अङ्ग्रेजी सिक्ने
पाठ ९: लुगा र रङ्ग


“पाठ ९: लुगा र रङ्ग,” सिकारूहरूका लागि EnglishConnect १ (२०२२)

“पाठ ९,” सिकारूहरूका लागि EnglishConnect १

बालिकाहरू हिँड्दै

Lesson 9

Clothing and Colors

उद्देश्य: म कसैले के लगाएको छ भनेर वर्णन गर्न सिक्ने छु ।

Personal Study

क देखि ङ सम्मका क्रियाकलापहरू पूरा गरेर आफ्नो वार्तालाप समूहका लागि तयारी गर्नुहोस् ।

परिशिष्ट क
Study the Principle of Learning: Counsel with the Lord

परमप्रभुसँग सल्लाह गर्नुहोस्

I improve my learning by counseling with God daily about my efforts.

म मेरा प्रयासहरूका सम्बन्धमा दैनिक रूपमा परमेश्वरसँग सल्लाह गरेर मेरो सिकाइलाई सुधार गर्छु ।

सिकाइ समयसँगै हुने प्रक्रिया हो । परमेश्वरले तपाईंहरूलाई सिक्न र उन्नतिका लागि सहयोग गर्न चाहनुहुन्छ । उहाँले तपाईंहरूलाई महान् विषयहरू पूरा गर्न साना पाइलाहरू कसरी चाल्ने भनेर सिक्न सहयोग गर्न चाहनुहुन्छ । मोर्मोनको पुस्तकले अल्मा नाम गरेका आस्था का शक्तिशाली व्यक्तिका सम्बन्धमा बताउँछ । उनी परमेश्वरका अगमवक्ता र आफ्नो देशका अगुवा थिए । अल्माले सिकाए:

“साना र साधारण विषयहरूद्वारा ठूला विषयहरू पूरा हुन्छन् । … तिम्रा सबै कामहरूमा परमप्रभुसँग परामर्श गर र उहाँले तिमीलाई भलाइका लागि निर्देशन दिनुहुने छ” (अल्मा ३७:६, ३७) ।

परमेश्वर साना र साधारण विषयहरूद्वारा कार्य गर्नुहुन्छ । साना कार्यले समयसँगै ठूलो परिणाम ल्याउन सक्छ । हामी स्वर्गका पितालाई उहाँका पुत्र, येशू ख्रीष्टको नाममा प्रार्थना गर्छौँ । प्रार्थना र धर्मशास्त्र अध्ययनद्वारा तपाईंहरू परमप्रभु सँग सल्लाह लिन सक्नुहुन्छ । उहाँले तपाईंहरूलाई सुधार गर्न साना र सरल तरिकाहरू छनोट गर्न सहयोग गर्न सक्नुहुन्छ । के तपाईंहरूले आफ्ना सुन्ने समझ सुधार गर्नु आवश्यक छ? तपाईंहरूले प्रार्थनामा परमेश्वरसँग सल्लाह गर्दा, तपाईंहरूले साथीसँग अङ्ग्रेजी अभ्यास गर्न दिनको १० मिनेट बिताउने निर्णय गर्न सक्नुहुन्छ । के तपाईंहरू नयाँ शब्दहरू सम्झन सङ्घर्ष गर्नुहुन्छ? तपाईंहरूले परमेश्वरसँग सल्लाह लिँदा, आफूहरूले बस चढ्दा शब्दहरू समीक्षा गर्ने निर्णय गर्न सक्नुहुन्छ । तपाईंहरूको निरन्तर प्रयासले “महान् विषयहरू” ल्याउने छ जब तपाईंहरू अङ्ग्रेजी सिक्नुहुन्छ ।

केटा र केटी ओछ्यानमा प्रार्थना गर्दै

Ponder

  • के तपाईंहरूको संस्कृतिमा “साना र साधारण विषयहरू” जस्तै समान कथन छ?

  • तपाईंहरू आफ्ना प्रयासहरूका सम्बन्धमा परमेश्वरसँग कसरी सल्लाह लिन सक्नुहुन्छ?

  • अङ्ग्रेजी सिक्न तपाईंहरूले दिनहुँ गर्न सक्नुहुने स-साना कार्यहरू के के हुन्?

