२०२३
प्रथम प्रभुभोज
जुन २०२३


“प्रथम प्रभुभोज,” साथी, जुन २०२३, ४६–४७ ।

मासिक साथी सन्देश, जुन २०२३

धर्मशास्त्रका कथाहरू

प्रथम प्रभुभोज

छवि
येशू आफ्ना प्रेरितहरूसँग टेबलमा बसिरहनुभएको

अप्रिल स्टटद्वारा चित्रण

उहाँ बित्नुपूर्व, येशू ख्रीष्टले उहाँका प्रेरितहरूसँग भेट गर्नुभयो । उहाँले तिनीहरूलाई प्रभुभोज दिनुभयो ।

छवि
येशू रोटी समात्दै

येशूले रोटी भाँचेर तिनीहरूलाई दिनुभयो । उहाँले तिनीहरूका लागि आफ्नो जीवन दिनुभएको हो भनेर सम्झनका लागि सहयोग गर्न उहाँले तिनीहरूलाई यो खान आग्रह गर्नुभयो ।

छवि
येशू प्याला समात्दै

त्यसपछि येशूले तिनीहरूलाई प्याला दिनुभयो । उहाँले तिनीहरूलाई त्यसबाट पिउन आग्रह गर्नुभयो । यसले तिनीहरूलाई उहाँलाई सम्झन सहयोग गर्ने छ ।

छवि
प्रारम्भिक ईसाइहरूले प्रभुभोज ग्रहण गर्दै

येशू आफ्ना प्रेरितहरूसँग नहुँदा समेत, प्रभुभोजले तिनीहरूलाई उहाँका सम्बन्धमा मनन सहयोग गर्‍यो । तिनीहरूले उहाँको प्रेम महसुस गर्न र आज्ञाहरू पालना गर्न सम्झन सक्थे ।

रङ भर्ने पाना

म प्रभुभोज ग्रहण गर्न सक्छु

छवि
प्रभुभोज ग्रहण गर्दै बालक

अप्रिल स्टटद्वारा चित्रण

जब म प्रभुभोज ग्रहण गर्छु, म मेरा लागि येशू र उहाँको प्रेमलाई सम्झन सक्छु ।

प्रिन्ट गर्नुहोस्