“पाठ १४: कार्यहरू र पेसाहरू,” सिकारूहरूका लागि EnglishConnect १ (२०२२)
“पाठ १४,” सिकारूहरूका लागि EnglishConnect १
Lesson 14
Jobs and Careers
उद्देश्य: म कसैको कार्य र उहाँहरूले कार्य गर्ने स्थानका सम्बन्धमा संवाद गर्न सिक्ने छु ।
Personal Study
क देखि ङ सम्मका क्रियाकलापहरू पूरा गरेर आफ्ना वार्तालाप समूहका लागि तयारी गर्नुहोस् ।
Study the Principle of Learning: You Are a Child of God
तपाईंहरू परमेश्वरका सन्तति हुनुहुन्छ
I am a child of God with eternal potential and purpose.
म अनन्त सम्भाव्यता र उद्देश्य सहितको परमेश्वरको सन्तति हुँ ।
तपाईंहरू प्रिय परमेश्वरकाछोरी वा छोरा हुनुहुन्छ । उहाँले तपाईंहरूको मार्गदर्शन गर्नुहुने छ । उहाँको सहायोगले, तपाईंहरू आफैले गर्न सक्नुहुने भन्दा धेरै गर्न सक्नुहुन्छ । मोर्मोनको पुस्तकमा, हामी नफी नामका एक युवाका सम्बन्धमा सिक्छौँ जो आफ्ना मानिसहरूका अगमवक्ता अगुवा बन्नुहुन्छ । परमेश्वरले नफी र उहाँको परिवारलाई नयाँ भूमिमा डोर्याउन चाहनुहुन्थ्यो । त्यो भूमि समुन्द्र पारी थियो र नफीले डुङ्गा बनाउनु पर्थ्यो । उहाँले यसपूर्व कहिल्यै डुङ्गा बनाउनु भएको थिएन । उहाँका दाजुहरूले विश्वास गगर्नुभएन कि उहाँले यसो गर्न सक्नुहुन्छ । नफीले निर्देशनका लागि परमेश्वर पुकार्नुभयो ।
नफीले आफ्ना दाजुहारूलाई भन्नुभयो, “यदि परमेश्वरले … मानिसका छोराछोरीहरूका माझमा यति धेरै आश्चर्य कर्महरू गर्नुभएको छ भने, मैले पानीजहाज निर्माण गर्नु पर्छ भनी उहाँले मलाई निर्देशन दिन सक्नुहुँदैन र?” (१ नफी १७:५१) ।
परमेश्वरको सहयोगमा, नफी र उहाँको परिवारले जहाज निर्माण गर्नुभयो र समुद्र पार गर्न कठीन यात्रा गर्नुभयो । जसरी परमेश्वरले नफीलाई सहयोग गर्नुभयो, परमेश्वरले तपाईंहरूलाई पनि सहयोग गर्न चाहनुहुन्छ । तपाईंहरूले निर्देशनका लागि प्रार्थना गर्न सक्नुहुन्छ । तपाईंहरूले सिकिरहेका विषय बुझ्न र सम्झन प्रार्थना गर्न सक्नुहुन्छ । तपाईंहरूले प्रार्थना गर्नुहुँदा, आउने विचारहरू र भावनाहरूलाई ध्यान दिनुहोस् । त्यस पछि आस्थामा कार्य गर्नुहोस् । तपाईंहरूले उहाँको सहयोग बिना भन्दा सहयोगमा धेरै गर्न सक्नुहुन्छ ।
Ponder
-
तपाईंहरूको अङ्ग्रेजी सिक्ने प्रक्रिया कसरी नफीको जहाज निर्माण गर्ने कथा जस्तै छ?
-
जब तपाईंहरू अङ्ग्रेजी सिक्नुहुन्छ, तपाईंहरू परमेश्वरसँग के माग्न सक्नुहुन्छ?
