अङ्ग्रेजी सिक्ने
पाठ १६: खाना


“पाठ १६: खाना,” सिकारूहरूका लागि EnglishConnect १ (२०२२)

“पाठ १६,” सिकारूहरूका लागि EnglishConnect १

बुबा र छोरा खाना पकाउँदै

Lesson 16

Food

उद्देश्य: म खानाहरू र किन कसैले कुनै खाना मन पराउनुहुन्छ भन्ने सम्बन्धमा बोल्न सिक्ने छु ।

Personal Study

क देखि ङ सम्मका क्रियाकलापहरू पूरा गरेर आफ्नो वार्तालाप समुहका लागि तयारी गर्नुहोस् ।

परिशिष्ट क
Study the Principle of Learning: Take Responsibility

उत्तरदायित्व लिनुहोस्

I have the power to choose, and I am responsible for my own learning.

मसँग छनोट गर्ने शक्ति छ र म आफ्नै सिकाइका लागि उत्तरदायी छु ।

येशू ख्रीष्टले एक धनी मानिसका सम्बन्धमा एउटा कथा सुनाउनुभयो जसले तीन जना सेवकहरूलाई केही पैसा दिए । पहिला दुई सेवकहरूले बुद्धिमानीपूर्वक पैसा प्रयोग गरे र यसलाई दोब्बर पारे । तेस्रो सेवक डराए । उसले पैसा गुमाउने डरले लुकायो । ती धनी मानिस तेस्रो सेवक देखि निराश भए तर पहिला दुई जनासँग खुसी भए । उनले पहिला दुई सेवकहरूलाई भने:

“स्याबास, असल र विश्वासी सेवक! तिमी थोरै कार्यहरूमा विश्वासीलो भयौ, म तिमीलाई धेरै कार्यहरूको जिम्मा दिने छु । तिमी आफ्ना मालिकको खुसीमा सहभागी हौ” (मत्ती २५:२१) ।

स्वर्गका पिताले तपाईंहरूलाई दिनुभएका उपहारहरूका सम्बन्धमा सोच्नुहोस् । सम्भवतः तपाईंहरूलाई राम्रोसँग अध्ययन गर्ने वा अरूहरू प्रति धैर्य हुने क्षमता दिइएको छ । तपाईंहरू सँग महान् आस्था वा बोल्ने साहस हुन सक्छ । यी उपहारहरूको उत्तरदायित्व लिनुहोस् र तिनीहरूलाई विकास गर्नुहोस् । अरूहरूलाई सहयोग गर्न तिनीहरूलाई कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा विचार गर्नुहोस् । साथै, तपाईंहरूले नयाँ उपहारहरू विकास गर्न छनोट गर्न सक्नुहुन्छ । तपाईंलेहरूले परमेश्वरमाआस्था राखेर, तिनीहरूको अभ्यास गरेर र अरूहरूलाई सहयोग गर्न तिनीहरूको प्रयोग गरेर आध्यात्मिक उपहारहरू खोज्न सक्नुहुन्छ । तपाईंहरूले आफ्ना उपहारहरू विकास गर्न प्रयास गर्दा परमेश्वरले तपाईंहरूलाई मार्गदर्शन गर्नुहुने छ ।

ख्रीष्ट मुस्कुराउँदै

Ponder

  • तपाईंहरूका उपहारहरू के हुन्?

  • अङ्ग्रेजी सिक्न तपाईंहरू आफ्ना उपहारहरू कसरी प्रयोग गर्न सक्नुहुन्छ?

  • यी उपहारहरूले EnglishConnect मा तपाईंहरूका साथीहरूलाई कसरी सहयोग गर्न सक्छन्?

परिशिष्ट ख
Memorize Vocabulary

आफ्नो वार्तालाप समुह सामु प्रत्येक शब्दको अर्थ र उच्चारण गर्न सिक्नुहोस् । तपाईंहरूलाई नयाँ शब्दहरू सम्झन सहयोग गर्न फ्ल्याशकार्डहरू बनाउने प्रयास गर्नुहोस् । तपाईंले कागज वा एप प्रयोग गर्न सक्नुहुन्छ ।

