अङ्ग्रेजी सिक्ने
पाठ १३: मौसम


“पाठ १३: मौसम,” सिकारूहरूका लागि EnglishConnect १ (२०२२)

“पाठ १३,” सिकारूहरूका लागि EnglishConnect १

परिवार बाहिर मुस्कुराउँदै

Lesson 13

Weather

उद्देश्य: म मौसमका बारे प्रश्नहरू सोध्न र उत्तर दिन सिक्ने छु ।

Personal Study

क देखि ङ सम्मका क्रियाकलापहरू पूरा गरेर आफ्नो वार्तालाप समूहको लागि तयारी गर्नुहोस् ।

परिशिष्ट क
Study the Principle of Learning: Love and Teach One Another

एकअर्कालाई प्रेम गर्नुहोस् र सिकाउनुहोस्

I can learn from the Spirit as I love, teach, and learn with others.

जब म प्रेम गर्छु, सिकाउँछु र अरूहरूसँग सिक्छु म पवित्र आत्माबाट सिक्न सक्छु ।

परमेश्वरसँग महान विषयवस्तुहरू छन् जुन उहाँले हामीलाई सिकाउन चाहनुहुन्छ । उहाँले उहाँको आत्माद्वारा सत्य सिक्ने हाम्रो क्षमता बढाउन सक्नुहुन्छ । जब हामी एकअर्कालाई प्रेम गर्छौँ र सुन्छौँ तब हामी आत्मालाई आमन्त्रण गर्छौँ । जब हामी आत्माद्वारा सिकिरहेका हुन्छौँ तब कस्तो महसुस हुन्छ भनेर परमेश्वरले हामीलाई सिकाउनुहुन्छ:

सत्यको आत्माद्वारा वचनलाई ग्रहण गर्नेले सत्यको आत्माद्वारा प्रवचन गरिए जस्तै ग्रहण गर्छ [। ] यसकारण, ऊ जसले प्रवचन गर्छ र ऊ जसले ग्रहण गर्छ, एकअर्कालाई बुझ्छन् र दुबैको आत्मिक वृद्धि हुन्छ र सँगै आनन्दित हुन्छन् ।” (सिद्धान्त र करार ५०: २१– २२) ।

हामी जान्न सक्छौँ कि परमेश्वरले हामीलाई सिकाउँदै हुनुहुन्छ जब हामी आत्मा महसुस गर्छौँ र आत्मिक वृद्धि भएको महसुस गर्छौँ । आत्माले प्रेम, प्रसन्नता र शान्तिको भावना ल्याउँछ । हामी प्रत्येकले आत्माले सिकाउन सक्ने वातावरण सिर्जना गर्न सहयोग गर्न सक्छौँ । जब हामी आत्माद्वारा सिक्न खोज्छौँ, परमेश्वरले हामीलाई एकअर्कालाई बुझ्न र सँगै आनन्द महसुस गर्न सहयोग गर्न सक्नुहुन्छ । तपाईंले आफ्नो EnglishConnect समूहसँग सिक्दै गर्दा, तपाईंहरूले कुन समयमा आत्माद्वारा सिक्दै हुनुहुन्छ पहिचान गर्नुहोस् । आत्मालाई धेरै भन्दा धेरै प्राप्त गर्न खोज्नुहोस् ।

मुस्कुराउँदै र लेख्दै गरेका मानिसहरूको समूह

Ponder

  • तपाईंले EnglishConnect मा आफ्ना अनुभवहरूद्वारा कहिले आत्मिक वृद्धि भएको महसुस गर्नुभएको छ ?

  • तपाईंहरूले आत्माद्वारा सिक्ने वातावरण सिर्जना गर्न के गर्न सक्नुहुन्छ ?

