“परिशिष्ट: अङ्ग्रेजीमा प्रार्थना गर्ने,” सिकारूहरूका लागि EnglishConnect १ (२०२२)
“अङ्ग्रेजीमा प्रार्थना गर्ने,” सिकारूहरूका लागि EnglishConnect १
Appendix
Praying in English
अङ्ग्रेजीमा प्रार्थना गर्ने
अङ्ग्रेजीमा प्रार्थना सँगै हरेक समूह वैठक सुरु गर्नुहोस् । तपाईंहरूले सँगै अङ्ग्रेजी सिक्दा प्रार्थना गर्नाले तपाईंहरूलाई सहयोग गर्नका लागि आत्मालाई आमन्त्रण गर्छ । प्रार्थनाका सम्बन्धमा अझै सिक्न Principle of Learning Glossaryमा “प्रार्थना” हेर्नुहोस् र ChurchofJesusChrist.org/ComeuntoChrist/believe/god/how-to-prayमा “कसरी प्रार्थना गर्ने” भनेर हेर्नुहोस् ।
तपाईंले अङ्ग्रेजीमा प्रार्थना सुरु गर्न निम्न शब्दावली र नमूनाहरू प्रयोग गर्न सक्नुहुन्छ ।
Memorize Vocabulary
Dear Heavenly Father |
स्वर्गका प्रिय पिता |
In the name of Jesus Christ, amen. |
येशू ख्रीष्टको नाममा, आमीन । |
Nouns
blessings |
आशीर्वादहरू |
teacher |
शिक्षक |
group |
समूह |
family/families |
परिवार/परिवारहरू |
Verbs
learn |
सिक्नुहोस् |
speak |
बोल्नुहोस् |
teach |
सिकाउनुहोस् |
bless |
आशीर्वाद दिनुहोस् |
press forward |
अगाडि बढ्नुहोस् |
Practice Pattern 1
We thank Thee for our (noun).
Examples
We thank Thee for our group.
I thank Thee for my family.
Practice Pattern 2
We ask Thee to help us (verb).
Examples
We ask thee to help us learn.
I ask Thee to help me speak English.