food/foods

खाना/खानाहरू

eat/eats

खानु/खानुहुन्छ

Nouns 1

breakfast

बिहानको खाना

lunch

दिउसोको खाना

dinner

बेलुकाको खाना

Nouns 2

fruit

फल

apple/apples

स्याउ/स्याउहरू

vegetables

तरकारीहरू

carrot/carrots

मुला/मुलाहरू

meat

मासु

chicken

चिकेन

egg/eggs

अण्डा/अण्डाहरू

pork

पोर्क

beans

सिमी

bread

रोटी

rice

भात

Adjectives

bland

खल्लो

delicious

स्वादिष्ट

sweet

गुलियो

परिशिष्ट ग
Practice Pattern 1

तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्नुहुँदा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । तपाईंहरूले रेखाङ्कित गरिएका शब्दहरूलाई “Memorize Vocabulary” खण्डमा रहेका शब्दहरूले प्रतिस्थापन गर्न सक्नुहुन्छ ।

Q: What do you eat for (noun 1)?A: I eat (noun 2) for (noun 1).

Questions

नमूना १ को प्रश्न तपाईंहरू नाम १ का लागि के खानुहुन्छ

Answers

नमूना १ को उत्तर म नाम १ का लागि नाम २ खान्छु

Examples

बुबाले स्क्र्याम्बल अण्डा पकाउँदै

Q: What do you eat for breakfast?A: I eat eggs for breakfast.

भात र सिमी

Q: What do they eat for dinner?A: They eat rice and beans for dinner.

Q: What does he eat for lunch?A: He eats chicken, bread, and an apple for lunch.

परिशिष्ट घ
Practice Pattern 2

तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्नुहुँदा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । यस पाठका नमूनाहरूका सम्बन्धमा थप जानकारी लिने प्रयास गर्नुहोस् । व्याकरणका पुस्तकहरू वा वेबसाइटहरू प्रयोग गर्ने विचार गर्नुहोस् ।

Q: What food do you like?A: I like (noun 2) because it’s (adjective).

Questions

नमूना २ को प्रश्न तपाईंहरूलाई कस्तो खाना मन पर्छ

Answers

नमूना २ को उत्तर मलाई नाम २ मन पर्छ किनभने यो विशेषण हो

Examples

आमाले स्याउ काट्दै

Q: What food do you like?A: I like apples because they’re sweet.

महिला भात पकाउदै

Q: What food doesn’t she like?A: She doesn’t like rice because it’s bland.

परिशिष्ट ङ
Use the Patterns

तपाईंहरूले कसैलाई सोध्नसक्ने चारवटा प्रश्नहरू लेख्नुहोस् । प्रत्येक प्रश्नको उत्तर लेख्नुहोस् । तिनीहरूलाई ठूलो स्वरमा पढ्नुहोस् ।

Additional Activities

पाठ क्रियाकलापहरू र मूल्याङ्कनहरु अनलाइन englishconnect.org/learner/resources वा EnglishConnect १ कार्यपुस्तिकामा पूरा गर्नुहोस् ।

Act in Faith to Practice English Daily

दैनिक अङ्ग्रेजी अभ्यासलाई निरन्तरता दिनुहोस् । तपाईंहरूको “व्यक्तिगत अध्ययन ट्रयाकर” प्रयोग गर्नुहोस् । आफ्नो अध्ययनको लक्ष्यको समीक्षा गर्नुहोस् र आफ्ना प्रयासहरूको मूल्याङ्कन गर्नुहोस् ।

Conversation Group

Discuss the Principle of Learning: Take Responsibility

(20–30 minutes)

ख्रीष्ट मुस्कुराउँदै

परिशिष्ट १
Activity 1: Practice the Patterns

(10–15 minutes)

सहपाठी सँग शब्दावली सूचीको समीक्षा गर्नुहोस् ।

एक सहपाठी १ सँग नमूना को अभ्यास गर्नुहोस्:

  • प्रश्नहरू सोध्ने अभ्यास गर्नुहोस् ।

  • प्रश्नहरूको उत्तर दिने अभ्यास गर्नुहोस् ।

  • नमूनाहरू प्रयोग गरेर वार्तालापको अभ्यास गर्नुहोस् ।

नमूना २ का लागि दोहोर्याउनुहोस् ।

परिशिष्ट २
Activity 2: Create Your Own Sentences

(10–15 minutes)

चित्रहरू हेर्नुहोस् । प्रत्येक व्यक्तिले बिहानको खाना, दिउँसोको खाना र बेलुकाका खानामा के खान्छन् भन्ने सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र उत्तर दिनुहोस् । पालैपालो गर्नुहोस् ।

New Vocabulary

filling

भर्ने

gross

घिन लाग्दो

salty

नूनिलो

spicy

मसालेदार

cheese

चीज

fish

माछा

Example: Cary

सुनौलो कपाल भएको महिला
  • Breakfast: fruit and bread

  • Lunch: chicken and vegetables

  • Dinner: fish

  • A: What does Cary eat for breakfast?

