“पाठ १८: खानेकुरा,” सिकारूहरूका लागि EnglishConnect १ (२०२२)
“पाठ १८,” सिकारूहरूका लागि EnglishConnect १
Lesson 18
Food
उद्देश्य: कसरी खाना पकाउने भनेर वर्णन गर्न म सिक्ने छु ।
Personal Study
क्रियाकलापहरू क देखि ङ सम्म पूरा गरेर आफ्नो वार्तालाप समूहका लागि तयारी गर्नुहोस् ।
Study the Principle of Learning: You Are a Child of God
तपाईंहरू परमेश्वरका सन्तति हुनुहुन्छ
I am a child of God with eternal potential and purpose.
म अनन्त सम्भाव्यता र उद्देश्य सहित परमेश्वरको सन्तति हुँ ।
तपाईंहरू परमेश्वरका प्रिय सन्तति हुनुहुन्छ । तपाईंहरू सँग अनन्त योग्यता र क्षमता छ । हामी मोर्मोनको पुस्तकबाट यस सम्बन्धमा थप सिक्छौँ । येशू ख्रीष्टले मानिसहरूलाई सिकाउनुभएको र आशीर्वाद दिनुभएको समयका सम्बन्धमा हामीले पढ्छौँ । उहाँले प्रत्येक व्यक्तिलाई एक-एक गरी आशीर्वाद दिन समय लिनुभयो । उहाँले तिनीहरूका छोराछोरीहरूलाई आशीर्वाद दिन र सिकाउन समय बिताउनुभयो ।
उहाँले साना बालबालिकाहरूलाई आशीर्वाद दिनुहुँदा, केही आश्चर्यकर्म भयो: “[येशू ख्रीष्ट]ले तिनीहरूका जिब्राहरूलाई खोल्नुभयो र तिनीहरूले आफ्ना पिताहरूसामु महान् र अद्भुत कार्यहरू बोले, … र उहाँले तिनीहरूका जिब्राहरू खोलिदिनुभयो ताकि तिनीहरूले उच्चारण गर्न सक्छन् ।” (३ नफी २६:१४) ।
साना बालबालिकाहरूले मानिसहरूलाई महान् र अद्भुत विषयहरू सिकाए । यी साना बालबालिकाहरूमा ठूलो क्षमता थियो र येशू ख्रीष्टले उनीहरूलाई तिनीहरूको क्षमता हेर्न सहयोग गर्नुभयो । आफ्ना क्षमताहरू पूरा गर्न परमेश्वरले तपाईंहरूलाई सहयोग गर्न सक्नुहुन्छ । तपाईंहरू सँग दिनका लागि प्रशस्त छ । तपाईंहरू सँग एउटा उद्देश्य छ र तपाईंहरूले परमेश्वरको सहयोग खोज्दा के सम्भव छ भनी उहाँले तपाईंहरूलाई देखाउन सक्नुहुन्छ । जसरी येशू ख्रीष्टले बालबालिकाहरूलाई बोल्ने क्षमता दिनुभयो, परमेश्वरले तपाईंहरूको जिब्रो पनि खोल्न सक्नुहुन्छ । उहाँले तपाईंहरूलाई बोल्न सहयोग गर्न सक्नुहुन्छ । उहाँले तपाईंहरूलाई आफ्नो अनन्त क्षमतामा विश्वास गर्नका लागि सहयोग गर्न सक्नुहुन्छ ।
Ponder
-
तपाईंहरूको अनन्त सम्भावनामा विश्वास गर्न तपाईंहरूलाई कुन विषयले सहयोग गर्छ?
-
कुन भयले तपाईंहरूलाई अङ्ग्रेजी बोल्न सक्छु भन्ने विश्वास गर्नबाट रोकिरहेको छ?
-
आफ्नो भयलाई जित्न र धेरै पटक बोल्ने साहसका लागि तपाईंहरू कसरी परमेश्वरको सहयोग खोज्न सक्नुहुन्छ?