परिशिष्ट ख
Memorize Vocabulary

आफ्नो वार्तालाप समूहपूर्व प्रत्येक शब्दको अर्थ र उच्चारण जान्नुहोस् । आफ्नो जीवनमा शब्दहरू लागू गर्ने प्रयास गर्नुहोस् । तपाईंहरूले यी शब्दहरू कहिले र कहाँ प्रयोग गर्न सक्नुहुन्छ भनेर सोच्नुहोस् ।

I’m

म छु, म हुँ

he’s

ऊ हो

she’s

उनी हुन्

they’re

तिनीहरू हुन्

wearing

लगाउँदै

looking for

खोज्दै

this/these

यो/यी

that/those

त्यो/ती

clothing

कपडा

color/colors

रङ/रङहरू

Nouns

coat/coats

कोट/कोटहरू

dress/dresses

लुगा / लुगाहरू

pants

प्यान्टहरू

shirt/shirts

सर्ट/सर्टहरू

shoe/shoes

जुत्ता/जुत्ताहरू

skirt/skirts

स्कर्ट/स्कर्टहरू

sweater/sweaters

स्वेटर/स्वेटरहरू

Adjectives

orange

सुन्तला रङ

purple

बैजनी रङ

yellow

पहेँलो रङ

थप colorsका लागि पाठ ७ हेर्नुहोस् ।

परिशिष्ट ग
Practice Pattern 1

तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र जवाफ दिन नसक्दा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । तपाईंहरूले Memorize Vocabulary खण्डका शब्दहरूसँग रेखाङ्कित शब्दहरूलाई परिवर्तन गर्न सक्नुहुन्छ ।

Q: What are you wearing?A: I’m wearing a (adjective) (noun).

Questions

नमूना १  प्रश्नहरू तपाईंहरूले के लगाउनुभएको छ

Answers

नमूना १ उत्तरहरू मैले विशेषण संज्ञा लगाएको छु

Examples

रातो पोलो सर्ट

Q: What is he wearing?A: He’s wearing a red shirt.

Q: What is she wearing?A: She’s wearing an orange skirt.

Q: What are they looking for?A: They’re looking for black shoes.

परिशिष्ट घ
Practice Pattern 2

तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र जवाफ दिन नसक्दा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् ।

Q: Do you like this (adjective) (noun)?A: Yes, I like that (adjective) (noun).

Questions

नमूना २ प्रश्नहरू तपाईंहरूलाई यो विशेषण संज्ञा मन पर्छ

Answers

नमूना २ उत्तरहरूहो, मलाई त्यो विशेषण संज्ञा मन पर्छ

Examples

Q: Do you like this green sweater?A: No, I don’t like that green sweater.

एक जोडी रातो जुत्ता

Q: Do you like these red shoes?A: Yes, I like those shoes.

परिशिष्ट ङ
Use the Patterns

तपाईंहरूले कसैलाई सोध्न सक्ने चार प्रश्नहरू लेख्नुहोस् । प्रत्येक प्रश्नको उत्तर लेख्नुहोस् । तिनीहरूलाई ठूलो स्वरमा पढ्नुहोस् ।

Additional Activities

englishconnect.org/learner/resources मा वा EnglishConnect १ कार्यपुस्तिका मा पाठका क्रियाकिलापहरू र मूल्याङ्कनहरू अनलाइनमा पूरा गर्नुहोस् ।

Act in Faith to Practice English Daily

दैनिक अङ्ग्रेजी अभ्यास गर्न निरन्तरता दिनुहोस् । “व्यक्तिगत अध्ययन ट्र्याकर (सूचक)” प्रयोग गर्नुहोस् । आफ्नो अध्ययन लक्ष्यको समीक्षा गर्नुहोस् र आफ्ना प्रयासहरूको मूल्याङ्कन गर्नुहोस् ।

Conversation Group

Discuss the Principle of Learning: Counsel with the Lord

(20–30 minutes)

केटा र केटी ओछ्यानमा प्रार्थना गर्दै

परिशिष्ट १
Activity 1: Practice the Patterns

(10–15 minutes)

नमूना सँग शब्दावली सूचीको समीक्षा गर्नुहोस् ।

सहपाठी सँग नमूना १ अभ्यास गर्नुहोस्:

  • प्रश्नहरू सोध्ने अभ्यास गर्नुहोस् ।

  • प्रश्नहरूको उत्तर दिने अभ्यास गर्नुहोस् ।

  • नमूनाहरू प्रयोग गरेर वार्तालाप गर्ने अभ्यास गर्नुहोस् ।

नमूना २ का लागि दोहोर्याउनुहोस् ।

परिशिष्ट २
Activity 2: Create Your Own Sentences

(10–15 minutes)

New Vocabulary

belt/belts

बेल्ट/बेल्टहरू

sock/socks

मोजा/मोजाहरू

suit/suits

सूट/सूटहरू

tie/ties

टाई/टाईहरू

Part 1

आफ्नो कपडाका सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र प्रश्नहरूको उत्तर दिनुहोस् । पालैपालो गर्नुहोस् । सहपाठीहरू परिवर्तन गर्नुहोस् र पुन: अभ्यास गर्नुहोस् ।

Example
  • A: What are you wearing?

