अङ्ग्रेजी सिक्ने
पाठ १८: खाना


“पाठ १८: खानेकुरा,” सिकारूहरूका लागि EnglishConnect १ (२०२२)

“पाठ १८,” सिकारूहरूका लागि EnglishConnect १

युवती मुस्कुराउँदै

Lesson 18

Food

उद्देश्य: कसरी खाना पकाउने भनेर वर्णन गर्न म सिक्ने छु ।

Personal Study

क्रियाकलापहरू क देखि ङ सम्म पूरा गरेर आफ्नो वार्तालाप समूहका लागि तयारी गर्नुहोस् ।

परिशिष्ट क
Study the Principle of Learning: You Are a Child of God

तपाईंहरू परमेश्वरका सन्तति हुनुहुन्छ

I am a child of God with eternal potential and purpose.

म अनन्त सम्भाव्यता र उद्देश्य सहित परमेश्वरको सन्तति हुँ ।

तपाईंहरू परमेश्वरका प्रिय सन्तति हुनुहुन्छ । तपाईंहरू सँग अनन्त योग्यता र क्षमता छ । हामी मोर्मोनको पुस्तकबाट यस सम्बन्धमा थप सिक्छौँ । येशू ख्रीष्टले मानिसहरूलाई सिकाउनुभएको र आशीर्वाद दिनुभएको समयका सम्बन्धमा हामीले पढ्छौँ । उहाँले प्रत्येक व्यक्तिलाई एक-एक गरी आशीर्वाद दिन समय लिनुभयो । उहाँले तिनीहरूका छोराछोरीहरूलाई आशीर्वाद दिन र सिकाउन समय बिताउनुभयो ।

उहाँले साना बालबालिकाहरूलाई आशीर्वाद दिनुहुँदा, केही आश्चर्यकर्म भयो: “[येशू ख्रीष्ट]ले तिनीहरूका जिब्राहरूलाई खोल्नुभयो र तिनीहरूले आफ्ना पिताहरूसामु महान् र अद्भुत कार्यहरू बोले, … र उहाँले तिनीहरूका जिब्राहरू खोलिदिनुभयो ताकि तिनीहरूले उच्चारण गर्न सक्छन् ।” (३ नफी २६:१४) ।

साना बालबालिकाहरूले मानिसहरूलाई महान् र अद्भुत विषयहरू सिकाए । यी साना बालबालिकाहरूमा ठूलो क्षमता थियो र येशू ख्रीष्टले उनीहरूलाई तिनीहरूको क्षमता हेर्न सहयोग गर्नुभयो । आफ्ना क्षमताहरू पूरा गर्न परमेश्वरले तपाईंहरूलाई सहयोग गर्न सक्नुहुन्छ । तपाईंहरू सँग दिनका लागि प्रशस्त छ । तपाईंहरू सँग एउटा उद्देश्य छ र तपाईंहरूले परमेश्वरको सहयोग खोज्दा के सम्भव छ भनी उहाँले तपाईंहरूलाई देखाउन सक्नुहुन्छ । जसरी येशू ख्रीष्टले बालबालिकाहरूलाई बोल्ने क्षमता दिनुभयो, परमेश्वरले तपाईंहरूको जिब्रो पनि खोल्न सक्नुहुन्छ । उहाँले तपाईंहरूलाई बोल्न सहयोग गर्न सक्नुहुन्छ । उहाँले तपाईंहरूलाई आफ्नो अनन्त क्षमतामा विश्वास गर्नका लागि सहयोग गर्न सक्नुहुन्छ ।

बालबालिका सँगै ख्रीष्ट

Ponder

  • तपाईंहरूको अनन्त सम्भावनामा विश्वास गर्न तपाईंहरूलाई कुन विषयले सहयोग गर्छ?

  • कुन भयले तपाईंहरूलाई अङ्ग्रेजी बोल्न सक्छु भन्ने विश्वास गर्नबाट रोकिरहेको छ?

  • आफ्नो भयलाई जित्न र धेरै पटक बोल्ने साहसका लागि तपाईंहरू कसरी परमेश्वरको सहयोग खोज्न सक्नुहुन्छ?

परिशिष्ट ख
Memorize Vocabulary

आफ्ना वार्तालापका समूहपूर्व प्रत्येक शब्दको अर्थ र प्रत्येक शब्द उच्चारण गर्न सिक्नुहोस् ।

first

पहिलो/प्रथम

next

अर्को

then

त्यसपछि

last

अन्तमा

ingredients

सामग्रीहरू

How do you make … ?

