२०२१
पावलले पश्चात्ताप गर्छन्
जुलाई २०२१


“पावलले पश्चात्ताप गर्छन्,” साथी, जुलाई २०२१

“पावलले पश्चात्ताप गर्छन्”

मासिक साथी सन्देश, जुलाई २०११

पावललेपश्चात्ताप गर्छन्

प्रेरित ९:१-२२; १३:९

छवि
पावल मानिस प्रति चिच्याउँदै

येशूको मृत्यु पछि पनि, उहाँका चेलाहरूले मानिसहरूलाई सिकाइरहे। तर सबैलाई तिनीहरूले सिकाएका कुरा मन परेन। विशेष गरी येशूलाई पछ्याउनेहरूका लागि पावल नामका मानिस रुखो थिए।

छवि
पावलमा ज्योति चम्कन्छ

एकदिन यात्रा गर्दै गर्दा पावलले स्वर्गबाट चम्किरहेको ज्योति देखे। उनले येशूका वाणी सुने! येशूले पावललाई पश्चात्ताप गर्न र उहाँलाई अनुशरण गर्न भन्नुभयो।

छवि
पावल आफ्ना आँखा छोप्दै

चम्किलो ज्योतिले पावललाई अन्धो बनायो। अननियास नामका एक पवित्र व्यक्तिले पावलको आँखालाई चङ्गाइ दिए। पावलले बप्तिस्मा लिन छनौट गरे।

छवि
पावल भीडलाई उपदेश दिन्छन्

त्यसपछि, पावलले मानिसहरूलाई येशू ख्रीष्टका बारेमा सिकाए। उनी येशू ख्रीष्टको चर्चका एक महान् सुसमाचार प्रकारक, शिक्षक, र अगुवा थिए।

छवि
बालिका साथीलाई सान्त्वना दिँदै

म रुखो हुनुको सट्टामा दयालु हुने छनौट गर्न सक्छु। म सदैव येशूलाई अनुशरण गर्ने छनौट गर्न सक्छु।

रङभर्ने पाना

पावलले येशूलाई देखे

छवि
पावलले येशूलाई देखे

अप्रिल स्कटद्वारा चित्रण

प्रिन्ट गर्नुहोस्