“प्रथम प्रभुभोज,” साथी, जुन २०२३, ४६–४७ ।
मासिक साथी सन्देश, जुन २०२३
धर्मशास्त्रका कथाहरू
प्रथम प्रभुभोज
उहाँ बित्नुपूर्व, येशू ख्रीष्टले उहाँका प्रेरितहरूसँग भेट गर्नुभयो । उहाँले तिनीहरूलाई प्रभुभोज दिनुभयो ।
येशूले रोटी भाँचेर तिनीहरूलाई दिनुभयो । उहाँले तिनीहरूका लागि आफ्नो जीवन दिनुभएको हो भनेर सम्झनका लागि सहयोग गर्न उहाँले तिनीहरूलाई यो खान आग्रह गर्नुभयो ।
त्यसपछि येशूले तिनीहरूलाई प्याला दिनुभयो । उहाँले तिनीहरूलाई त्यसबाट पिउन आग्रह गर्नुभयो । यसले तिनीहरूलाई उहाँलाई सम्झन सहयोग गर्ने छ ।
येशू आफ्ना प्रेरितहरूसँग नहुँदा समेत, प्रभुभोजले तिनीहरूलाई उहाँका सम्बन्धमा मनन सहयोग गर्यो । तिनीहरूले उहाँको प्रेम महसुस गर्न र आज्ञाहरू पालना गर्न सम्झन सक्थे ।
© 2023 by Intellectual Reserve, Inc. All rights reserved. यूएसएमा मुद्रित । अङ्ग्रेजी अनुमोदन: ६/१९ । अनुवाद अनुमोदन: ६/१९ । मासिक साथी सन्देश को अनुवाद, जुन २०२३ ।Language. 19026 372