तपाईंहरू कसरी … बनाउनुहुन्छ?

You need …

तपाईंहरूलाई … आवश्यक पर्छ ।

Nouns

bread

पाउरोटी

butter

मक्खन

cheese sandwich

चीज स्यान्डविच

egg/eggs

अण्डा/अण्डाहरू

flour

पीठो

oil

तेल

oven

ओभन

pan

तावा

stove

स्टोभ/चूलो

water

पानी

थप food nounsका लागि परिशिष्ट हेर्नुहोस् ।

Verbs

add

थप्नु

bake

बेक गर्नु/सेक्नु

boil

उमाल्नु

cook

पकाउनु

heat

तताउनु

mix

मिसाउनु

put

राख्नु

Prepositions

in

भित्र

on

माथि, मा

to

लाई

with

सँग

परिशिष्ट ग
Practice Pattern 1

तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्नुहुँदा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । तपाईंहरूले “Memorize Vocabulary” खण्डमा रहेका शब्दहरू सँग रेखाङ्कित शब्दहरूलाई प्रतिस्थापन गर्न सक्नुहुन्छ ।

Q: What are the ingredients for (noun)?A: You need (noun), (noun), and (noun).

Questions

नमूना १ प्रश्न संज्ञाका लागि के के सामग्रीहरू हुन्?

Answers

नमूना १ प्रश्न तपाईंहरूलाई संज्ञा, संज्ञा र संज्ञा आवश्यक पर्छ?

Examples

लेदो घोल्ने/मिसाउने

Q: What are the ingredients for bread?A: You need flour, eggs, and water.

Q: What are the ingredients for a cheese sandwich?A: You need bread, butter, and cheese.

परिशिष्ट घ
Practice Pattern 2

तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्नुहुँदा सम्मनमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । सहपाठी सँग वार्तालापमा नमूनाहरू प्रयोग गर्ने प्रयास गर्नुहोस् । तपाईंहरू संवाद गर्न वा सन्देश पठाउन सक्नुहुन्छ ।

Q: How do you make (noun)?A: First, (verb) the (noun) (preposition) the (noun).Then, (verb) the (noun) (preposition) the (noun).Last, (verb) the (noun) (preposition) the (noun).

Questions

नमूना २ प्रश्न तपाईंहरू कसरी संज्ञा बनाउनुहुन्छ

Answers

नमूना २ प्रश्न पहिले, संज्ञा क्रिया गर्नुहोस् संज्ञा निपात गर्नुहोस्?

Examples

Q: How do you make bread?A: First, put the oil in the flour.Then, mix the water with the flour.Last, bake the bread in the oven.

ग्रील्ड चीज स्यान्डविच

Q: How do you make a cheese sandwich?A: First, put the cheese on the bread.Then, add the oil to the pan.Then, heat the pan on the stove.Last, cook the sandwich.

परिशिष्ट ङ
Use the Patterns

तपाईंहरूले कसैलाई सोध्न सक्ने चारवटा प्रश्नहरू लेख्नुहोस् । प्रत्येक प्रश्नको उत्तर लेख्नुहोस् । तिनीहरूलाई ठूलो स्वरले पढ्नुहोस् ।

Additional Activities

englishconnect.org/learner/resources अथवा EnglishConnect १ कार्यपुस्तिकामा अनलाइनमा पाठका क्रियाकिलापहरू र मूल्याङ्कनहरू पूरा गर्नुहोस् ।

Act in Faith to Practice English Daily

दैनिक अङ्ग्रेजी अभ्यास गर्न निरन्तरता दिनुहोस् । तपाईंहरूको “व्यक्तिगत अध्ययन ट्रयाकर” प्रयोग गर्नुहोस् । आफ्नो अध्ययन लक्ष्यको समीक्षा गर्नुहोस् र आफ्ना प्रयासहरूको मूल्याङ्कन गर्नुहोस् ।

Conversation Group

Discuss the Principle of Learning: You Are a Child of God

(20–30 minutes)

बालबालिका सँगै ख्रीष्ट

परिशिष्ट १
Activity 1: Practice the Patterns

(10–15 minutes)

