अङ्ग्रेजी सिक्ने
पाठ १४ : कार्यहरू र पेसाहरू


“पाठ १४: कार्यहरू र पेसाहरू,” सिकारूहरूका लागि EnglishConnect १ (२०२२)

“पाठ १४,” सिकारूहरूका लागि EnglishConnect १

युवाहरू हिड्दै

Lesson 14

Jobs and Careers

उद्देश्य: म कसैको कार्य र उहाँहरूले कार्य गर्ने स्थानका सम्बन्धमा संवाद गर्न सिक्ने छु ।

Personal Study

क देखि ङ सम्मका क्रियाकलापहरू पूरा गरेर आफ्ना वार्तालाप समूहका लागि तयारी गर्नुहोस् ।

परिशिष्ट क
Study the Principle of Learning: You Are a Child of God

तपाईंहरू परमेश्वरका सन्तति हुनुहुन्छ

I am a child of God with eternal potential and purpose.

म अनन्त सम्भाव्यता र उद्देश्य सहितको परमेश्वरको सन्तति हुँ ।

तपाईंहरू प्रिय परमेश्वरकाछोरी वा छोरा हुनुहुन्छ । उहाँले तपाईंहरूको मार्गदर्शन गर्नुहुने छ । उहाँको सहायोगले, तपाईंहरू आफैले गर्न सक्नुहुने भन्दा धेरै गर्न सक्नुहुन्छ । मोर्मोनको पुस्तकमा, हामी नफी नामका एक युवाका सम्बन्धमा सिक्छौँ जो आफ्ना मानिसहरूका अगमवक्ता अगुवा बन्नुहुन्छ । परमेश्वरले नफी र उहाँको परिवारलाई नयाँ भूमिमा डोर्याउन चाहनुहुन्थ्यो । त्यो भूमि समुन्द्र पारी थियो र नफीले डुङ्गा बनाउनु पर्थ्यो । उहाँले यसपूर्व कहिल्यै डुङ्गा बनाउनु भएको थिएन । उहाँका दाजुहरूले विश्वास गगर्नुभएन कि उहाँले यसो गर्न सक्नुहुन्छ । नफीले निर्देशनका लागि परमेश्वर पुकार्नुभयो ।

नफीले आफ्ना दाजुहारूलाई भन्नुभयो, “यदि परमेश्वरले … मानिसका छोराछोरीहरूका माझमा यति धेरै आश्चर्य कर्महरू गर्नुभएको छ भने, मैले पानीजहाज निर्माण गर्नु पर्छ भनी उहाँले मलाई निर्देशन दिन सक्नुहुँदैन र?” (१ नफी १७:५१) ।

परमेश्वरको सहयोगमा, नफी र उहाँको परिवारले जहाज निर्माण गर्नुभयो र समुद्र पार गर्न कठीन यात्रा गर्नुभयो । जसरी परमेश्वरले नफीलाई सहयोग गर्नुभयो, परमेश्वरले तपाईंहरूलाई पनि सहयोग गर्न चाहनुहुन्छ । तपाईंहरूले निर्देशनका लागि प्रार्थना गर्न सक्नुहुन्छ । तपाईंहरूले सिकिरहेका विषय बुझ्न र सम्झन प्रार्थना गर्न सक्नुहुन्छ । तपाईंहरूले प्रार्थना गर्नुहुँदा, आउने विचारहरू र भावनाहरूलाई ध्यान दिनुहोस् । त्यस पछि आस्थामा कार्य गर्नुहोस् । तपाईंहरूले उहाँको सहयोग बिना भन्दा सहयोगमा धेरै गर्न सक्नुहुन्छ ।

युवती प्रार्थना गर्दै

Ponder

  • तपाईंहरूको अङ्ग्रेजी सिक्ने प्रक्रिया कसरी नफीको जहाज निर्माण गर्ने कथा जस्तै छ?

  • जब तपाईंहरू अङ्ग्रेजी सिक्नुहुन्छ, तपाईंहरू परमेश्वरसँग के माग्न सक्नुहुन्छ?

