अङ्ग्रेजी सिक्ने
पाठ ११: मेरा क्रियाकलापहरू


“पाठ ११: मेरा क्रियाकलापहरू,” सिकारूहरूका लागि EnglishConnect १ (२०२२)

“पाठ ११,” , सिकारूहरूका लागि EnglishConnect १

बालकहरूको समूह मुस्कुराउँदै

Lesson 11

My Activities

उद्देश्य: म कसैले अहिले के गरिरहनुभएको छ र उहाँहरूको दिनचर्याका सम्बन्धमा संवाद गर्न सिक्ने छु ।

Personal Study

क देखि ङ सम्मका क्रियाकलापहरू पूर्ण गरेर आफ्नो वार्तालाप समूहका लागि तयारी गर्नुहोस् ।

परिशिष्ट क
Study the Principle of Learning: Exercise Faith in Jesus Christ

येशू ख्रीष्टमा आस्थाको अभ्यास गर्नुहोस्

Jesus Christ can help me do all things as I exercise faith in Him.

येशू ख्रीष्टले मलाई सबै कार्य गर्नका लागि सहयोग गर्न सक्नुहुन्छ जब म उहाँमा आस्था राख्छु ।

नफी मोर्मोनको पुस्तकका एक अगमवक्ता थिए । जब उनी सानो उमेरका थिए, नफी र तिनका दाजुभाइहरूलाई एक पवित्र पुस्तक प्राप्त गर्न आज्ञा दिइयो । यो पुस्तक महत्त्वपूर्ण थियो किनभने यसले परमेश्वरको योजना र येशू ख्रीष्टको भूमिकाबारे सिकाउँथ्यो । त्यो पुस्तक लाबान नाम गरेको एक दुष्ट मानिससँग थियो । नफी र उनका दाजुहरूले त्यो माँग्ने प्रयास गरे । लाबानले हुँदैन भने । नफी र उनका दाजुहरूले त्यो किन्ने प्रयास गरे । लाबानले हुँदैन भने र तिनीहरूको सबै पैसा लूटे । दुईपटक असफल भएपछि, नफीका दाजुहरू रिसाए र त्यो काम छोड्न चाहन्थे ।

नफीले आफ्ना दाजुहरूलाई हौसला दिँदै भने,“हामी पुनः यरूशलेमसम्म जाऔँ र परमप्रभुका आज्ञाहरू पालना गर्नमा आस्थावान् होऔँ; किनकि हेर उहाँ सारा पृथ्वीभन्दा नै बलवान् हुनुहुन्छ” (१ नफी ४:१)

नफीको परमेश्वर मा भरोसाले उनलाई तेस्रो पटक प्रयास गर्न सहयोग गर्यो । यस पटक, परमेश्वरको सहयोगमा, उनी पवित्र पुस्तक प्राप्त गर्न सफल भए । नफीको अनुभवले हामीलाई सिकाउँछ कि प्रयास गर्नु र कहिलेकाहिँ असफल हुनु कुनै कठीन कार्यको एक अंश हो । नयाँ भाषा सिक्न कठीन हुन्छ र सयौँ घण्टा लाग्छ । सम्भवतः तपाईंले पहिले अङ्ग्रेजी सिक्ने प्रयास गर्नुभएको थियो र त्यो राम्रोसँग गरिएन । सम्भवतः तपाईंहरूले आफ्नो साप्ताहिक वैठक छुटाउनुभयो वा अध्ययन गर्न बिर्सनुभयो । तपाईंहरू असफल हुँदा पुनः प्रयास गर्नुहोस् । जब तपाईंहरूले येशू ख्रीष्टमा आस्थाको अभ्यास गर्नुहुन्छ, उहाँले असफलतालाई सफलतामा परिवर्तन गर्न सक्नुहुन्छ ।

युवती मुस्कुराउँदै

Ponder

  • हामी कसरी नफी जस्तै बन्न सक्छौँ र असफल हुँदा प्रयास गरिरहन सक्छौँ ?

  • येशू ख्रीष्टमा हाम्रो आस्थाले कसरी हामीलाई हाम्रा असफलताहरूबाट सिक्न सहयोग गर्न सक्छ ?