  • B: I’m wearing blue pants, a white shirt, yellow socks, and red shoes.

Part 2

फोटाहरूलाई हेर्नुहोस् । प्रत्येक व्यक्तिको कपडाका सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र जवाफ दिनुहोस् । सम्भव भए सम्म भन्नुहोस् । पालैपालो गर्नुहोस् । सहपाठीहरू परिवर्तन गर्नुहोस् र पुन: अभ्यास गर्नुहोस् ।

Example: Eliana
खैरो सर्ट र कालो प्यान्ट लगाएर ट्रफी बोकेकी महिला
  • A: What is Eliana wearing?

  • B: She’s wearing a gray shirt and black pants.

Image 1: Nadia

घरमा नाँच्दै महिला

Image 2: Obasi

सूट लगाएका मानिस मुस्कुराउँदै

Image 3: Mateo

नीलो सर्ट र पहेँलो सर्ट लगाएका बालक फुटबल खेल्दै (फुटबल)

Image 4: Hina

कालो सर्ट, कालो हाफ प्यान्ट, काला मोजाहरू र पहेँलो जुत्ता लगाएकी बालिका फुटबल खेल्दै (फुटबल)

परिशिष्ट ३
Activity 3: Create Your Own Conversations

(15–20 minutes)

भूमिका निर्वाह । सहकर्मी क कपडा पसलमा काम गर्नुहुन्छ । सहपाठी ख लुगा र जुत्ता किन्दै हुनुहुन्छ । प्रत्येक चित्रमा वस्तुहरूका सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र प्रश्नहरूको उत्तर दिनुहोस् । भूमिकाहरू परिवर्तन गर्नुहोस् । सहपाठीहरू परिवर्तन गर्नुहोस् र पुन: अभ्यास गर्नुहोस् ।

Example

एक जोडी खैरो जुत्ता र निलो जुत्ता
  • A: What are you looking for?

  • B: I’m looking for shoes.

  • A: Do you like these brown shoes?

  • B: No, I don’t like those brown shoes.

Image 1

एक जोडी हरियो जुत्ता र रातो जुत्ता

Image 2

पसलमा झुण्डिएका महिलाका लुगाहरू

Image 3

पसलमा झुण्डिएका पुरुषका लुगाहरू

Image 4

रङ्गीन मोजाहरूको वर्गीकरण

Image 5

रङ्गीन टाईहरूको वर्गीकरण

Evaluate

(5–10 minutes)

उद्देश्यहरू र दैनिक अङ्ग्रेजी अभ्यास गर्ने प्रयासहरूमा तपाईंहरूको प्रगतिको मूल्याङ्कन गर्नुहोस् ।

Evaluate Your Progress

I can:

  • Talk about clothing and colors.

    कपडा र रङ्गका सम्बन्धमा संवाद गर्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार र खुसी अनुहार
  • Say what I and others are wearing.

    म र अरूहरूले के लगाएका छौँ भन्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार र खुसी अनुहार

Evaluate Your Efforts

आफ्ना प्रयासहरूको मूल्याङ्कन गर्नुहोस्:

  1. सिकाइका सिद्धान्त अध्ययन गर्नुहोस् ।

  2. शब्दावली स्मरण गर्नुहोस् ।

  3. नमूनाहरू अभ्यास गर्नुहोस् ।

  4. दैनिक अभ्यास गर्नुहोस् ।

लक्ष्य निर्धारण गर्नुहोस् । “व्यक्तिगत अध्ययन ट्रयाकर” मा अध्ययन सुझावहरू मनन गर्नुहोस् ।

आफ्नो लक्ष्य कुनै सहपाठी सँग बाँढ्नुहोस् ।

Act in Faith to Practice English Daily

“हामी हाम्रा स्वर्गका पितालाई प्रार्थना गर्न सक्छौँ र मार्गदर्शन एवम् निर्देशन प्राप्त गर्न सक्छौँ … र हामीले आफैले गर्न नसक्ने विषयहरू पूरा गर्न सक्षम हुन सक्छौँ ।…

“प्रार्थना गर्नुहोस् … र त्यसपछि सुन्नुहोस्! तपाईंहरूको मष्तिस्कमा आउने विचारहरू लेख्नुहोस् । तपाईंहरूका भावनाहरू रेकर्ड गर्नुहोस् र तपाईंहरूलाई गर्न प्रेरित गरिएका कार्यहरू अनुशरण गर्नुहोस्” (रसल एम्. नेल्सन, “Revelation for the Church, Revelation for Our Lives,” लियहोना, मे २०१८, ९४ -९५) ।