अङ्ग्रेजी सिक्ने
एकाइ ३: निष्कर्ष—मेरो दिनको बारेमा कुराकानी गर्दै


“एकाइ ३: निष्कर्ष—मेरो दैनिकीका सम्बन्धमा संवाद गर्दै,” सिकारूहरूका लागि EnglishConnect १ (२०२२)

“एकाइ ३: निष्कर्ष,” सिकारूहरूका लागि EnglishConnect १

युवतीहरू मुस्कुराउँदै

Unit 3: Conclusion

Talking about My Day

तपाईंहरू अब EnglishConnect १ को आधा बाटोमा हुनुहुन्छ ! तपाईंले कति सिक्नुभएको छ भन्ने विषयमा सोच्नुहोस् । तपाईंहरूले आफूहरूस्वयम् का सम्बन्धमा संवाद गर्न सक्नुहुन्छ, अरूहरूलाई तिनीहरू स्वयम् का सम्बन्धमा सोध्न सक्नुहुन्छ र आफ्नो दैनिक जीवनका कार्यहरूका सम्बन्धमा वर्णन गर्न सक्नुहुन्छ । तपाईंको सक्दो प्रयासलाई जारी राख्नुहोस् र तपाईंले EnglishConnect १ को अन्तिम आधा भाग समाप्त गर्ने क्रममा सहयोगका लागि स्वर्गका पितालाई प्रार्थना गर्नुहोस् ।

Evaluate

Evaluate Your Progress

तपाईंहरूले प्राप्त गर्नुभएका सबै विषयका सम्बन्धमा प्रतिबिम्बित गर्न र मनाउनका लागि केही समय लिनुहोस् ।

I can:

  • Describe my daily routine.

    मेरो दैनिक दिनचर्या वर्णन गर्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार
  • Describe what I am doing.

    म के गर्दै छु वर्णन गर्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार
  • Use days and times to talk about my day.

    मेरो दैनिकीका सम्बन्धमा संवाद गर्न दिनहरू र समयहरूको प्रयोग गर्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार
  • Describe the weather.

    मौसमको वर्णन गर्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार

आफ्नो प्रगति जान्नका लागि englishconnect.org/assessmentsमा जानुहोस् र यस एकाइका लागि वैकल्पिक मूल्याङ्कन पूरा गर्नुहोस् ।

Evaluate Your Efforts

यस एकाइका लागि “व्यक्तिगत अध्ययन ट्रयाकर” मा तपाईंको प्रयासहरूको समीक्षा गर्नुहोस् । के तपाईंहरू आफ्नो उद्देश्यतर्फ प्रगति गर्दै हुनुहुन्छ? तपाईंहरूले आफ्नो लक्ष्य प्राप्त गर्नका लागि भिन्दै के गर्न सक्नुहुन्छ?

EnglishConnect २ को लागि तयारी गर्दैगर्दा दैनिक अङ्ग्रेजी अभ्यासलाई जारी राख्नुहोस् ।

EnglishConnect ले तपाईंहरूका अवसरहरूलाई कसरी विस्तार गर्न सक्छ भन्ने सम्बन्धमा थप जानकारीका लागि, englishconnect.orgमा जानुहोस् ।