परिशिष्ट ख
Memorize Vocabulary

तपाईंहरूको वार्तालाप समूह सामु प्रत्येक शब्दको अर्थ र उच्चारण गर्न सिक्नुहोस् । आफ्नो जीवनमा ती शब्दहरू प्रयोग गर्ने प्रयास गर्नुहोस् । तपाईंहरूले यी शब्दहरू कहिले र कहाँ प्रयोग गर्न सक्नुहुन्छ भनेर सोच्नुहोस् ।

job

काम

Nouns 1

factory

कारखाना

hospital

अस्पताल

office

कार्यालय

restaurant

रेस्टुरेन्ट

school

विद्यालय

store

पसल

Nouns 2

accountant

लेखापाल

artist

कलाकार

cashier

कोषपाल

computer programmer

कम्प्युटर प्रोग्रामर

cook

भान्से

custodian

संरक्षक

doctor

डाक्टर

electrician

इलेक्ट्रीशियन

factory worker

कारखानाको कामदार

farmer

किसान

lawyer

वकिल

mechanic

मिस्त्री

nurse

नर्स

office worker

कर्मचारी

salesperson

विक्रेता

server

सेवक

teacher

शिक्षक

परिशिष्ट ग
Practice Pattern 1

तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन सक्नुहुँदा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । तपाईंहरू “Memorize Vocabulary” खण्डमा रहेका शब्दहरूले रेखाङ्कित गरिएका शब्दहरूले प्रतिस्थापन गर्न सक्नुहुन्छ ।

Q: Where do you work?A: I work at a (noun 1).

Questions

नमूना १ प्रश्न तपाईंहरू कहाँ काम गर्नुहुन्छ

Answers

नमूना १ उत्तर म नाम १ मा काम गर्छु

Examples

ह्वीलचेयरमा बिरामीलाई धकेल्दै अस्पताल कर्मचारी

Q: Where do you work?A: I work at a hospital.

डेस्कमा मुस्कुराउँदै व्यवसायी महिला

Q: Where does she work?A: She works at an office.

परिशिष्ट घ
Practice Pattern 2

तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्नुक्नुहुँदा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । नमूनाहरू ठूलो स्वरमा भन्न प्रयास गर्नुहोस् । आफैलाई रेकर्ड गर्ने विचार गर्नुहोस् । आफ्नो उच्चारण र प्रवाहमा ध्यान दिनुहोस् ।

Q: What’s your job?A: I’m a (noun 2).

Questions

नमूना २ प्रश्न तपाईंहरूको काम के हो

Answers

नमूना २ उत्तर म नाम हुँ

Examples

Q: What’s your job?A: I’m a nurse.

पुरुष इलेक्ट्रिशियन काम गर्दै

Q: What’s his job?A: He’s an electrician.

महिला चित्र कोर्दै

Q: What’s her job?A: She’s an artist.

परिशिष्ट ङ
Use the Patterns

तपाईंहरूले कसैलाई सोध्नसक्ने चारवटा प्रश्नहरू लेख्नुहोस् । प्रत्येक प्रश्नको उत्तर लेख्नुहोस् । तिनीहरूलाई ठूलो स्वरमा पढ्नुहोस् ।

Additional Activities

पाठका क्रियाकलापहरू र मूल्याङ्कनहरू अनलाइन englishconnect.org/learner/resources वा EnglishConnect १ कार्यपुस्तिकामा पूरा गर्नुहोस् ।

Act in Faith to Practice English Daily

दैनिक अङ्ग्रेजी अभ्यास गर्नहोस् । आफ्नो अभ्यास “व्यक्तिगत अध्ययन ट्रयाकर” प्रयोग गर्नुहोस् । आफ्नो अध्ययन लक्ष्यको समीक्षा गर्नुहोस् र आफ्ना प्रयासहरूको मूल्याङ्कन गर्नुहोस् ।

Conversation Group

Discuss the Principle of Learning: You Are a Child of God

(20–30 minutes)

युवती प्रार्थना गर्दै

परिशिष्ट १
Activity 1: Practice the Patterns

(10–15 minutes)