Memorize Vocabulary
आफ्ना वार्तालापका समूहपूर्व प्रत्येक शब्दको अर्थ र प्रत्येक शब्द उच्चारण गर्न सिक्नुहोस् ।
first |
पहिलो/प्रथम |
next |
अर्को |
then |
त्यसपछि |
last |
अन्तमा |
ingredients |
सामग्रीहरू |
How do you make … ? |
तपाईंहरू कसरी … बनाउनुहुन्छ? |
You need … |
तपाईंहरूलाई … आवश्यक पर्छ । |
Nouns
bread |
पाउरोटी |
butter |
मक्खन |
cheese sandwich |
चीज स्यान्डविच |
egg/eggs |
अण्डा/अण्डाहरू |
flour |
पीठो |
oil |
तेल |
oven |
ओभन |
pan |
तावा |
stove |
स्टोभ/चूलो |
water |
पानी |
Verbs
add |
थप्नु |
bake |
बेक गर्नु/सेक्नु |
boil |
उमाल्नु |
cook |
पकाउनु |
heat |
तताउनु |
mix |
मिसाउनु |
put |
राख्नु |
Prepositions
in |
भित्र |
on |
माथि, मा |
to |
लाई |
with |
सँग |
Practice Pattern 1
तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्नुहुँदा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । तपाईंहरूले “Memorize Vocabulary” खण्डमा रहेका शब्दहरू सँग रेखाङ्कित शब्दहरूलाई प्रतिस्थापन गर्न सक्नुहुन्छ ।
Q: What are the ingredients for (noun)?A: You need (noun), (noun), and (noun).
Examples
Q: What are the ingredients for bread?A: You need flour, eggs, and water.
Q: What are the ingredients for a cheese sandwich?A: You need bread, butter, and cheese.
Practice Pattern 2
तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्नुहुँदा सम्मनमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । सहपाठी सँग वार्तालापमा नमूनाहरू प्रयोग गर्ने प्रयास गर्नुहोस् । तपाईंहरू संवाद गर्न वा सन्देश पठाउन सक्नुहुन्छ ।
Q: How do you make (noun)?A: First, (verb) the (noun) (preposition) the (noun).Then, (verb) the (noun) (preposition) the (noun).Last, (verb) the (noun) (preposition) the (noun).
Examples
Q: How do you make bread?A: First, put the oil in the flour.Then, mix the water with the flour.Last, bake the bread in the oven.
Q: How do you make a cheese sandwich?A: First, put the cheese on the bread.Then, add the oil to the pan.Then, heat the pan on the stove.Last, cook the sandwich.
Use the Patterns
तपाईंहरूले कसैलाई सोध्न सक्ने चारवटा प्रश्नहरू लेख्नुहोस् । प्रत्येक प्रश्नको उत्तर लेख्नुहोस् । तिनीहरूलाई ठूलो स्वरले पढ्नुहोस् ।
Conversation Group
Activity 1: Practice the Patterns
(10–15 minutes)
आफ्ना सहपाठी सँग शब्दावली सूचीको समीक्षा गर्नुहोस् ।
आफ्ना सहपाठी सँग नमूना १ अभ्यास गर्नुहोस् ।
-
प्रश्नहरू सोध्ने अभ्यास गर्नुहोस् ।
-
प्रश्नहरूको उत्तर दिने अभ्यास गर्नुहोस् ।
-
नमूनाहरू प्रयोग गरेर वार्तालाप गर्ने अभ्यास गर्नुहोस् ।
नमूना २ दोहोर्याउनुहोस् ।
Activity 2: Create Your Own Sentences
(10–15 minutes)
तस्वीरहरूमा हेर्नुहोस् । हरेक खानामा भएका सामग्रीका सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र प्रश्नहरूको उत्तर दिनुहोस् । प्रत्येक खाना कसरी बनाउने भन्ने सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र प्रश्नहरूको उत्तर दिनुहोस् । पालैपालो गर्नुहोस् ।
New Vocabulary
cut |
काट्नु |
stir |
चलाउनु |
banana/bananas |
केरा/केराहरू |
milk |
दूध |
pot |
भाडा |
salt |
नून |
sugar |
चिनी |
Example
-
A: What are the ingredients for banana pancakes?
-
B: You need eggs, milk, bananas, and flour.
-
A: How do you make them?
-
B: First, mix the bananas with the eggs.
-
Next, add the milk.
-
Then, add the flour and stir.
-
Last, cook the pancakes in a pan on the stove.
Activity 3: Create Your Own Conversations
(15–20 minutes)
तपाईंहरूलाई मन पर्ने खानाहरू कसरी बनाउने भन्ने सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र प्रश्नहरूको उत्तर दिनुहोस् । पालैपालो गर्नुहोस् ।
New Vocabulary
grill |
सेक्नु |
tortillas |
टोर्टिया रोटी |
Example
-
A: What food do you like?
-
B: I like tortillas.
-
A: What are the ingredients?
-
B: You need flour, salt, water, and oil.
-
A: How do you make them?
-
B: First, mix the flour and salt.
-
Next, stir the oil and water with the flour.
-
Last, cook on the grill then, eat it.