Memorize Vocabulary
तपाईंहरूको वार्तालाप समूह सामु प्रत्येक शब्दको अर्थ र उच्चारण गर्न सिक्नुहोस् । आफ्नो जीवनमा ती शब्दहरू प्रयोग गर्ने प्रयास गर्नुहोस् । तपाईंहरूले यी शब्दहरू कहिले र कहाँ प्रयोग गर्न सक्नुहुन्छ भनेर सोच्नुहोस् ।
job |
काम |
Nouns 1
factory |
कारखाना |
hospital |
अस्पताल |
office |
कार्यालय |
restaurant |
रेस्टुरेन्ट |
school |
विद्यालय |
store |
पसल |
Nouns 2
accountant |
लेखापाल |
artist |
कलाकार |
cashier |
कोषपाल |
computer programmer |
कम्प्युटर प्रोग्रामर |
cook |
भान्से |
custodian |
संरक्षक |
doctor |
डाक्टर |
electrician |
इलेक्ट्रीशियन |
factory worker |
कारखानाको कामदार |
farmer |
किसान |
lawyer |
वकिल |
mechanic |
मिस्त्री |
nurse |
नर्स |
office worker |
कर्मचारी |
salesperson |
विक्रेता |
server |
सेवक |
teacher |
शिक्षक |
Practice Pattern 1
तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन सक्नुहुँदा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । तपाईंहरू “Memorize Vocabulary” खण्डमा रहेका शब्दहरूले रेखाङ्कित गरिएका शब्दहरूले प्रतिस्थापन गर्न सक्नुहुन्छ ।
Q: Where do you work?A: I work at a (noun 1).
Examples
Q: Where do you work?A: I work at a hospital.
Q: Where does she work?A: She works at an office.
Practice Pattern 2
तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्नुक्नुहुँदा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । नमूनाहरू ठूलो स्वरमा भन्न प्रयास गर्नुहोस् । आफैलाई रेकर्ड गर्ने विचार गर्नुहोस् । आफ्नो उच्चारण र प्रवाहमा ध्यान दिनुहोस् ।
Q: What’s your job?A: I’m a (noun 2).
Examples
Q: What’s your job?A: I’m a nurse.
Q: What’s his job?A: He’s an electrician.
Q: What’s her job?A: She’s an artist.
Use the Patterns
तपाईंहरूले कसैलाई सोध्नसक्ने चारवटा प्रश्नहरू लेख्नुहोस् । प्रत्येक प्रश्नको उत्तर लेख्नुहोस् । तिनीहरूलाई ठूलो स्वरमा पढ्नुहोस् ।
Conversation Group
Activity 1: Practice the Patterns
(10–15 minutes)
सहपाठीसँग शब्दावली सूचीको समीक्षा गर्नुहोस् ।
एक सहपाठी सँग नमूना १ अभ्यास गर्नुहोस्:
-
प्रश्नहरू सोध्ने अभ्यास गर्नुहोस् ।
-
प्रश्नहरूको उत्तर दिने अभ्यास गर्नुहोस् ।
-
नमूनाहरू प्रयोग गरेर वार्तालापको अभ्यास गर्नुहोस् ।
नमूना २ का लागि दोहोर्याउनुहोस् ।
Activity 2: Create Your Own Sentences
(10–15 minutes)
चित्रहरू हेर्नुहोस् । प्रत्येक व्यक्तिको कामका सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र उत्तर दिनुहोस् । पालैपालो गर्नुहोस् ।
Example: Carlos
-
A: Where does Carlos work?
-
B: He works at a school.
-
A: What’s his job?
-
B: He’s a teacher.
Activity 3: Create Your Own Conversations
(15–20 minutes)
तपाईंहरूको कार्य र तपाईंहरूले काम गर्ने स्थानका सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र उत्तर दिनुहोस् । पालैपालो गर्नुहोस् । सहपाठी परिवर्तन गर्नुहोस् र पुनः अभ्यास गर्नुहोस् ।
New Vocabulary
home |
घर |
student |
विद्यार्थी |
university |
विश्वविद्यालय |
Example
-
A: What’s your job?
-
B: I’m an electrician.
-
A: Where do you work?
-
B: I work at a factory.