सहपाठीसँग शब्दावली सूचीको समीक्षा गर्नुहोस् ।

एक सहपाठी सँग नमूना १ अभ्यास गर्नुहोस्:

  • प्रश्नहरू सोध्ने अभ्यास गर्नुहोस् ।

  • प्रश्नहरूको उत्तर दिने अभ्यास गर्नुहोस् ।

  • नमूनाहरू प्रयोग गरेर वार्तालापको अभ्यास गर्नुहोस् ।

नमूना २ का लागि दोहोर्याउनुहोस् ।

परिशिष्ट २
Activity 2: Create Your Own Sentences

(10–15 minutes)

चित्रहरू हेर्नुहोस् । प्रत्येक व्यक्तिको कामका सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र उत्तर दिनुहोस् । पालैपालो गर्नुहोस् ।

Example: Carlos

पुरुषले युवा विद्यार्थीहरूलाई सिकाउदै
  • A: Where does Carlos work?

  • B: He works at a school.

  • A: What’s his job?

  • B: He’s a teacher.

Image 1: Sofia

डाक्टर बिरामीसँग संवाद गर्दै

Image 2: Jean

खेतमा पुरुष र गोरूहरू

Image 3: Clara

कपडा पसलमा कोषपाल

Image 4: Frederick

पुरुष मिस्त्री

Image 5: Hana

ग्राहकलाई लुगा बेच्दै महिला

Image 6: Lee

कम्प्युटरमा काम गर्दै युवक

परिशिष्ट ३
Activity 3: Create Your Own Conversations

(15–20 minutes)

तपाईंहरूको कार्य र तपाईंहरूले काम गर्ने स्थानका सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र उत्तर दिनुहोस् । पालैपालो गर्नुहोस् । सहपाठी परिवर्तन गर्नुहोस् र पुनः अभ्यास गर्नुहोस् ।

New Vocabulary

home

घर

student

विद्यार्थी

university

विश्वविद्यालय

Example

608f005928a611eda27ceeeeac1ec11ee6af55d2
  • A: What’s your job?

  • B: I’m an electrician.

  • A: Where do you work?

  • B: I work at a factory.

Evaluate

(5–10 minutes)

तपाईंहरूको दैनिक अङ्ग्रेजी अभ्यास गर्ने प्रयासहरू र तपाईंहरूका उद्देश्यहरूको प्रगतिको मूल्याङ्कन गर्नुहोस् ।

Evaluate Your Progress

I can:

  • Say where I work.

    म कहाँ काम गर्छु भन्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुशी अनुहार
  • Say what my job is.

    मेरो काम के हो भन्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार
  • Ask and say where someone works.

    कसैले कहाँ काम गर्नुहुन्छ सोध्नुहोस् र भन्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार
  • Ask and say what someone’s job is.

    अरुको काम के हो सोध्नुहोस् र भन्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार

Evaluate Your Efforts

आफ्ना निम्न प्रयासहरूको मूल्याङ्कन गर्नुहोस्:

  1. सिकाइका सिद्धान्त अध्ययन गर्नुहोस् ।

  2. शब्दावली स्मरण गर्नुहोस् ।

  3. नमूनाहरूको अभ्यास गर्नुहोस् ।

  4. दैनिक अभ्यास गर्नुहोस् ।

लक्ष्य निर्धारण गर्नुहोस् व्यक्तिगत अध्ययन ट्रयाकर मा रहेका अध्ययन सुझावहरू का सम्बन्धमा विचार गर्नुहोस् ।

आफ्नो लक्ष्य कुनै सहपाठी सँग बाँढ्नुहोस् ।

Act in Faith to Practice English Daily

परमप्रभुले तपाईंहरूलाई चिन्नुहुन्छ र प्रेम गर्नुहुन्छ । यदि हरेक दिन तपाईंहरूले उहाँका लागि समय निकाल्नुभयो भने तपाईंहरूको निजी जीवनमा उहाँले तपाईंहरू को नेतृत्व र अगुवाइ गर्नुहुने छ (रसल एम. नेल्सन, “परमप्रभुका लागि समय निकाल्नुहोस्,” लियाहोना, नोभेम्बर २०२१, १२१) ।