अक्टोवर २०२१ मन्दिरका कार्यमन्दिरहरू परमप्रभुका घर हुन्। हामी मन्दिरहरूमा विधिहरू प्राप्त गर्न र उहाँसँग करारहरू गर्न सक्छौँ। हामी हाम्रा पुर्खाहरूका लागि मन्दिरमा विधिहरू पनि गर्न सक्छौँ। यूवाको शक्तिका लागि यूवाका लागि: उहाँको चर्चको नामसिद्धान्त र करार ११५: ४ को एक संक्षिप्त विवरण, जहाँ परमप्रभुले अन्तिम दिनहरूमा आफ्नो चर्चको नाम दिनुहुन्छ। साथी बालबालिकाहरूका लागि: पावालका सुसमाचार प्रचारका यात्राहरू