परिशिष्ट ख
Memorize Vocabulary

आफ्नो वार्तालाप समूहपूर्व प्रत्येक शब्दको अर्थ र उच्चारण सिक्नुहोस् । वार्तालापमा वा अङ्ग्रेजी जान्ने कसैलाई सन्देश पठाउन नयाँ शब्दहरू प्रयोग गर्ने प्रयास गर्नुहोस् ।

now

अहिले

Verbs/Verbs + ing

come home/coming home

घर आउनु/घर आउँदै

do homework/doing homework

गृहकार्य गर्नु/गृहकार्य गर्दै

eat dinner/eating dinner

रातीको खानाखानु/ रातीको खानाखाँदै

exercise/exercising

व्यायाम गर्नु/व्यायाम गर्दै

get ready for bed/getting ready for bed

सुत्नका लागि तयारी गर्नु/सुत्नका लागि तयारी गर्दै

go to bed/going to bed

सुत्न जानु/सुत्न जाँदै

make lunch/making lunch

बिहानको खानाबनाउनु/ बिहानको खानाबनाउँदै

pray/praying

प्रार्थना गर्नु/प्रार्थना गर्दै

relax/relaxing

आराम लिनु/आराम लिँदै

take a nap/taking a nap

छोटो निद्रा निदाउनु/ छोटो निद्रा निदाउँदै

take a walk/taking a walk

हिँड्नु/हिँड्दै

visit my friends/visiting my friends

मेरा साथीहरूलाई भेट्नु/ मेरा साथीहरूलाई भेट्दै

watch movies/watching movies

चलचित्र हेर्नु/चलचित्र हेर्दै

work/working

काम गर्नु/काम गर्दै

थप verbsका लागि पाठ १० हेर्नुहोस् ।

Time

morning

बिहान

afternoon

अपह्रान्न

evening

साँझ

परिशिष्ट ग
Practice Pattern 1

तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्नुहुँदा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् ।

Q: What are you doing now?A: I am (verb + ing).

Questions

नमूना १ प्रश्न तपाईंहरू अहिले के गर्दै हुनुहुन्छ

Answers

नमूना २ उत्तर म क्रिया + दै छु

Examples

बाबु र छोरा बाहिर निद्रामा

Q: What are you doing now?A: I am relaxing.

आमा र छोरा खाना पकाउँदै

Q: What are they doing now?A: They are making dinner.

Q: What is he doing now?A: He is visiting his friends.

परिशिष्ट घ
Practice Pattern 2

तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्नुहुँदा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । तपाईंहरूको समूह भेट्नुपूर्व वार्तालाप समूहका क्रियाकलापहरू १ र २ को अभ्यास गर्नुहोस् ।

Q: When do you (verb)?A: I (verb) in the (time).

Questions

नमूना २ प्रश्न तपाईंले कहिले क्रिया गर्नुहुन्छ

Answers

नमूना २ उत्तर म समय क्रिया गर्छु

Examples

Q: When do you work?A: I work in the morning.

परिवार रातिको खाना खाँदै

Q: When do they eat dinner?A: They eat dinner in the evening.

महिलाले पाठ्यपुस्तक अध्ययन गर्दै

Q: When does she do homework?A: She does homework in the afternoon.

परिशिष्ट ङ
Use the Patterns

तपाईंहरूले कसैलाई सोध्न सक्ने चारवटा प्रश्नहरू लेख्नुहोस् । प्रत्येक प्रश्नको उत्तर लेख्नुहोस् । ठूलो स्वरमा पढ्नुहोस् ।

Additional Activities

पाठका क्रियाकलापहरू र मूल्याङ्कनहरू englishconnect.org/learner/resources वा EnglishConnect १ कार्यपुस्तिकामा अनलाइन पूरा गर्नुहोस् ।

Act in Faith to Practice English Daily

दैनिक अङ्ग्रेजी अभ्यास गर्न निरन्तरता दिनुहोस् । आफ्नो “व्यक्तिगत अध्ययन ट्रयाकर” प्रयोग गर्नुहोस् । आफ्नो अध्ययन लक्ष्यको समीक्षा गर्नुहोस् र आफ्नो प्रयासहरूको मूल्याङ्कन गर्नुहोस् ।

Conversation Group

Discuss the Principle of Learning: Exercise Faith in Jesus Christ

(20–30 minutes)

युवती मुस्कुराउँदै

परिशिष्ट १
Activity 1: Practice the Pattern

(10–15 minutes)

सहपाठीसँग शब्दावली सूचीको समीक्षा गर्नुहोस् ।

सहपाठीसँग नमूना १ अभ्यास गर्नुहोस्:

