरका सन्तति हौँ” (रोमी ८:१६) ।

पावलका शिक्षाहरू तपाईंहरूका लागि सत्य छन् । तपाईंहरू स्वर्गका प्रिय पिताका छोरी वा छोरा हुनुहुन्छ । तपाईंहरूसँग अनन्त सम्भावना छ । तपाईंहरूको जीवनका लागि परमेश्वरसँग एउटा उद्देश्य छ । जब तपाईंहरूले परमेश्वर सँग सोध्नुहुन्छ, उहाँले तपाईंहरूलाई तपाईंहरू को हुनुहुन्छ र तपाईंहरू को बन्न सक्नुहुन्छ भनेर हेर्न सहयोग गर्न सक्नुहुन्छ । जब तपाईंहरूले अङ्ग्रेजी सिक्ने आफ्नो क्षमतामा शङ्का गर्नुहुन्छ, स्मरण रहोस् कि तपाईंहरू परमेश्वरको सन्तति हुनुहुन्छ । उहाँले तपाईंहरूलाई प्रेम गर्नुहुन्छ र तपाईंहरूलाई उन्नति र प्रगति गर्न सहयोग गर्न चाहनुहुन्छ । जब तपाईंहरू प्रार्थना गर्नुहुन्छ र उहाँको सहयोगको याचना गर्नुहुन्छ, उहाँले तपाईंहरूलाई सिक्न सहयोग गर्नुहुने छ ।

खुर्सानी सहित मुस्कुराउँदै महिला

Ponder

  • प्रिय पिता र उहाँका सन्तति बीचको सम्बन्धलाई तपाईंहरू कसरी वर्णन गर्नुहुन्छ?

  • तपाईंहरूसँग स्वर्गका प्रिय पिता हुनुहुन्छ भनेर जानकारी प्राप्त गर्दा आफूहरूस्वयम् का सम्बन्धमा तपाईंहरूको सोचलाई कसरी प्रभाव पार्छ?

  • तपाईंहरू स्वर्गका पितासँग कसरी आफ्नो सम्बन्ध विकास गर्न सक्नुहुन्छ?

परिशिष्ट ख
Memorize Vocabulary

आफ्नो वार्तालाप समूहको अभ्यासपूर्व प्रत्येक शब्दको अर्थ र उच्चारण गर्न सिक्नुहोस् । तपाईंहरूले आफ्नो दैनिक अभ्यासमा त्यो शब्द प्रयोग गर्ने परिस्थितिहरूका सम्बन्धमा मनन गर्नुहोस् ।

family

परिवार

have/has

छन्/छ

How many … ?

कति वटा … ?

There are …/There is …

त्यहाँ छन् …/ त्यहाँ छ …

Numbers

1 – one

१ - एक

2 – two

२ - दुई

3 – three

३ - तीन

थप numbersका लागि परिशिष्ट हेर्नुहोस्

Nouns

husband

पति

wife

पत्नी

father (dad)

पिता (बुवा)

mother (mom)

माता (आमा)

brother/brothers

दाजुभाइ/दाजुभाइहरू

sister/sisters

दिदीबहिनी/दिदीबहिनीहहरू

child/children

बालक / बालबालिकाहरू

daughter/daughters

छोरी/छोरीहहरू

son/sons

छोरा/छोराहरू

boy/boys

केटा/केटाहरू

girl/girls

केटी/केटीहरू

person/people

व्यक्ति/मानिसहरू

थप family nounsका लागि परिशिष्ट हेर्नुहोस् ।

परिशिष्ट ग
Practice Pattern 1

तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्नुहुँदा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । तपाईंहरूले Memorize Vocabulary खण्डका शब्दहरूसँग रेखाङ्कि शब्दहरूलाई परिवर्तन गर्न सक्नुहुन्छ ।

Q: How many (noun) are in your family?A: There are (number) (noun) in my family.

Questions

नमूना १ को प्रश्न तपाईंहरूको परिवारमा कति संज्ञाहरू छन्

Answers

नमूना १ को उत्तर मेरो परिवारमा सङ्ख्या संज्ञाहरू छन्

Examples

Q: How many people are in Sam’s family?A: There are four people in his family.

परिवार पार्कमा तस्वीर खिच्नका लागि तयारी गर्दै

Q: How many sisters are in your family?A: There are two sisters in my family.

Q: How many sons are in your family?A: There is one son in my family.

परिशिष्ट घ
Practice Pattern 2

तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्नुहुँदा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । सहपाठी सँग वार्तालापमा नमूनाहरू प्रयोग गर्ने प्रयास गर्नुहोस् । तपाईंहरूले वार्तालाप गर्न वा सन्देश पठाउन सक्नुहुन्छ ।

Q: How many (noun) do you have?A: I have (number) (noun).

Questions

नमूना १ को प्रश्न तपाईंहरूसँग कति संज्ञाहरू छन्

Answers

नमूना २ को उत्तर मसँग सङ्ख्या संज्ञा छ

Examples

हवाईमा सुखी परिवार

Q: How many children do you have?A: I have six children.

Q: How many brothers does she have?A: She has three brothers.

