अङ्ग्रेजी सिक्ने
पाठ ८: प्रतिदिनका सामान्य विषयवस्तुहरू


“पाठ ८: प्रतिदिनका सामान्य वस्तुहरू,” सिकारूहरूका लागि EnglishConnect १ (२०२२)

“पाठ ८,” सिकारूहरूका लागि EnglishConnect १

परिवार किताब पढ्दै

Lesson 8

Everyday Common Items

उद्देश्य: म यो, त्यो, यी र ती कसको हो भनेर सोध्न प्रयोग गर्न सिक्ने छु ।

Personal Study

क्रियाकलापहरू क देखि ङ पूरा गरेर तपाईंहरूका वार्तालाप समूहका लागि तयारी गर्नुहोस् ।

परिशिष्ट क
Study the Principle of Learning: Press Forward

अगाडि बढ्नुहोस्

With God’s help, I can press forward even when I face obstacles.

परमेश्वरको सहयोगले, म अवरोधहरू सामना गर्दा पनि अगाडि बढ्न सक्छु ।

हामी सबैले जीवनमा चुनौतीहरूको सामना गर्छौँ । कहिलेकाहीँ हाम्रा चुनौतीहरूले हाम्रा लक्ष्यहरू पूरा गर्न कठीन बनाउँछन् । मोर्मोनको पुस्तकमा अगमवक्ता र अगुवा नफीले धेरै चुनौतीहरू अनुभव गर्नुभयो । उहाँले आफ्नो सम्पूर्ण जीवन मानिसहरूको सेवा र शिक्षामा बिताउनुभयो । उहाँलाई जानकारी थियो कि तिनीहरूले कठीन चुनौतीहरूको सामना गर्ने छन् र उहाँ तिनीहरूलाई कसरी निरन्तरता दिने भनेर जान्नका लागि सहयोग गर्न चाहनुहुन्थ्यो । नफीले सिकाउनुभयो:

“आशाको पूर्ण चमक र परमेश्वर र सबै मानिसहरूको प्रेम सँगै ख्रीष्टमा दृढताका साथ अगाडि बढ्नुहोस् “ (२ नफी ३१:२०) ।

तपाईंहरू पनि अगाडि बढ्न सक्नुहुन्छ । “ख्रीष्टमा दृढताका साथ अगाडि बढ्नु” को अर्थ हो, येशू ख्रीष्टमा भरोसा गर्दै, कार्यहरू कठीन हुँदा पनि तपाईंहरूले प्रयास गरिरहन सक्नुहुन्छ । कार्यहरू कठीन हुँदा वा तपाईंहरूले गल्ती गर्दा पनि उहाँले तपाईंहरूको प्रयासहरूलाई आशीष दिनुहुने छ भन्ने विश्वास गर्नुहुन्छ । उदाहरणका लागि, तपाईंहरूले अङ्ग्रेजी बोल्ने प्रयास गर्दा तपाईंहरूले गल्तीहरू गरिरहनुभएको हुनसक्छ । हुनसक्छ तपाईंहरूलाई नयाँ शब्दहरू सम्झन कठीन हुन्छ । उहाँले तपाईंहरूलाई सिक्न सहयोग गर्नुहुने छ भन्ने विश्वासमा तपाईंहरू अगाडि बढ्न सक्नुहुन्छ र हरेक दिन अभ्यास गर्न सक्नुहुन्छ । चाहे जस्तोसुकै चुनौतीहरूको सामना गर्नुपरे पनि, तपाईंहरू आस्था सहित अगाडि बढ्न सक्नुहुन्छ ।

ख्रीष्ट र सूर्योदय

Ponder

  • अङ्ग्रेजी सिक्न “अगाडि बढ्न” सक्ने तरिकाहरू के के हुन्?

  • कार्यहरू कठीन हुँदा तपाईंहरूलाई प्रयास गरिरहन कुन वस्तुले सहयोग गर्छ?