  • प्रश्नहरू सोध्ने अभ्यास गर्नुहोस् ।

  • प्रश्नहरूको उत्तर दिने अभ्यास गर्नुहोस् ।

  • नमूनाहरू प्रयोग गरेर वार्तालापको अभ्यास गर्नुहोस् ।

नमूना २ को लागि दोहोर्याउनुहोस् ।

परिशिष्ट २
Activity 2: Create Your Own Sentences

(10–15 minutes)

तस्वीरहरू हेर्नुहोस् । प्रत्येक चित्रमा भएका व्यक्तिहरूले अहिले के गरिरहेका छन् भन्ने प्रश्नहरू सोध्नुहोस् र उत्तर दिनुहोस् । पालैपालो गर्नुहोस् । सहपाठी परिवर्तन गर्नुहोस् र पुनः अभ्यास गर्नुहोस् ।

Example 1: Igor

पुरुष रातिको खाना खाँदै
  • A: What is Igor doing now?

  • B: He is eating lunch.

Example 2: Hua and Bao

पुरुष र महिला खाना पकाउँदै
  • A: What are Hua and Bao doing now?

  • B: They are cooking dinner.

Image 1: Imani

सुतिरहेको बालक

Image 2: Sophie

बालक प्रार्थना गर्दै

Image 3: Raquel and Vinny

वैठक गर्दै पुरुष र महिला

Image 4: Lily and Suri

झोलाहरू सहित दुई महिला छात्राहरू

Image 5: Luis’s Family

परिवार रातिको खाना खाँदै

Image 6: Maria’s Family

दुई आमाहरू र उहाँहरूका छोरीहरू भेट गर्दै

परिशिष्ट ३
Activity 3: Create Your Own Conversations

(15–20 minutes)

चित्रहरू हेर्नुहोस् । प्रत्येक चित्रमा रहेका क्रियाकलापहरू तपाईंहरूले कहिले गर्नुहुन्छ भन्ने सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र जवाफ दिनुहोस् । पालैपालो गर्नुहोस् । सहपाठी परिवर्तन गर्नुहोस् र पुनः अभ्यास गर्नुहोस् ।

Example

महिलाले पाठ्यपुस्तक अध्ययन गर्दै
  • A: When do you do homework?

  • B: I do homework in the evening.

Image 1

महिला बाहिर व्यायाम गर्दै

Image 2

बालिका आजको दिनका लागि तयारी गर्दै

Image 3

रिमोट कन्ट्रोलले टेलिभिजन खोल्दै

Image 4

छोरीले बुबालाई काम पछि घरमा स्वागत् गर्दै

Image 5

सुतिरहेका पुरुष

Image 6

महिला मुस्कुराउँदै र डेस्कमा बस्दै

Image 7

सफाइ गर्ने झोल छर्किँदै

Evaluate

(5–10 minutes)

दैनिक अङ्ग्रेजी अभ्यास गर्ने तपाईंहरूका प्रयासहरू र तपाईंहरूका उद्देश्यहरूको प्रगतिको मूल्याङ्कन गर्नुहोस् ।

Evaluate Your Progress

I can:

  • Say what I am doing now.

    म अहिले के गर्दै छु भन्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार
  • Talk about what others are doing now.

    अहिले अरूहरूले के गरिरहेका छन् भनेर संवाद गर्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार
  • Describe daily routines.

    दैनिक दिनचर्याका सम्बन्धमा वर्णन गर्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार

Evaluate Your Efforts

आफ्ना निम्न प्रयासको मूल्याङ्कन गर्नुहोस्:

  1. सिकाइका सिद्धान्त अध्ययन गर्नुहोस् ।

  2. शब्दावली स्मरण गर्नुहोस् ।

  3. नमूनाहरूको अभ्यास गर्नुहोस् ।

  4. दैनिक अभ्यास गर्नुहोस् ।

लक्ष्य निर्धारण गर्नुहोस् । “व्यक्तिगत अध्ययन ट्रयाकर” मा रहेका अध्ययनका सुझावहरू का सम्बन्धमा विचार गर्नुहोस् ।

आफ्नो लक्ष्य सहपाठीसँग बाँढ्नुहोस् ।

Act in Faith to Practice English Daily

“येशू ख्रीष्टको कारणले गर्दा, हाम्रा असफलताहरूले हामीलाई परिभाषित गर्नु पर्दैन । तिनीहरूले हामीलाई परिष्कृत गर्न सक्छन्” (डिएटर एफ्. उक्डोर्फ, “God among Us,” लियाहोना, मे २०२१, ९) ।