२०२३
तबिथाको चमत्कार
सेप्टेम्बर २०२३


“तबिथाको चमत्कार,” साथी, सेप्टेम्बर २०२३, ४६–४७ ।

मासिक साथी सन्देश, सेप्टेम्बर २०२३

तबिथाको चमत्कार

छवि
alt text

एप्रल स्टटद्वारा चित्रण

तबिथा येशू ख्रीष्टको अनुयायी थिइन् । उनले लुगा र कोट सिलाउँथिन् र अरूको लागि धेरै दयालु कामहरू गरिन् ।

छवि
alt text

तर तबिथा बिरामी भइन् र मरिन् । धेरै मानिसहरू दुःखी भए ।

छवि
alt text

अगमवक्ता पत्रुस, तबिथाकहाँ गए । येशू ख्रीष्टले उनलाई दिनुभएको शक्तिले उनले तिनलाई मृतकहरूबाट जीवित पार्नुभयो ।

छवि
alt text

तबिथा फेरि जीवित भइन् ! उनी सिलाई र सेवा फेरि पनि गर्न सक्ने भइन् । यो एक चमत्कार थियो ।

रङ्ग भर्ने पाना

म अरूको सेवा गर्न सक्छु

छवि
alt text here

एप्रल स्टटद्वारा चित्रण

म अरूको सेवा गरेर येशू ख्रीष्टले जस्तै प्रेम गर्न सक्छु ।

प्रिन्ट गर्नुहोस्