“पाठ १७: खाना,” सिकारूहरूका लागि EnglishConnect १ (२०२२)
“पाठ १७,” सिकारूहरूका लागि EnglishConnect १
Lesson 17
Food
उद्देश्य: म खाना अर्डर गर्न र अर्डर लिन सिक्ने छु ।
Personal Study
क देखि ङ सम्मका क्रियाकलापहरू पूरा गरेर आफ्नो वार्तालाप समुहका लागि तयारी गर्नुहोस् ।
Study the Principle of Learning: Press Forward
अगाडि बढ्नुहोस्
With God’s help, I can press forward even when I face obstacles.
परमेश्वरको सहयोगले, म अवरोधहरू सामना गर्दा पनि अगाडि बढ्न सक्छु ।
हामीले धर्मशास्त्रमा रूथ नाम गरेकी एउटी महिलाका सम्बन्धमा पढ्यौँ जसलाई धेरै चुनौतीहरू थिए । उनका पतिको मृत्यु भयो र उनका बच्चा थिएन । उनकी सासू नाओमीले आफ्नो देश फर्कने योजना बनाइन् र रूथलाई त्यहीँ बस्न भनिन्, तर रूथले उत्तर दिइन्,
“तपाईंहरू जहाँ जानुहुन्छ म त्यहीँ जाने छु, तपाईंहरू जहाँ बस्नुहुन्छ म त्यहीँ बस्ने छु, तपाईंहरूका मानिसहरू मेरा मानिसहरू हुने छन्, अनि तपाईंहरूका परमेश्वर, मेरा परमेश्वर हुने छन् । … [नाओमीले] देखिन् कि [रुथले] उनीसँग जाने दृढ सङ्कल्प बनाइन्”रूथ १:१६, १८) ।
रूथ दृढ तथा विश्वासिली थिइन् । रूथले नाओमीसँग बस्न र आफ्नो परिवार र संस्कृतिबाट टाढा विदेशमा बस्न रोजिन् । उनले आफ्नो नयाँ धर्मप्रति वफादार हुन रोजिन् । रूथ र नाओमीका लागि विषयवस्तुहरू धेरै कठीन थिए । उनीहरू धेरै गरिब थिए र पर्याप्त खानका लागि सङ्घर्ष गर्नु पर्थ्यो । रूथले परमेश्वरमा भरोसा राखेर अघि बढिरहेकी थिइन् र उनले नाओमीको हेरचाह गरिन् । परमेश्वरले उनको सङ्घर्ष देख्नुभयो र उनको प्रयासलाई आशीष दिनुभयो । केही समयपछि रूथले पुनः विवाह गरिन्, छोराछोरीहरू जन्माइन् र आफ्नो परिवारको लागि पर्याप्त खाना थियो । तपाईंहरू रूथले जस्तै परमेश्वरमा भरोसा गर्न सक्नुहुन्छ । विषयस्तुहरू कठीन हुँदा पनि तपाईंहरू आस्था सँगै अगाडि बढ्न सक्नुहुन्छ ।
Ponder
-
तपाईंहरूले रूथका अनुभवहरूलाई कसरी जोड्न सक्नुहुन्छ?
-
तपाईंहरूले परमेश्वरमा आशा राखेर कसरी अगाडि बढ्न सक्नुहुन्छ?
-
अङ्ग्रेजी सिक्ने तपाईंहरूको अनुभवमा यो कसरी लागू हुन्छ?
Memorize Vocabulary
आफ्नो वार्तालाप समुह सामु प्रत्येक शब्दको अर्थ र उच्चारण गर्न सिक्नुहोस् । आफ्नो जीवनमा ती शब्दहरूको प्रयोग गर्ने प्रयास गर्नुहोस् । तपाईंहरूले यी शब्दहरू कहिले र कहाँ प्रयोग गर्न सक्नुहुन्छ भनेर सोच्नुहोस् ।
Can I take your order? |
के म तपाईंहरूको अर्डर लिन सक्छु? |
What would you like to order? |
तपाईंहरू के अर्डर गर्न चाहनुहुन्छ? |
I’d like … |
म … चाहन्छु |
I’d like to order … |
म … अर्डर गर्न चाहन्छु |
in |
मा |
on |
माथि |
with |
सँग |
Nouns
beans |
सिमी |
dessert |
डेजर्ट |
drink |
ड्रिङ्क |
fries |
फ्राइस |
hamburger (burger) |
हेमबर्गर |
ice |
बरफ |
noodles |
नूडल्स |
onion |
प्याज |
pizza |
पिज्जा |
salad |
सालद |
sandwich |
स्याण्डविच |
sauce |
सस |
soup |
सूप |
spices |
मसालाहरू |
tomato/tomatoes |
गोलभेँडा/गोलभेँडाहरू |
थप food nounsका लागि पाठ ११ हेर्नुहोस् ।
Practice Pattern 1
तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्नुहुँदा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । तपाईंहरूले रेखाङ्कित गरिएका शब्दहरूलाई “Memorize Vocabulary” खण्डमा रहेका शब्दहरू सँग प्रतिस्थापन गर्न सक्नुहुन्छ ।
Q: Can I take your order?A: I’d like to order (noun), please.