  • B: She eats fruit and bread for breakfast.

Image 1: Tim

पुरुष तालको किनारमा मुस्कुराउँदै
  • Breakfast: eggs and bread

  • Lunch: chicken

  • Dinner: meat, vegetables, and bread

Image 2: Pele

पुरुष बुट्टेदार सर्टमा
  • Breakfast: cheese and bread

  • Lunch: beans and rice

  • Dinner: fish, rice, and fruit

Image 3: Mari

महिला मुस्कुराउँदै
  • Breakfast: vegetables and rice

  • Lunch: pork, vegetables, and rice

  • Dinner: eggs, vegetables, and rice

परिशिष्ट ३
Activity 3: Create Your Own Conversations

(15–20 minutes)

Part 1

तपाईंहरू र तपाईंहरूको परिवरले बिहानको खाना, दिउँसोको खाना र बेलुकाका खानामा के खानुभयो भन्ने सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र उत्तर दिनुहोस् । पालैपालो गर्नुहोस् ।

Example
भात र सिमी
  • A: What do you eat for lunch?

  • B: I eat rice and beans for lunch.

Part 2

तपाईंहरू र आफ्ना परिवरलाई कुन खाना मन पर्छ वा पर्दैन भन्ने सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र उत्तर दिनुहोस् । किन भन्नुहोस् । पालैपालो गर्नुहोस् ।

Example
  • A: What food do you like?

  • B: I like carrots because they’re sweet. I like bread because it’s delicious.

  • A: What food don’t you like?

  • B: I don’t like cheese because it’s gross. I don’t like fish because it’s salty.

  • A: What food does your sister like?

  • B: She likes rice because it’s filling.

Evaluate

(5–10 minutes)

तपाईंहरूको दैनिक अङ्ग्रेजी अभ्यास गर्ने प्रयासहरू र तपाईंहरूका उद्देश्यहरूको प्रगतिको मूल्याङ्कन गर्नुहोस् ।

Evaluate Your Progress

I can:

  • Name foods for breakfast, lunch, and dinner.

    बिहानको खाना, दिउँसो र बेलुकाका खानाहरूको नाम भन्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार
  • Talk about why I like or dislike certain foods.

    मलाई किन कुनै खाना मन पर्छ वा मन पर्दैन भन्ने सम्बन्धमा संवाद गर्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार
  • Ask why others like or dislike certain foods.

    अरूहरूलाई किन कुनै खाना मन पर्छ वा मन पर्दैन भन्ने सम्बन्धमा सोध्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार

Evaluate Your Efforts

आफ्ना निम्न प्रयासहरूको मूल्याङ्कन गर्नुहोस्:

  1. सिकाइका सिद्धान्त अध्ययन ।

  2. शब्दावली याद गर्ने ।

  3. नमूनाहरूको अभ्यास गर्ने ।

  4. दैनिक अभ्यास ।

लक्ष्य निर्धारण । व्यक्तिगत अध्ययन ट्रयाकर मा रहेका अध्ययन सुझावहरू का का सम्बन्धमा विचार गर्नुहोस् ।

आफ्नो लक्ष्यलाई कुनै सहपाठी सँग बाँढ्नुहोस् ।

Act in Faith to Practice English Daily

“परमेश्वरले हामी प्रत्येकलाई एक वा एक भन्दा बढी विशेष प्रतिभाहरू दिनुभएको छ । … परमेश्वरले दिनुभएका उपहारहरू खोज्ने र तिनलाई निर्माण गर्ने हामी प्रत्येकमा निर्भर हुन्छ । हामीले सम्झनु पर्छ कि हामी प्रत्येक परमेश्वरको स्वरूपमा बनाइएका छौँ, कि त्यहाँ कुनै महत्वहीन व्यक्तिहरू छैन । सबैजना परमेश्वर र उनीहरूका साथीहरूका लागि महत्त्वपूर्ण छन्” (मार्विन जे. एश्टन, “‘There Are Many Gifts,’Ensign, नोभेम्बर १९८७, २०) ।