अक्टोवर 2020 साधारण सम्मेलन Saturday Morning Session Saturday Morning Session Russell M. NelsonRussell M. Nelson David A. BednarDavid A. Bednar Scott D. WhitingScott D. Whiting Quentin L. CookQuentin L. Cook Saturday Afternoon Session Saturday Afternoon Session Henry B. EyringHenry B. Eyring Steven J. LundSteven J. Lund W. Christopher WaddellW. Christopher Waddell William K. JacksonWilliam K. Jackson Dieter F. UchtdorfDieter F. Uchtdorf Women‘s Session Women‘s Session VideoVideo आइतबार बिहानको सत्र आइतबार बिहानको सत्र Carlos A. GodoyCarlos A. Godoy आइतबार अपरान्ह सत्र आइतबार अपरान्ह सत्र हेनरी बि. आइरिंगपरिक्षित, प्रमाणित, र निखारिएकोअध्य्क्ष आइरिङले सिकाउनुहुन्छ कि नश्वर जीवनका परिक्षाहरुलाई आस्थाका साथ अन्त सम्म सहनाले हामीलाई स्वर्गमा रहनुहुने पिता र येशू ख्रीष्ट जस्तै बन्न सहयोग पुग्छ । जेरेमी आर. ज्यागीधैर्यतालाई उसको पूरा काम गर्न दिनुहोस् र यो सबै खुशी गणना गर्नुहोस्!एल्डर ज्यागीले, विपत्तिको समयमा पनि धैर्य र येशू ख्रीष्ट माथि आस्थाको अभ्यास गरेर हामीले कसरी आनन्द पाउन सक्छौं भनेर बताउनुहुन्छ। गेरी ई.स्टिभेन्सनपरमप्रभुद्वारा अत्यन्तै मन पराइएको एल्डर स्टिभेन्सनले सिकाउनुहुन्छ कि हामीले निराशा र सङ्कटको सामना गर्दा पनि हामी परमप्रभुको अनुग्रहमा छौँ भनेर जान्न सक्छौँ। मिल्टन कामार्गो सोध्नुहोस्, खोज्नुहोस् र ढकढक्याउनुहोस्दाजु कमार्गोले हामीलाई प्रार्थनामा कसरी माग्ने, खोज्ने र ढकढकाउने भन्ने सिकाउनुहुन्छ । डेल जी. रेनलुन्डन्याय गर्नुहोस्, दयालाई प्रेम गर्नुहोस्, र विनम्र भई परमेश्वरसँग हिंड्नुहोस्एल्डर रेनलुन्डले मीका 6: in मा दिइएको सल्लाह पालन गर्दा करारको बाटोमा हिंडिरहन र स्वर्गमा रहनुहुने पिता र येशू ख्रीष्टजस्तै हुन कसरी सहयोग गर्न सकिन्छ भनेर वर्णन गर्छ। केली आर. जन्सनचीरस्थायी शक्तिएल्डर जनसनले सिकाउनुहुन्छ कि हामीले आफ्नो आस्थालाई बढाएर र आफ्नो करारहरुको पालना गरेर परमेश्वरको शक्ति प्राप्त गर्न सक्छौं। जेफ्री आर. हल्याण्डपरमप्रभुको प्रतिक्षामाएल्डर होल्याण्डले सिकाउनुहुन्छ कि हामीले आस्था राख्न सक्छौं कि परमप्रभुले हाम्रा प्रार्थनाहरुको उत्तर उहाँको समय र तरिकामा दिनुहुन्छ । रसल एम. नेल्सनएक नयाँ सामान्य अध्यक्ष नेलसनले हामीलाई दैवी क्षेमता प्राप्त गर्न र शान्ति महसुस गर्न स्वर्गमा रहनुहुने पिता तथा मुक्तिदाता तर्फ हाम्रा मन फर्काउन सिकाउनुहुन्छ । उहाँले नौ नयाँ मन्दिरहरूको घोषणा गर्नुहुन्छ।