लियाहोना
तपाईंहरूको कुलपिताको आशीर्वाद
जुलाई २०२४


“पालना गर्ने वचनहरू” युवाको शक्तिका लागि, जुलाई २०२४ ।

मासिक युवाको शक्तिका लागि सन्देश, जुलाई २०२४

तपाईंहरूको कुलपिताको आशीर्वाद

सत्तरीका एल्डर काजुहिको यामाशिताएल्डर रान्डल के. बेनेट द्वारा दिइएको अप्रिल २०२३ को साधारण सम्मेलनको सम्बोधनबाट ग्रहण गरिएको ।

छवि
युवक

गेभद्वारा चित्रण

  • परमप्रभुबाट तपाईंहरूका लागि व्यक्तिगत सल्लाह समावेश गर्छ ।

  • छवि
    पारिवारिक वृक्ष

    इस्राएलको घरानामा तपाईंहरूको वंशको घोषणा गर्छ ।

  • छवि
    धर्मशास्त्रहरू

    व्यक्तिगत शास्त्र हो ।

  • छवि
    बन्द गर्ने

    पवित्र र गोप्य छ ।

  • छवि
    रेखाङ्कन

    तपाईंको जीवनको रेखाङ्कन गर्दैन ।

  • छवि
    उत्तरको साँचो

    तपाईंहरूका सबै प्रश्नहरूको उत्तर दिँदैन ।

यदि यसले तपाईंहरूको जीवनको महत्वपूर्ण घटना उल्लेख गरेन भने, यसको अर्थ तपाईंहरूले त्यो अवसर प्राप्त गर्नुहुने छैन भनेर नसम्झिनुहोस् । कुलपिताको आशीर्वाद अनन्त छ र यदि तपाईंहरूले योग्य जीवन जिउनुहुन्छ भने, यस जीवनमा पूरा नभएका प्रतिज्ञाहरू अर्कोमा प्रदान गरिने छ ।

छवि
महिलाहरू

तपाईंहरू कति वर्षको हुनु पर्छ?

  • आशीर्वादको महत्त्व र पवित्र प्रकृति बुझ्न र सुसमाचारको आधारभूत सिद्धान्त बुझ्नका लागि पर्याप्त परिपक्व हुनु पर्छ ।

  • अझै अगाडिका जीवनका धेरै महत्त्वपूर्ण निर्णयहरू गर्न आदर्श रूपमा पर्याप्त जवान छन् ।

तपाईंहरूको आशीर्वादबाट प्राप्त आशीर्वादहरू

प्रिन्ट गर्नुहोस्