आफ्ना सहपाठी सँग शब्दावली सूचीको समीक्षा गर्नुहोस् ।

आफ्ना सहपाठी सँग नमूना १ अभ्यास गर्नुहोस् ।

  • प्रश्नहरू सोध्ने अभ्यास गर्नुहोस् ।

  • प्रश्नहरूको उत्तर दिने अभ्यास गर्नुहोस् ।

  • नमूनाहरू प्रयोग गरेर वार्तालाप गर्ने अभ्यास गर्नुहोस् ।

नमूना २ दोहोर्याउनुहोस् ।

परिशिष्ट २
Activity 2: Create Your Own Sentences

(10–15 minutes)

तस्वीरहरूमा हेर्नुहोस् । हरेक खानामा भएका सामग्रीका सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र प्रश्नहरूको उत्तर दिनुहोस् । प्रत्येक खाना कसरी बनाउने भन्ने सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र प्रश्नहरूको उत्तर दिनुहोस् । पालैपालो गर्नुहोस् ।

New Vocabulary

cut

काट्नु

stir

चलाउनु

banana/bananas

केरा/केराहरू

milk

दूध

pot

भाडा

salt

नून

sugar

चिनी

Example

खाइसकेको प्यानकेकको थुप्रो
  • A: What are the ingredients for banana pancakes?

  • B: You need eggs, milk, bananas, and flour.

  • A: How do you make them?

  • B: First, mix the bananas with the eggs.

  • Next, add the milk.

  • Then, add the flour and stir.

  • Last, cook the pancakes in a pan on the stove.

Image 1

चूलोमा भाडामा खाना उम्लिदै

Image 2

दुईवटा पाउरोटी

परिशिष्ट ३
Activity 3: Create Your Own Conversations

(15–20 minutes)

तपाईंहरूलाई मन पर्ने खानाहरू कसरी बनाउने भन्ने सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र प्रश्नहरूको उत्तर दिनुहोस् । पालैपालो गर्नुहोस् ।

New Vocabulary

grill

सेक्नु

tortillas

टोर्टिया रोटी

Example

सुँगुरको मासु र पीठोको टोर्टिया रोटी
  • A: What food do you like?

  • B: I like tortillas.

  • A: What are the ingredients?

  • B: You need flour, salt, water, and oil.

  • A: How do you make them?

  • B: First, mix the flour and salt.

  • Next, stir the oil and water with the flour.

  • Last, cook on the grill then, eat it.

Evaluate

(5–10 minutes)

उद्देश्यहरू र दैनिक अङ्ग्रेजी अभ्यास गर्ने प्रयासहरूमा तपाईंहरूका प्रगतिको मूल्याङ्कन गर्नुहोस् ।

Evaluate Your Progress

I can:

  • Say what ingredients are in foods.

    खानामा के के सामग्रीहरू छन् भन्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार
  • Describe how to make foods I like.

    मलाई मन पर्ने खानेकुराहरू कसरी बनाउने भनेर व्याख्या गर्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार
  • Ask others how to make foods they like.

    अरूहरूलाई तिनीहरूले आफ्नो मन पर्ने खानाहरू कसरी बनाउँछन् भन्ने सम्बन्धमा सोध्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार

Evaluate Your Efforts

आफ्नो प्रयासको मूल्याङ्कन गर्नुहोस्:

  1. सिकाइका सिद्धान्त अध्ययन गर्नुहोस् ।

  2. शब्दावली स्मरण गर्नुहोस् ।

  3. नमूनाहरू अभ्यास गर्नुहोस् ।

  4. प्रत्येक दिन अभ्यास गर्नुहोस् ।

लक्ष्य निर्धारण गर्नुहोस् । “व्यक्तिगत अध्ययन ट्रयाकर” मा अध्ययन सुझावहरू विचार गर्नुहोस् ।

आफ्नो लक्ष्य सहपाठी सँग बाँढ्नुहोस् ।

Act in Faith to Practice English Daily

“हामी परमेश्वरका आत्मिक सन्तति भएका हुनाले, सबैको दैवी उत्पत्ति, प्रकृति र क्षमता छ । हामी हरेक ‘स्वर्गका मातापिताका प्रेमपूर्ण आत्मिक छोरा वा छोरी हौँ’ [“परिवार:संसारको लागि एक घोषणा,” ChurchofJesusChrist.org] । यही नै हाम्रो परिचय हो! हामी वास्तवमा नै यही हौँ । (एम्. रसल ब्यालर्ड, “Hope in Christ,” Liahona, मे २०२१, ५४ ) ।