Examples
Q: Can I take your order?A: Yes, I’d like to order beans, rice, and a drink, please.
Q: What would you like to order?A: I’d like soup and a salad, please.
Practice Pattern 2
तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्नुहुँदा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । तपाईंहरूको दैनिक अभ्यासको समयमा यी नमूनाहरूलाई ध्यान दिने प्रयास गर्नुहोस् ।
Q: What do you want in your (noun)?A: I want (noun) in my (noun).
Examples
Q: What do you want in your soup?A: I want noodles in my soup.
Q: What do you want with your hamburger?A: I want a drink with my hamburger.
Q: What do you want on your pizza?A: I want tomatoes on my pizza.
Use the Patterns
तपाईंहरूले कसैलाई सोध्नसक्ने चारवटा प्रश्नहरू लेख्नुहोस् । प्रत्येक प्रश्नको उत्तर लेख्नुहोस् । तिनीहरूलाई ठूलो स्वरमा पढ्नुहोस् ।
Conversation Group
Activity 1: Practice the Patterns
(10–15 minutes)
सहपाठी सँग शब्दावली सूचीको समीक्षा गर्नुहोस् ।
एक सहपाठी सँग नमूना १ को अभ्यास गर्नुहोस्:
-
प्रश्नहरू सोध्ने अभ्यास गर्नुहोस् ।
-
प्रश्नहरूको उत्तर दिने अभ्यास गर्नुहोस् ।
-
नमूनाहरू प्रयोग गरेर वार्तालापको अभ्यास गर्नुहोस् ।
नमूना २ का लागि दोहोर्याउनुहोस् ।
Activity 2: Create Your Own Sentences
(10–15 minutes)
भूमिका निर्वाह गर्नुहोस् । सहपाठी क रेस्टुरेन्टमा काम गर्नुहुन्छ । सहपाठी ख त्यो रेस्टुरेन्टको ग्राहक हुनुहुन्छ । प्रत्येक चित्रमा भएका खानाहरूका सम्बन्धमा प्रश्न सोध्नुहोस् र उत्तर दिनुहोस् । तपाईंहरूले सम्भव भए सम्म भन्नुहोस् । भूमिकाहरू परिवर्तन गर्नुहोस् । सहपाठी परिवर्तन गर्नुहोस् र पुनः अभ्यास गर्नुहोस् ।
Example
-
A: Can I take your order?
-
B: I’d like pizza, please.
-
A: OK. What do you want on your pizza?
-
B: I want cheese, meat, and olives on my pizza.
-
A: Great. And what do you want with your pizza?
-
B: I want a drink, please.
Activity 3: Create Your Own Conversations
(15–20 minutes)
मेनुमा हेर्नुहोस् । भूमिका निर्वाह । सहपाठी क रेस्टुरेन्टमा काम गर्नुहुन्छ । सहपाठी ख त्यो रेस्टुरेन्टको ग्राहक हुनुहुन्छ । यस पाठ र पाठ १६बाट शब्दावली प्रयोग गर्नुहोस् । सहपाठी परिवर्तन गर्नुहोस् र पुनः अभ्यास गर्नुहोस् ।
New Vocabulary
Anything else? |
अरू केही? |
Example
-
A: What would you like to order?
-
B: I’d like chicken, please.
-
A: What do you want with your chicken?
-
B: I want rice with my chicken.
-
A: OK. Anything else?
-
B: Yes. I’d like cake, please. Thank you!