परिशिष्ट ङ
Use the Patterns

तपाईंहरूले कसैलाई सोध्न सक्ने चारवटा प्रश्नहरू लेख्नुहोस् । प्रत्येक प्रश्नको उत्तर लेख्नुहोस् । तिनीहरूलाई ठूलो स्वरमा पढ्नुहोस् ।

Additional Activities

englishconnect.org/learner/resources मा वा EnglishConnect १ कार्यपुस्तिका मा पाठका क्रियाकलापहरू र मूल्याङ्कनहरू अनलाइन पूरा गर्नुहोस् ।

Act in Faith to Practice English Daily

दैनिक अङ्ग्रेजी अभ्यास गर्न निरन्तरता दिनुहोस् । आफ्नो “व्यक्तिगत अध्ययन ट्रयाकर” प्रयोग गर्नुहोस् । आफ्नो अध्ययन लक्ष्यको समीक्षा गर्नुहोस् र आफ्ना प्रयासहरूको मूल्याङ्कन गर्नुहोस् ।

Conversation Group

Discuss the Principle of Learning: You Are a Child of God

(20–30 minutes)

खुर्सानी सहित मुस्कुराउँदै महिला

परिशिष्ट १
Activity 1: Practice the Patterns

(10–15 minutes)

सहपाठीसँग शब्दावली सूचीको समीक्षा गर्नुहोस् ।

सहपाठीसँग नमूना १ अभ्यास गर्नुहोस्:

  • प्रश्न सोध्ने अभ्यास गर्नुहोस् ।

  • प्रश्नहरूको उत्तर दिने अभ्यास गर्नुहोस् ।

  • नमूनाहरू प्रयोग गरेर वार्तालाप गर्ने अभ्यास गर्नुहोस् ।

नमूना २ का लागि दोहोर्याउनुहोस् ।

परिशिष्ट २
Activity 2: Create Your Own Sentences

(10–15 minutes)

फोटोहरूमा हेर्नुहोस् । प्रत्येक परिवारका सम्बन्धमा प्रश्न सोध्नुहोस् र उत्तर दिनुहोस् । सम्भव भए जति भन्नुहोस् । पालैपालो गर्नुहोस् । सहपाठीहरू परिवर्तन गर्नुहोस् र पुनः अभ्यास गर्नुहोस् ।

New Vocabulary

who is

को हो

Example: Yuka

परिवार पार्कमा तस्वीर खिच्नका लागि तयारी गर्दै
  • A: Who is Yuka?

  • B: Yuka is the mother.

  • A: How many people are in Yuka’s family?

  • B: There are six people in her family.

  • A: How many children does Yuka have?

  • B: She has three children.

  • A: How many daughters does Yuka have?

  • B: She has two daughters.

  • A: How many sons are in her family?

  • B: She has one son.

Image 1: Kalani

हवाईमा सुखी परिवार

Image 2: Akin

आमाबाबु र तीन छोराछोरी मुस्कुराउँदै

Image 3: Betty

आमा भान्सामा बालबालिकाहरू सँगै पकाउँदै

परिशिष्ट ३
Activity 3: Create Your Own Conversations

(15–20 minutes)

तपाईंहरूका परिवारका मानिसहरूका सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र उत्तर दिनुहोस् । सम्भव भए जति भन्नुहोस् । पालैपालो गर्नुहोस् । सहपाठीहरू परिवर्तन गर्नुहोस् र पुन: अभ्यास गर्नुहोस् ।

Example

  • A: How many people are in your family?

  • B: There are six people in my family.

  • A: How many sisters do you have?

  • B: I have three sisters.

  • A: How many children does your sister have?

  • B: She has six children.

Evaluate

(5–10 minutes)

उद्देश्यहरू र दैनिक अङ्ग्रेजी अभ्यास गर्ने तपाईंहरूको प्रयासहरूमा तपाईंहरूको प्रगतिको मूल्याङ्कन गर्नुहोस् ।

Evaluate Your Progress

I can:

  • Use family words.

    पारिवारिक शब्दहरू प्रयोग गर्नुहोस् ।

    निष्पक्ष अनुहार, सामग्रीको सूची, खुसी अनुहार
  • Say how many people are in my family.

    मेरो परिवारमा कति जना हुनुहुन्छ भन्नुहोस् ।

    निष्पक्ष अनुहार, सामग्रीको सूची, खुसी अनुहार

Evaluate Your Efforts

तपाईंहरूका प्रयासहरू मूल्याङ्कन गर्नुहोस्:

  1. सिकाइका सिद्धान्त अध्ययन गर्नुहोस् ।

  2. शब्दावली स्मरण गर्नुहोस् ।

  3. नमूनाहरू अभ्यास गर्नुहोस् ।

  4. दैनिक अभ्यास गर्नुहोस् ।

लक्ष्य निर्धारण गर्नुहोस् । “व्यक्तिगत अध्ययन ट्रयाकर” मा अध्ययनका लागि सुझावहरू मनन गर्नुहोस् ।

आफ्नो लक्ष्य सहपाठी सँग बाँढ्नुहोस् ।

Act in Faith to Practice English Daily

“परमेश्वर स्वर्गमा हाम्रा प्रिय पिता हुनुहुन्छ र उहाँले तपाईंहरू सहित आफ्ना सबै सन्ततिहरूलाई पूर्ण रूपमा प्रेम गर्नुहुन्छ । हामीहरूले उहाँलाई प्रेम गर्नुभन्दापूर्व उहाँले हामीहरूलाई प्रेम गर्नुभयो र उहाँको प्रेमको प्रमाण जताततै छ” (परमेश्वरको प्रेम, ComeUntoChrist.org)।