परिशिष्ट ख
Memorize Vocabulary

आफ्नो वार्तालाप समूह अघि प्रत्येक शब्दको अर्थ र उच्चारण सिक्नुहोस् । आफ्नो दैनिक अभ्यासमा “Memorize Vocabulary” खण्डका शब्दहरू प्रयोग गर्ने प्रयास गर्नुहोस् ।

Will it … ?

के यो … ?

Will it be … ?

के यो … हुने छ ?

in Mexico

मेक्सिकोमा

Days

today

आज

tomorrow

भोली

on Monday*

सोमबार

थप daysका लागि परिशिष्ट हनुहोस् ।

Verbs/Verbs + ing

hail/hailing

असिना/ असिना पर्दै

rain/raining

पानी/ पानी पर्दै

snow/snowing

हिउँ/ हिउँ पर्दै

Adjectives

nice

राम्रो

cold

चिसो

hot

गर्मी

cloudy

बादल लागेको

foggy

कुहिरो लागेको

rainy

झरी परेको

snowy

हिउँ परेको

stormy

आँधी चलेको

sunny

घाम लागेको

windy

हुरी चलेको

परिशिष्ट ग
Practice Pattern 1

तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र जवाफ दिन नसक्नुहुँदा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । तपाईंहरूले रेखाङ्कित गरिएका शब्दहरूलाई “Memorize Vocabulary” खण्डमा रहेका शब्दहरूले प्रतिस्थापन गर्न सक्नुहुन्छ ।

Q: What’s the weather in London?A: It’s (adjective) in London.

Questions

नमूना १ प्रश्न लन्डन मा मौसम कस्तो छ

Answers

नमूना १ उत्तर लन्डनमा विशेषण छ

Examples

वर्षाको पृष्ठभूमि

Q: What’s the weather in London?A: It’s rainy in London.

Q: What’s the weather in Toronto?A: It’s snowing in Toronto.

परिशिष्ट घ
Practice Pattern 2

तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र जवाफ दिन नसक्नुहुँदा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । तपाईंहरूको समूह भेट्नु अघि वार्तालाप समूह क्रियाकलापहरू १ र २ पूरा गर्ने प्रयास गर्नुहोस् ।

Q: Will it (verb) (day)?A: No, it won’t (verb) (day).

Questions

नमूना २ प्रश्न के दिन क्रिया हुने छ

Answers

नमूना २ उत्तर होइन, दिन क्रिया हुने छैन

Examples

हिउँ परेको पृष्ठभूमि

Q: Will it snow tomorrow?A: No, it won’t snow tomorrow.

Q: Will it be sunny tomorrow?A: No, it won’t. It will snow tomorrow.

Q: Will it be nice on Friday?A: Yes, it will.

परिशिष्ट ङ
Use the Patterns

तपाईंले कसैलाई सोध्नसक्ने चारवटा प्रश्नहरू लेख्नुहोस् । प्रत्येक प्रश्नको उत्तर लेख्नुहोस् । ठूलो स्वरमा पढ्नुहोस् ।

Additional Activities

पाठ क्रियाकलापहरू र मूल्याङ्कनहरु englishconnect.org/learner/resources वा EnglishConnect १ कार्यपुस्तिकामा अनलाइन पूरा गर्नुहोस् ।

Act in Faith to Practice English Daily

दैनिक अङ्ग्रेजी अभ्यास गर्न निरन्तरता दिनुहोस् । आफ्नो “व्यक्तिगत अध्ययन ट्रयाकर” प्रयोग गर्नुहोस् । आफ्नो अध्ययन लक्ष्यको समीक्षा गर्नुहोस् र आफ्ना प्रयासहरूको मूल्याङ्कन गर्नुहोस् ।

Conversation Group

Discuss the Principle of Learning: Love and Teach One Another

(20–30 minutes)

मुस्कुराउँदै र लेख्दै गरेका मानिसहरूको समूह

परिशिष्ट १
Activity 1: Practice the Patterns

(10–15 minutes)

सहपाठीसँग शब्दावली सूचीको समीक्षा गर्नुहोस् ।

कुनै सहपाठीसँग नमूना १ अभ्यास गर्नुहोस्:

  • प्रश्नहरू सोध्ने अभ्यास गर्नुहोस् ।

  • प्रश्नहरूको उत्तर दिने अभ्यास गर्नुहोस् ।

  • नमूनाहरू प्रयोग गरेर वार्तालापको अभ्यास गर्नुहोस् ।

नमूना २ को लागि दोहोर्याउनुहोस् ।

परिशिष्ट २
Activity 2: Create Your Own Sentences

(10–15 minutes)

चार्टमा हेर्नुहोस् । प्रत्येक दिनको मौसमका सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र उत्तर दिनुहोस् । पालैपालो गर्नुहोस् । सहपाठी परिवर्तन गर्नुहोस् र पुनः अभ्यास गर्नुहोस् ।

Example

  • A: Will it be sunny on Monday?

  • B: No, it won’t be sunny on Monday.

  • A: What’s the weather on Monday?

  • B: It will be cloudy on Monday.

Monday

55°F/13°C

बादल लागेको ग्राफिक

Tuesday

30°F/-1°C

हिउँ परेको ग्राफिक

Wednesday

67°F/19°C

झरी परेको ग्राफिक

Thursday

59°F/15°C

हुरी चलेको ग्राफिक

Friday

75°F/24°C

घाम लागेको ग्राफिक

Saturday

85°F/29°C

उच्च थर्मोस्टेट सहितको घाम लागेको ग्राफिक

Sunday

50°F/10°C

कम थर्मोस्टेटको ग्राफिक

परिशिष्ट ३
Activity 3: Create Your Own Conversations

(15–20 minutes)

तपाईंहरूको स्थानको मौसमका सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र उत्तर दिनुहोस् । एक हप्ताको प्रत्येक दिनको मौसमका सम्बन्धमा संवाद गर्नुहोस् । तपाईंहरूले भन्न सम्भव भएजति भन्नुहोस् । पालैपालो गर्नुहोस् ।

Example

बादल लागेको शहरमा युवा
  • A: What’s the weather in Bogotá?

  • B: It’s cloudy in Bogotá.

  • A: Will it be cloudy tomorrow?

  • B: Yes, it will.

Evaluate

(5–10 minutes)

तपाईंहरूको दैनिक अङ्ग्रेजी अभ्यास गर्ने प्रयासहरू र तपाईंहरूको उद्देश्यहरूको प्रगतिको मूल्याङ्कन गर्नुहोस् ।

Evaluate Your Progress

I can:

  • Describe the weather.

    मौसमको वर्णन गर्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार
  • Make predictions about the weather.

    मौसमका सम्बन्धमा भविष्यवाणी गर्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार

Evaluate Your Efforts

आफ्ना निम्न प्रयासका मूल्याङ्कन गर्नुहोस्:

  1. सिकाइको सिद्धान्त अध्ययन ।

  2. शब्दावली समरण गर्ने ।

  3. नमूनाहरूको अभ्यास गर्ने ।

  4. दैनिक अभ्यास गर्ने ।

लक्ष निर्धारण गर्ने । “व्यक्तिगत अध्ययन ट्रयाकर” मा रहेका अध्ययन सुझावहरू का बारेमा मनन गर्नुहोस् ।

आफ्नो लक्ष्य कुनै सहपाठीसँग बाँढ्नुहोस् ।

Act in Faith to Practice English Daily

“मेरो अनुभवमा आत्माले प्रायः जसो भावनाको रूपमा सञ्चार गर्छ । तपाईंले यसलाई तपाईंलाई परिचित शब्दहरूमा महसुस गर्नुहुन्छ, जसले तपाईलाई अर्थ दिन्छ, जसले तपाईलाई प्रेरित गर्दछ” (रनल्ड ए. रासब्यान्ड, “Let the Holy Spirit Guide,” लियाहोना, मे २०१७, ९४) ।