परिशिष्ट ख
Memorize Vocabulary

आफ्नो वार्तालाप समूहपूर्व प्रत्येक शब्दको अर्थ र उच्चारण गर्न सिक्नुहोस् । तपाईंहरूलाई नयाँ शब्दहरू सम्झन सहयोग गर्नका लागि फ्ल्यासकार्डहरू बनाउने प्रयास गर्नुहोस् । तपाईंहरू कागज वा एपको प्रयोग गर्न सक्नुहुन्छ ।

not

होइन, छैन

this/these

यो/यी

that/those

त्यो/ती

Nouns

book/books

पुस्तक/पुस्तकहरू

chair/chairs

कुर्सी/कुर्सीहरू

clock/clocks

घडी / घडीहरू

computer/computers

कम्प्युटर/कम्प्युटरहरू

key/keys

साँचो/साँचाहरू

notebook/notebooks

नोटबुक/नोटबुकहरू

pen/pens

कलम/कलमहरू

pencil/pencils

पेन्सिल/पेन्सिलहरू

phone/phones

फोन/फोनहरू

table/tables

टेबल/टेबलहरू

wallet/wallets

वालेट/वालेटहरू

watch/watches

घडी/घडीहरू

परिशिष्ट ग
Practice Pattern 1

तपाईंहरू आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्दा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । तपाईंहरूले Memorize Vocabulary खण्डका शब्दहरूसँग रेखाङ्कित शब्दहरूलाई परिवर्तन गर्न सक्नुहुन्छ ।

Q: What is this?A: This is a (noun).

Questions

नमूना १ प्रश्नहरू यो के हो

Answers

नमूना १ उत्तरहरू त्यो एक संज्ञा हो

Examples

घडी

Q: What is this?A: This is a watch.

पेन्सिलको थुप्रो

Q: What are these?A: These are pencils.

साँचो

Q: What is that?A: That is a key.

परिशिष्ट घ
Practice Pattern 2

तपाईंहरू आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्दा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । नमूनाहरूमा नियमहरू बुझ्न प्रयास गर्नुहोस् । अङ्ग्रेजी कसरी तपाईंहरूको भाषासँग समान छ वा भिन्न छ भनेर सोच्नुहोस् ।

Q: Is this my (noun)?A: Yes, it is.

Questions

नमूना २ प्रश्नहरू के यो मेरो संज्ञा हो

Answers

नमूना २ उत्तरहरू हो, यो हो

Examples

साँचाहरू

Q: Is this your book?A: No, it is not.

Q: Are those her keys?A: Yes, they are.

परिशिष्ट ङ
Use the Patterns

तपाईंहरूले कसैलाई सोध्न सक्ने चारवटा प्रश्नहरू लेख्नुहोस् । प्रत्येक प्रश्नको उत्तर लेख्नुहोस् । तिनीहरूलाई ठूलो स्वरमा पढ्नुहोस् ।

Additional Activities

englishconnect.org/learner/resources मा वा EnglishConnect १ कार्यपुस्तिका मा पाठका क्रियाकलापहरू र मूल्याङ्कनहरू अलाइनमा पूरा गर्नुहोस् ।

Act in Faith to Practice English Daily

दैनिक अङ्ग्रेजी अभ्यास गर्न निरन्तरता राख्नुहोस् । आफ्नो “व्यक्तिगत अध्ययन ट्रयाकर” प्रयोग गर्नुहोस् । आफ्नो अध्ययन लक्ष्यको समीक्षा गर्नुहोस् र आफ्ना प्रयासहरूको मूल्याङ्कन गर्नुहोस् ।

Conversation Group

Discuss the Principle of Learning: Press Forward

(20–30 minutes)

ख्रीष्ट र सूर्योदय

परिशिष्ट १
Activity 1: Practice the Patterns

(10–15 minutes)

सहपाठी सँग शब्दावली सूचीको समीक्षा गर्नुहोस् ।

सहपाठी सँग नमूना १ अभ्यास गर्नुहोस्:

  • प्रश्न सोध्ने अभ्यास गर्नुहोस् ।

  • प्रश्नहरूको उत्तर दिने अभ्यास गर्नुहोस् ।

  • नमूनाहरू प्रयोग गरेर वार्तालाप गर्ने अभ्यास गर्नुहोस् ।

नमूना २ का लागि दोहोर्याउनुहोस् ।

परिशिष्ट २
Activity 2: Create Your Own Sentences

(10–15 minutes)

फोटोहरूमा हेर्नुहोस् । प्रत्येक चित्रमा वस्तुहरूका सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र प्रश्नहरूको उत्तर दिनुहोस् । पालैपालो गर्नुहोस् । सहपाठीहरू परिवर्तन गर्नुहोस् र पुन: अभ्यास गर्नुहोस् ।

Example

पुस्तकहरूको थुप्रो
  • A: What are those?

  • B: Those are books.

  • A: Are those your books?

  • B: No, they are not my books.

Image 1

दुई अलार्म घडीहरू

Image 2

टेबल र कुर्सीहरू

Image 3

नोटबुक

Image 4

साँचाहरू

Image 5

रङ्गीन पेन्सिलहरू

Image 6

पुस्तकालयमा पुस्तक लिएका मानिस

Image 7

दुईजना महिलाहरू आफ्नो फोन प्रयोग गर्दै

परिशिष्ट ३
Activity 3: Create Your Own Conversations

(15–20 minutes)

कोठामा पाँच वस्तुहरू छनोट गर्नुहोस् । ती आफ्ना सहपाठीलाई देखाउनुहोस् । प्रत्येक वस्तुका सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र उत्तर दिनुहोस् । पालैपालो गर्नुहोस् । सहपाठी परिवर्तन गर्नुहोस् र पुन: अभ्यास गर्नुहोस् ।

Example

कालो सेल फोन
  • A: What is that?

  • B: That is a phone.

  • A: Is it your phone?

  • B: Yes, it is.

Evaluate

(5–10 minutes)

उद्देश्यहरू र दैनिक अङ्ग्रेजी अभ्यास गर्ने तपाईंहरूको प्रयासहरूमा तपाईंहरूको प्रगतिको मूल्याङ्कन गर्नुहोस् ।

Evaluate Your Progress

I can:

  • Say what something is.

    केही के हो भन्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार र खुसी अनुहार
  • Use this, that, these, and those.

    यो, त्यो, यी र ती प्रयोग गर्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार र खुसी अनुहार
  • Ask if something belongs to someone.

    केही कसैको हो भने सोध्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार र खुसी अनुहार

Evaluate Your Efforts

आफ्नो प्रयासको मूल्याङ्कन गर्नुहोस्:

  1. सिकाइका सिद्धान्त अध्ययन गर्नुहोस् ।

  2. शब्दावली स्मरण गर्नुहोस् ।

  3. नमूनाहरू अभ्यास गर्नुहोस् ।

  4. दैनिक अभ्यास गर्नुहोस् ।

लक्ष्य निर्धारण गर्नुहोस् । “व्यक्तिगत अध्ययन ट्रयाकर” “अध्ययनका सुझावहरू” मा मनन गर्नुहोस् ।

आफ्नो लक्ष्य एक सहकर्मी सँग बाँढ्नुहोस् ।

Act in Faith to Practice English Daily

“तपाईं नछोड्नुहोस् । तपाईंहरू निरन्तर हिँडिरहनुहोस् । तपाईंहरू प्रयास गरिरहनुहोस् । अगाडि सहयोग र खुशी छ … यो अन्त्यमा सबै सही हुने छ । परमेश्वरलाई विश्वास गर्नुहोस् र आगामी असल कार्यहरूमा विश्वास गर्नुहोस्” (जेफ्री आर. हल्यान्ड, “‘An High Priest of Good Things to Come,’Ensign, नोभेम्बर १९९९, ३८) ।