“परिशिष्ट: वार्तालापका समूहका वाक्यांशहरू,” सिकारूहरूका लागि EnglishConnect १ (२०२२)
“वार्तालापका समूहका वाक्यांशहरू,” सिकारूहरूका लागि EnglishConnect १
Appendix
Conversation Group Phrases
वार्तालापका समूहका वाक्यांशहरू
Conversation Phrases
वार्तालापका वाक्यांशहरू
वार्तालाप सुरु गर्न, निरन्तरता राख्न र अन्त्य गर्न यी वाक्यांशहरू प्रयोग गर्नुहोस् ।
सुरु गर्नुहोस्
Hello. |
नमस्ते । |
Good morning. |
शुभ प्रभात । |
Good afternoon. |
शुभ अपरान्ह । |
Hi. Can I ask you a question? |
नमस्ते । के म एउटा प्रश्न सोध्न सक्छु ? |
निरन्तरता दिनुहोस्
That’s great! |
त्यो अति नै राम्रो छ! |
Interesting. |
रोचक । |
Tell me more. |
मलाई अझै बताउनुहोस् । |
Really? |
साच्चैँ नै? |
Me too! |
म पनि ! |
Wow! |
ओहो ! |
I didn’t know that. |
मलाई त्यो जानकारी थिएन । |
Thanks for sharing. |
मलाई बताएकोमा धन्यवाद । |
अन्त्य
OK. Thanks. |
ठीक छ । धन्यवाद । |
See you later. |
फेरि भेटौँला । |
It was nice talking to you. Bye! |
तपाईंहरू सँग बोलेर खुसी लाग्यो । हस् त ! |
Talk to you later. |
पुनः वार्तालाप गरौँला । |
Have a great day! |
तपाईंहरूको दिन शुभ रहोस् ! |
Thank you. |
धन्यवाद! |
Example:
Q: Hi. Can I ask you a question? What do you like to do?A: I like to dance.
Q: Me too! What don’t you like to do?A: I don’t like to read.
Q: Really? Do you like to garden?A: Yes, I like to garden.
Q: OK. Thanks. It was nice talking to you. Bye!
Other Phrases
अन्य वाक्यांशहरू
सिकारूहरू र शिक्षकहरूले यस पाठभरि अङ्ग्रेजीमा सञ्चार गर्न सहयोग गर्नका लागि यी वाक्यांशहरू प्रयोग गर्न सक्नुहुन्छ ।
सामान्य अन्तरक्रियाका वाक्यांशहरू
सिकारू र शिक्षकहरूले अङ्ग्रेजीमा अन्तरक्रिया गर्दा यी वाक्यांशहरू प्रयोग गर्न सक्नुहुन्छ ।
Can you repeat that, please? |
कृपया के तपाईंहरू यसलाई दोहोर्याउन सक्नुहुन्छ? |
Can you speak slower, please? |
कृपया के तपाईंहरू बिस्तारै बोल्न सक्नुहुन्छ? |
Can you write that on the board, please? |
कृपया के तपाईंहरूले त्यो बोर्डमा लेख्न सक्नुहुन्छ? |
How do you say in English? |
तपाईंहरू अङ्ग्रेजीमा कसरी भन्नुहुन्छ? |
How do you spell ? |
तपाईंहरू लाई कसरी उच्चारण गर्नुहुन्छ? |
Good job! |
राम्रो काम ! |
I don’t understand. |
मैले बुझिन । |
I have a question. |
म सँग प्रश्न छ । |
I understand! |
मैले बुझेँ ! |
You can do it! |
तपाईंहरू यसो गर्न सक्नुहुन्छ ! |
सामान्य निर्देशनका वाक्यांशहरू
शिक्षकले अङ्ग्रेजीमा बोलेको सुन्दा सिकारूहरूलाई प्रगति गर्न सहयोग गर्छ । शिक्षकहरूले समूहलाई निर्देशन दिन यी सरल वाक्यांशहरू प्रयोग गर्न सक्नुहुन्छ ।
Welcome! |
स्वागतम्! |
Today is lesson 4. |
आज पाठ ४ छ । |
Begin. |
सुरु गर्नुहोस् । |
Do it again. |
पुनः गर्नुहोस् । |
Look at pattern 2. |
नमूना २ हेर्नुहोस् । |
One more time. |
पुनः एकपटक । |
Practice again. |
पुनः अभ्यास गर्नुहोस् । |
Practice with your partner. |
आफ्नो सहपाठी सँग अभ्यास गर्नुहोस् । |
Read aloud. |
ठूलो स्वरमा पढ्नुहोस् । |
Read the instructions. |
निर्देशनहरू पढ्नुहोस् । |
Repeat after me. |
म पछि दोहोर्याउनुहोस् । |
Role-play. |
भूमिका निर्वाह गर्नुहोस् । |
Stand up. |
उठ्नुहोस् । |
Sit down. |
बस्नुहोस् । |
Stop. |
रोक्नुहोस् । |
Switch partners. |
सहपाठी परिवर्तन गर्नुहोस् । |
Take turns. |
पालैपालो गर्नुहोस् । |
You have 10 minutes. |
तपाईंहरूसँग १० मिनेट छ । |
Any questions? |
कुनै प्रश्न छ? |
Are you ready? |
के तपाईंहरू तयार हुनुहुन्छ? |
Remember to study. |
अध्ययन गर्न सम्झनुहोस् । |
See you next week! |
अर्को हप्ता भेटौँला ! |